PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-04-22/06-08-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : हरेक सोमबार बेलुका ९.१५बजे
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-04-22/06-08-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : हरेक सोमबार बेलुका ९.१५बजे
फेसबुक पेज : https://www.facebook.com/gazalkasherharu
आदरणिय साथीहरु, आज मिति 2069 श्रावण महिनाको 22 तदनुसार मिति 06th Aug 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ । विगत 2 हप्ता देखि रदिफको बारेमा जानकारी दिँदै आएकोमा आज हामी वाक्यात्मक रदिफको बारेमा समेत आजा चर्चा गर्नेछौं ।
कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
Listen and Download
Download : Click Here to Download
All Previous Episodes
Note
साउनको अन्तिम हप्तामा गजल सवाल जवाफ को श्रीङ्गला रहनेछ । यदि तपाईसँग सवाल गजल छ भने या हामीले प्रस्तुत गरेका सवाल गजलको जवाफ गजल छ भने हाम्रो फेसबुक पेज या पत्र मार्फत सहभागिता जनाउन सक्नुहुनेछ । आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।
यो भागमा बाचन भएको मरो गजल
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछि ।।
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछि ।।
लाग्छ उ नै सर्वश्व हो , शुरु अन्त्य यसैबाट
नचाहेरै के हुन्छ र, आत्मालेनै मागेपछि ।।
छटपटि नि तिब्र हुन्छ, पलभर छुटिदिंदा
मनहरु देह छोडि, अन्त कतै भागेपछि ।।
यस्तो एउटा कसम बन्छ, सँगै जिउने सँगै मर्ने
कसै प्रति सच्चा प्रेम, यति धेरै जागेपछि ।।
(मिति : २०६७ बैशाष २६)
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नंं ६, तल्लो टोल,
रामेछाप
यो पेज हेर्नुहुने र यो कार्यक्रम मनपराईदिनुहने सबै साथीहरुलाई धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी नेपाल
0 comments:
Post a Comment