Home » » Episode - 39 (यो साँझ यो सुबाश-14-08-2012) - Download

Episode - 39 (यो साँझ यो सुबाश-14-08-2012) - Download

NepaliTalim | 12:32:00 PM | 0 comments
EPISODE 38 - YO SANJH YO SUBASH
(14-08-2012 / 30-04-2069)

यो हप्ता भरि नेपाल भरि बिभिन्न 23 एफ.एमहरु बाट
======================================
उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Web : http://ransimedia.com




यो साँझ यो सुबासको दोस्रो गजल प्रतियोगिता अहिले भईरहेको छ तसर्थ आफूलाई मन पर्ने गजललाई भोट दिनको लागि यो साँझ यो सुबासको फेसबुक पेज YSYS-FB मा पोष्ट गरिएको युटुब भिडियोलाई लाइक गरेर आफ्नो मत दिन सक्नुहुनेछ । 
यदि तपाईलाई मेरो गजल (राम शरण श्रेष्ठको) मन पर्छ भने मतदान गर्न को लागि यहाँ क्लिक गर्नुहोला  र भिडियोमा लाईक गर्नुहोला : Like to Vote : Click Here to Vote me
or
त्यस्तै अन्य साथीहरुको लागि भोट दिनको लागि यो साँझ यो सुबासको पेज YSYS-FB मा जानुहोला  .

आज मिति 2069 साल श्रावण महिनाको 30 गते तदनुसार 14th Aug 2012, Tuesday मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 39  औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
  १. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी  ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
१५. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
+ कार्यक्रम यो साँझ यो सुबाश अब I-phone मा पनि सुन्न मिल्ने छ. हरेक दिन २२००० बढी ले प्रयोग गर्ने I-phone Application- 'NEPALI FM' मा हाम्रा सम्पूर्ण शृंखलाहरु सुन्न सक्नु हुनेछ।
आदि आदि ....
बजे प्रसारण हुन्छन् ।
आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube and Web : http://ransimedia.com कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । 
यो साँझ यो सुबासको सम्पूर्ण भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा कार्यक्रम उत्पादक रन्शि गिरि र प्रस्तोता प्रदिप गिरिलाई हृदयदेखिनै हार्दिक दिन चाहान्छु 
Listen and Download

Download : Click Here to Download 39
अघिल्ला सम्पूर्ण श्रीङ्खलाहरु सुन्नको लागि । 


यो साँझ यो सुबासमा प्रसारण भएका २६ औं श्रीङ्खला देखि ३८ सम्म बाचन भएका गजलहरुको उत्कृष्ट २० गजलहरुलाई भोट दिनको लागि यो साँझ यो सुबासको पेजमा गएर युटुव सेयर गजलहरुमध्यो मन परेको गजललाई लाईक गरेर भोट दिन सक्नुहुनेछ ।
Contestant No: 1 - कृष्णपौड्या
Contestant No: 2 - मुकेश रेउले “अभागी”
Contestant No: 3 - गंगा ढकाल
Contestant No: 4- सुरज गुरुङ्
Contestant No: 5 -खेमराज श्रेष्ठ
Contestant No: 6 स्याङ्जाली रमेश
Contestant No: 7- राजन सुबेदी “रकी’
Contestant No: 8 - बिक्लप बाबु
Contestant No: 9 विमर्श कंडेल
Contestant No: 10 रोहित राना
Contestant No: 11- राम शरण श्रेष्ठ
Contestant No: 12- कल्पना राई
Contestant No: 13- अभागी कान्छा गाउँले
Contestant No: 14-  विक्रम अर्पण
Contestant No: 15- कृष्ण के। श्रेष्ठ “काल्स”
Contestant No: 16- रोहित कुमार खत्री
Contestant No: 17- दिपेन्द्र भट्टराई
Contestant No: 18- भुवन निस्तेज
Contestant No: 19 दलबीर सिंह बराइली ‘घायल’
Contestant No: 20 -ज्ञान कार्की रमेश 


Thank you
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger