Home » » Sparsa स्पर्श - (2069-04-23/07-08-2012) - Download

Sparsa स्पर्श - (2069-04-23/07-08-2012) - Download

NepaliTalim | 7:31:00 PM | 1comments
कार्यक्रम  : स्पर्श (SPARSA)
श्रीङ्खला मिति स : 2069-04-23/07-08-2012
प्रस्तोता : अशोक गौतम क्षितिज 
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)
.............................................. 
गजल चोरी विरुद्धको आजको कार्यक्रम रहनेछ
 गजल प्रेमी साथीहरु नमस्कार । आजदेखी यौटा नयाँ रेडियो स्टेसन तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa at Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  । कार्यक्रमको फेसबुक पेज  हो । यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद । उपलब्ध भएसम्म यो कर्यक्र तपाईहरु सामु निरन्तर ल्याउने कोसिस गर्नेछु । 
Listen and Download


Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal

Share this article :

1 comments:

जीतु खड्का गाउँले said...

खोइ यो साहित्य को चोरि रोक्न नसकिने रहेछ झन यो फेसबूक सन्जालले चोर निक्कै ठुलो मद्त पुराएको छ
कुनै पनि ग्रुपमा छिर्यो झोला भरी हाल्यो फर्कियो
न कुनै निकाय छ क्ष्यती पुर्ती दिने अब के आशा गर्नु र हामीले हामी
त्यो देशको नागरिक हौ जहाँ संबिधान र कानुन नै छैन

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger