Home » » गजलका शेरहरु -(2069-04-29/13-08-2012) - Download

गजलका शेरहरु -(2069-04-29/13-08-2012) - Download

NepaliTalim | 8:25:00 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-04-29/13-08-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे 
अनलाईन सुन्न : http://www.radioekata.com.np 
 फेसबुक पेज  : https://www.facebook.com/gazalkasherharu
आदरणिय साथीहरु, आज मिति 2069 श्रावण महिनाको 29 तदनुसार मिति 13th Aug 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । हरेक महिनाको अन्तिम हप्ता हामी सवाल जवाफ विशेष प्रस्तुति लिएर आउँछौ । सदाझै आज पनि सवाज जवाफ विशेष प्रस्तुति रहनेछ ।
  कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download 

Download : Click Here to Download 13-08-2012
All Previous Episodes

यो महिनाको लागि सवाल गजल यस्तो प्रस्तुत गरिएको थियो ।
खु....ब माया गर्छु भन्छौ के मर्न सक्छौ मेरा लागी??
भन आज तिमी के के गर्न सक्छौ मेरा लागी??

माग्यौ भन ए मुटु त के छाति चिरी दिन्छु भन्छौ,
चिरी आफ्नो छातिमा नुन छर्न सक्छौ मेरा लागी??

दिन्छु भन्छौ सातै जूनि अटुट अनि चोखो माया ,
त्यसो भए एकजुनी ठहर्न सक्छौ मेरा लागी??

मेरो प्रेम पाप सम्झ पुण्य यस्मा छदै छैन,
जानि जानि नर्कभित्र पर्नसक्छौ मेरा लागी??

मेरो माया पाउने भए शिखर तिम्ले छाड्नै पर्छ ,
के साच्चै शिखर छाडी झर्न सक्छौ मेरा लागी??

मेरो खुशि निम्त्याउन त्याग गर्ने कुरा गर्छॉ,
यो संसारै छाडी बसाई सर्नसक्छौ मेरा लागी???
लक्ष्मि इतिहाँस
रेडियो एकता
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger