Home » , » गजल संगम (2069-06-17/03-10-2012 ) अन्तर्वाता विशेष - Download

गजल संगम (2069-06-17/03-10-2012 ) अन्तर्वाता विशेष - Download

NepaliTalim | 4:59:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति :    (2069-06-17/03-10-2012 )
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ 
Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam
(आजको कार्यक्रम अन्तर्वाता विशेष रहनेछ )
 आज मिति 2069 असोज महिनाको 17 गते तदनुसार 3rd OCt-2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  आजको कार्यक्रम अन्तर्वाता विशेष रहनेछ । आज २ जना अतिथी गजलकारहरु बालिका अविलासी  योगेन्द्र पौडेल साथ हामी उपस्थित भएका छौ  ।
गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । आज गजल संगम पहिलो पल्ट लिएर आएको छु ब्लगमा । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।  आउनुस हामी पनि सुनौ आजको श्रीङ्खला ।

Listen and Download
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger