Episode 3 : (गजल संसार Gazal Sansar ) - Download

NepaliTalim | 9:50:00 AM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको साहित्यिक रेडियो कार्यक्रम 
"गजल संसार Gazal Sansar"
Episode 3 :  06-08-2012 /2069-04-22
Host : Shanti Pakhrin
==============================
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 3) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 13-08-2012 /2069-04-29 बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं ।
Note:
 पहिला हाम्रो साहित्य कला संसार थियो हाल यसलाई परिवर्तन गरेर गजल संसार राखिएको छ अबदेखि यो कार्यक्रम सधै गजल संसारको नामबाट बज्नेछ । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download

Thank you,

बहकिने मन (2069-04-29/13-08-2012) - Download

NepaliTalim | 8:41:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
NEPALI MUKTAK SPECIAL PROGRAM
DATE : (2069-04-29/13-08-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
==============================
आज मिति २०६९ श्रावण 29 तदनुसार 13th Aug 2012  गते सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. मार्फत देशका ३१ विभिन्न एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन । 
Listen and Download

Download : Click Here to Download 13-08-2012

यो कार्यक्रम देशका विभिन्न २३ एफ एम स्टेशनहरुमा प्रसारण हुनेछन् जुन यसप्रकार छन्
१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)सुनौलो एफ.एम.— पोखरा
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
यो पेज हेर्नुहुने र यो कार्यक्रम मनपराईदिनुहने सबै साथीहरुलाई धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी नेपाल
 

गजलका शेरहरु -(2069-04-29/13-08-2012) - Download

NepaliTalim | 8:25:00 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-04-29/13-08-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे 
अनलाईन सुन्न : http://www.radioekata.com.np 
 फेसबुक पेज  : https://www.facebook.com/gazalkasherharu
आदरणिय साथीहरु, आज मिति 2069 श्रावण महिनाको 29 तदनुसार मिति 13th Aug 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । हरेक महिनाको अन्तिम हप्ता हामी सवाल जवाफ विशेष प्रस्तुति लिएर आउँछौ । सदाझै आज पनि सवाज जवाफ विशेष प्रस्तुति रहनेछ ।
  कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download 

Download : Click Here to Download 13-08-2012
All Previous Episodes

यो महिनाको लागि सवाल गजल यस्तो प्रस्तुत गरिएको थियो ।
खु....ब माया गर्छु भन्छौ के मर्न सक्छौ मेरा लागी??
भन आज तिमी के के गर्न सक्छौ मेरा लागी??

माग्यौ भन ए मुटु त के छाति चिरी दिन्छु भन्छौ,
चिरी आफ्नो छातिमा नुन छर्न सक्छौ मेरा लागी??

दिन्छु भन्छौ सातै जूनि अटुट अनि चोखो माया ,
त्यसो भए एकजुनी ठहर्न सक्छौ मेरा लागी??

मेरो प्रेम पाप सम्झ पुण्य यस्मा छदै छैन,
जानि जानि नर्कभित्र पर्नसक्छौ मेरा लागी??

मेरो माया पाउने भए शिखर तिम्ले छाड्नै पर्छ ,
के साच्चै शिखर छाडी झर्न सक्छौ मेरा लागी??

मेरो खुशि निम्त्याउन त्याग गर्ने कुरा गर्छॉ,
यो संसारै छाडी बसाई सर्नसक्छौ मेरा लागी???
लक्ष्मि इतिहाँस
रेडियो एकता

गजल शरोबर-Gazal Sarobar -11-08-2012 - Download

NepaliTalim | 4:16:00 PM | 0 comments
RADIO KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : 11-08-2012/ 2069-04-27
FM : Kalika FM 
आज मिति २०६९ श्रावण 27 गते शनिवार तदनुसार 2012-Aug-11, तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ । बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । यहि सिलसिलामा आजको बसाईमा साहित्यकार श्रष्टा गोपाल पौडेल सँगको कुराकानी लिएर प्रस्तोता विजय राज अधिकारी साथमा प्रविधिक साथी राकेश गजल शरोवरमा उपस्थित भएका छौं । । आउनुस् हामी पनि सुनौ । 
(GAZAL SAROBAR - INTERVIEW WITH GOPAL PAUDEL)
LISTEN AND DOWNLOAD

Download : Click Here to Download

Thank you,
 

श्रृजनाका सुशेलीहरु - (2069-04-27/11-08-2012) - Download

NepaliTalim | 2:14:00 PM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15 evening
Date : (2069-04-27/11-08-2012)
Host :  Suresh Bidari
FB : Facebook Group
...............................................................
आज मिति 2069 श्रावण 27 गते (11 Aug 2012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ ।  आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .।
Listen and Download

Download : Click Here to Download

Thank you,
 

सिर्जनाका लहरहरु :- Episode 90 -Download

NepaliTalim | 9:49:00 AM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU EPISODE 89
Date : 10-Aug 2012/26-04-2069
Source : http://www.sirjanakalaharharu.com


अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरु विश्व साहित्य महासंघ साखा साउदि अरेवियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरु को श्रीङ्खला ९० लिएर आज आएको छु । यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु । 
Listen and Download

Download : Click Here to Download 90

यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
.........................................................
मायाँमा मायाँ थप्छु त गजल भैदिन्छ ।।
उस्लाई सोच्दै बस्छु त गजल भैदिन्छ ।।

हतियारहुन् शब्दहरु, तिनैलाई मिलाएर
खेलाउन सक्छु .....त गजल भैदिन्छ ।।

सानै कुराले मलाई, भित्रसम्म छुँदाखेरी
भाबनामा बग्छु ....त गजल भैदिन्छ ।।

काँडाहरुले पनि अचेल, घोच्नै छोडिदिछन्
प्रहार बाट बच्छु ..त गजल भैदिन्छ ।।

उस्कै खुसिको लागि, जे–जे पनि मान्दै
आफै तल दब्छु  ...त गजल भैदिन्छ ।।

सागर हो मायाँ, थोपा झिक्दैमा रित्तिँदैन
रित्तिएकालाई पढ्छु... त गजल भैदिन्छन् ।।
राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।

Muktak Madhurima - (2069-04-25/09-08-2012) - Download

NepaliTalim | 9:16:00 AM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-04-25/2012-08-09)

आज मिति 2069 श्रावण 25 गते तदनुसार 2012 Aug 09 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes

Thank you

गजलका पानाहरु -2 : (11-08-2012/2069-04-27)- Download

NepaliTalim | 8:26:00 PM | 0 comments
GAZALKA PANAHARU : 2
कार्यक्रम : गजलका पानाहरु
 
प्रस्तोता : इन्द्रमान आत्मा औसिको रातमा
समय : हरेक शनिवार
फेसबुक : Gazaka Panaharu
(रेकर्ड गजलहरुको कार्यक्रम)

आज मिति 2069-04-27 तदनुसार 11-08-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता इन्द्रमान आत्मा र्औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेजमा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम ।
Listen and Download

Download : Click Here to Download Episode 2

Thank you

Sparsa स्पर्श - (2069-04-23/07-08-2012) - Download

NepaliTalim | 7:31:00 PM | 1comments
कार्यक्रम  : स्पर्श (SPARSA)
श्रीङ्खला मिति स : 2069-04-23/07-08-2012
प्रस्तोता : अशोक गौतम क्षितिज 
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)
.............................................. 
गजल चोरी विरुद्धको आजको कार्यक्रम रहनेछ
 गजल प्रेमी साथीहरु नमस्कार । आजदेखी यौटा नयाँ रेडियो स्टेसन तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa at Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  । कार्यक्रमको फेसबुक पेज  हो । यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद । उपलब्ध भएसम्म यो कर्यक्र तपाईहरु सामु निरन्तर ल्याउने कोसिस गर्नेछु । 
Listen and Download


Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal

BULBUL : EPISODE 154 -(08-08-2012) Download

NepaliTalim | 9:44:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 154
(08-Aug-2012/ 2069-04-24)
FB : Facebook Page
(आज गजल सम्वन्धि सिद्धान्त , तपाईहरुकै गजलहरु र सुमधुर हिन्दी गजल बिशेष  प्रस्तुति  रहनेछ ।)

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 श्रावण महिनाको 24 गते बुधवार तदनुसार 08-08-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको Repeated Episode153 भाग  लिएर (BULBUL EPISODE - 154, 8th  Aug- 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download :

Download : Click Here to Download
बुलबुलका आजसम्मका श्रीङ्खलाहरु  

 

 Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger