Home » » गजल संसार -10 : (08-10-2012/2069-06-22) - Download

गजल संसार -10 : (08-10-2012/2069-06-22) - Download

NepaliTalim | 12:47:00 PM | 0 comments
EPISODE : 10 (GAZAL SANSAR)
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date: (08-10-2012/2069-06-22) 
Host : Shanti Pakhrin
Source : Website

 
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (Gazal Sansar Episode 10) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069 असोज 22 तदनुसार 08th Oct-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download 10

यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
मेरो हुँदा झनै दुखि हुन्छ्यौ भने तिमी ।।
म नै रुँला मैले हाँसे रुन्छ्यौ भने तिमी ।।

सुरु अन्य तिमी बाटै गर्छु भन्ने ठानेकोथें
अन्तिममा मनको ढोका थून्छ्यौ भने तिमी ।।

मेरो ईक्छा तिमीलाई मुस्काएको देख्नु सधै
म विनाको मुस्कान सपना बुन्छ्यौ भने तिमी ।।

आफ्नो भन्नु तिमीमात्र दैब बैरी हुदायहाँ
छोडाउन पिछा देउतै छुन्छ्यौ भने तिमी ।।

मलाई ठान्यौ बैगुनी, के सक्छुर गुन दिन
बैगुन जति मलाई देउ, गुनछ्यौ भने तिमी ।।

पराईकै गर्यौ बिस्वास, अर्थहिन भए म
बुझाईमा पराईकै सुन्छ्यौ भने तिमी ।।

उज्यालौमै बस तिमी भो नआउ अँध्यारोमा
किन झछ्यौ धर्तिमा जुनछ्यौ भने तिमी ।।

होईन म हत्यारा भैगो पुग्यो तिम्रो मायाँ
मेरो हुनु परे मृत्यु चुन्छ्यौ भने तिमी ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger