Sparsa स्पर्श - (2069-04-23/07-08-2012) - Download

NepaliTalim | 7:31:00 PM | 1comments
कार्यक्रम  : स्पर्श (SPARSA)
श्रीङ्खला मिति स : 2069-04-23/07-08-2012
प्रस्तोता : अशोक गौतम क्षितिज 
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)
.............................................. 
गजल चोरी विरुद्धको आजको कार्यक्रम रहनेछ
 गजल प्रेमी साथीहरु नमस्कार । आजदेखी यौटा नयाँ रेडियो स्टेसन तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa at Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  । कार्यक्रमको फेसबुक पेज  हो । यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद । उपलब्ध भएसम्म यो कर्यक्र तपाईहरु सामु निरन्तर ल्याउने कोसिस गर्नेछु । 
Listen and Download


Thank you,
Ram Sharan Shrestha
Chisapani Nepal

BULBUL : EPISODE 154 -(08-08-2012) Download

NepaliTalim | 9:44:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 154
(08-Aug-2012/ 2069-04-24)
FB : Facebook Page
(आज गजल सम्वन्धि सिद्धान्त , तपाईहरुकै गजलहरु र सुमधुर हिन्दी गजल बिशेष  प्रस्तुति  रहनेछ ।)

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 श्रावण महिनाको 24 गते बुधवार तदनुसार 08-08-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको Repeated Episode153 भाग  लिएर (BULBUL EPISODE - 154, 8th  Aug- 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download :

Download : Click Here to Download
बुलबुलका आजसम्मका श्रीङ्खलाहरु  

 

 Thank you

गजल संसार (Gazal Sansar Episode 2):06-08-2012 - Download

NepaliTalim | 2:56:00 PM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको साहित्यिक रेडियो कार्यक्रम 
"गजल संसार Gazal Sansar"
Date : 06-08-2012 /2069-04-22
Host : Shanti Pakhrin
==============================
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 2) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 06-08-2012 /2069-04-22 बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं ।
 गतहप्ता देखि कार्यक्रमको नाम परिवर्तन भएको छ पहिला हाम्रो साहित्य कला संसार थियो हाल यसलाई परिवर्तन गरेर गजल संसार राखिएको छ अबदेखि यो कार्यक्रम सधै गजल संसारको नामबाट बज्नेछ । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download

यो भागमा बाचन भएको मरो गजल
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछि ।।
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछि ।।

लाग्छ उ नै सर्वश्व हो , शुरु अन्त्य यसैबाट
नचाहेरै के हुन्छ र, आत्मालेनै मागेपछि ।।

छटपटि नि तिब्र हुन्छ, पलभर छुटिदिंदा
मनहरु देह छोडि, अन्त कतै भागेपछि ।।

यस्तो एउटा कसम बन्छ, सँगै जिउने सँगै मर्ने
कसै प्रति सच्चा प्रेम, यति धेरै जागेपछि ।।

(मिति : २०६७ बैशाष २६)
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नंं ६, तल्लो टोल,
रामेछाप

यो पेज हेर्नुहुने र यो कार्यक्रम मनपराईदिनुहने सबै साथीहरुलाई धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी नेपाल

Episode - 38 (यो साँझ यो सुबाश-07-08-2012) - Download

NepaliTalim | 2:11:00 PM | 0 comments
EPISODE 38 - YO SANJH YO SUBASH
(07-08-2012 / 23-04-2069)
यो हप्ता भरि नेपाल भरि बिभिन्न 23 एफ.एमहरु बाट ======================================
उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश

आज मिति 2069 साल श्रावण महिनाको 23 गते तदनुसार 7th Aug 2012, Tuesday मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 38 औ भाग लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।  
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
  १. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी  ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
१५. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
+ कार्यक्रम यो साँझ यो सुबाश अब I-phone मा पनि सुन्न मिल्ने छ. हरेक दिन २२००० बढी ले प्रयोग गर्ने I-phone Application- 'NEPALI FM' मा हाम्रा सम्पूर्ण शृंखलाहरु सुन्न सक्नु हुनेछ। 
आदि आदि ....
बजे प्रसारण हुन्छन् ।
आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com  मेल गनुएहोला । फेसबुकमा यो साँझ यो सुवाशको पेज Page of Facebook : Yo Sanjh Yo Subash in Facebook मा गएर लाईक गर्न सक्नुहुनेछ । त्यस्तै  युटुबमा पनि  YouTubeYo Sanjh Yo Subash in YouTube and Web : http://ransimedia.com कार्यक्रमका सबै भागहरु सुन्न सकिन्छ र त्यस्तै काठमाडौंमा 9808826116 म्यासेज गरेर पनि हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ । 
यो साँझ यो सुबासको सम्पूर्ण भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा कार्यक्रम उत्पादक रन्शि गिरि र प्रस्तोता प्रदिप गिरिलाई हृदयदेखिनै हार्दिक दिन चाहान्छु 
Listen Download

Download : Click Here to Download 38
All Previous Episodes


उत्कृस्ट गजल छनोट-२  सम्बन्धमा 

कार्यक्रमको २६ औ श्रीङ्खलादेखि ३९ सम्म बाचन भएका गजलहरुबाट हामी उत्कृष्ट गजल छान्ने छौ कृपया तपाईहरुलाई कुन गजल मन प¥यो हामीलाई मेल, फेसबुक या मोवाईलमा म्यासेज गरेर पठाउनुहोला ।
विस्तृतमा
के ?
बिगत मा जस्तै, कार्यक्रम ‘यो साँझ यो सुबाश’ ले फेरी एक पटक ‘यो साँझ यो सुबाश’ मा बाचन भएका गजलहरु मध्ये बाट एक गजल लाई उत्कृस्ट गजलको रुपमा छनोट गर्दै छ.
किन?
गजलकार हरुलाई प्रोत्साहन प्रदान गर्न. गजलकार र उसको सृजनालाई सबै सामु सम्मान गर्न, र परिचय गराउन.
कहाँ?
रंसी मिडियाको प्रस्तुति साप्ताहिक रेडियो कार्यक्रम ‘यो साँझ यो सुबाश’
www.ransimedia.com
www.facebook.com/yosanjhyosubashwithpradipgiri
को?
शृंखला २६ देखि ३९ सम्म बाचन भएका गजल र सम्बन्धित गजलकार हरु.
कार्यक्रमको शृंखला २६ देखि ३९  सम्ममा बाचन भएका गजल हरु बाट, कार्यक्रम उत्पादक रंसी मिडिया को ‘निर्णायक मण्डल’ ले  एक दर्जन गजल लाई भोटिंग (मत) का लागि मनोनयन गर्ने छ.
कसरि?
मनोनयन मा परेका गजल बाट उत्कृस्टको छनोट दुइ प्रक्रिया बाट गरिनेछ,
१. फेसबुक (५० प्रतिशत) **
२.’निर्णायक मण्डल’ (५० प्रतिशत)
**सामाजिक संजाल फेसबुकमा प्राप्त “लाइक” –एक लाइक बराबर एक मत मानिनेछ.
कहिले?
मनोनयन सार्बजनिक अगस्त १२  तारिख , २०१२, रति १२ बजे (टेक्सासको समय) मा www.Ransimedia.com र कार्यक्रमको फेसबुक पेज मार्फत गरिनेछ.
फेसबुक मा भोटिंग अगस्त १९ तारिख, २०१२ , रति १२ बजे सम्म खुला रहनेछ.
उत्कृष्ट गजल को नतिजा कार्यक्रम को ४० औ शृंखला, अगस्त २१ तारिख, २०१२ मा जानकारी गराईनेछ.
नोट:
समपुर्ण अधिकार ‘यो साँझ यो सुबाश’ टिम मा निहित रहनेछ.
यो छनोट प्रक्रिया मा समाबेश हुन नचाहने गजलकार ले अगस्त १५ अगावै जानकारी गराउनु पर्ने छ.
धन्यवाद ,
यो साँझ यो सुबाश परिवार ।

गजलका शेरहरु -(2069-04-22/06-08-2012) - Download

NepaliTalim | 1:36:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-04-22/06-08-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे 
अनलाईन सुन्न : http://www.radioekata.com.np 
 फेसबुक पेज  : https://www.facebook.com/gazalkasherharu
आदरणिय साथीहरु, आज मिति 2069 श्रावण महिनाको 22 तदनुसार मिति 06th Aug 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ । विगत 2 हप्ता देखि रदिफको बारेमा जानकारी दिँदै आएकोमा आज हामी वाक्यात्मक रदिफको बारेमा समेत आजा चर्चा गर्नेछौं ।
 कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download
All Previous Episodes


Note
साउनको अन्तिम हप्तामा गजल सवाल जवाफ को श्रीङ्गला रहनेछ । यदि तपाईसँग सवाल गजल छ भने या हामीले प्रस्तुत गरेका सवाल गजलको जवाफ गजल छ भने हाम्रो फेसबुक पेज या पत्र मार्फत सहभागिता जनाउन सक्नुहुनेछ । आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।

यो भागमा बाचन भएको मरो गजल
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछि ।।
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछि ।।

लाग्छ उ नै सर्वश्व हो , शुरु अन्त्य यसैबाट
नचाहेरै के हुन्छ र, आत्मालेनै मागेपछि ।।

छटपटि नि तिब्र हुन्छ, पलभर छुटिदिंदा
मनहरु देह छोडि, अन्त कतै भागेपछि ।।

यस्तो एउटा कसम बन्छ, सँगै जिउने सँगै मर्ने
कसै प्रति सच्चा प्रेम, यति धेरै जागेपछि ।।

(मिति : २०६७ बैशाष २६)
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नंं ६, तल्लो टोल,
रामेछाप

यो पेज हेर्नुहुने र यो कार्यक्रम मनपराईदिनुहने सबै साथीहरुलाई धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी नेपाल
 

बहकिने मन (2069-04-22/06-08-2012) - Download

NepaliTalim | 1:04:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
NEPALI MUKTAK SPECIAL PROGRAM
DATE : (2069-04-15/ 30-07-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
==============================
आज मिति २०६९ श्रावण 22 तदनुसार 6th Aug 2012  गते सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. मार्फत देशका ३१ विभिन्न एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन । 
Listen and Download

Download : Click Here to Download

यो कार्यक्रम देशका विभिन्न २३ एफ एम स्टेशनहरुमा प्रसारण हुनेछन् जुन यसप्रकार छन्
१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)सुनौलो एफ.एम.— पोखरा
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके

यो पेज हेर्नुहुने र यो कार्यक्रम मनपराईदिनुहने सबै साथीहरुलाई धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी नेपाल

श्रृजनाका सुशेलीहरु - (2069-04-20/04-08-2012) - Download

NepaliTalim | 5:30:00 PM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15 evening
Date : (2069-04-20/04-08-2012)
Host :  Suresh Bidari
FB : Facebook Group
...............................................................
आज मिति 2069 श्रावण 20 गते (04 Aug 2012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ ।  आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .।
Listen and Download

Download : Click Here to Download

Thank you,

Vacancy at The Himalayan Innovative Society

NepaliTalim | 3:35:00 PM | 0 comments

Promoting Advertisement :
The Himalayan Innovative Society (THIS) is a non-governmental, non-profit organization working in Humla and other districts of the Mid-Western region of Nepal. It was established in 2003 to promote positive change in the areas of education, health, culture and heritage preservation, tourism and human rights and Child Rights.

Finance and Admin Officer
Organization :    The Himalayan Innovative Society (THIS)   
Category :         Accounting / Finance   
Posted Date :     August 5th, 2012   
Job Type :         Full Time   
Job Level :        C1   
Salary :             As per organizational rules and regulations   
Experience :     3 years   
Educational :     Bachelor   
No. of Vacancies :     1   
Job Location :     Kathmandu   
Age Range :     22 - 28   
Preference :     Female, Dalit, Janajati and backward community   
Apply Before : August 15, 2012    
Educational Description
•    Must have completed Bachelor level education in Management Stream.
Job Specification
•    Smart with pleasant personality and good communication skill.
•    Must be computer literate with good knowledge of Microsoft office package.
•    Good command of English and Nepali Language.
•    Knowledge of Nepali Accounting Standards.
•    Ability to take high initiatives and self-motivated.
•    Ability to work independently.
Job Description
•    Manage office works.
Other Specific Requirements
•    Computer Knowledge is compulsory.

 You can apply for this post with Application letter and updated CV :from : www.thisngo.blogspot.com 
and send mail to thisngonepal@gmail.com.

The Himalayan Innovative Society-THIS
Golfutar, , Kathmandu
Phone No : 014372442, 014378306




गजल शरोबर-Gazal Sarobar -04-08-2012 - Download

NepaliTalim | 1:24:00 PM | 0 comments
RADIO KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : 04-08-2012/ 2069-04-20
FM : Kalika FM 

आज मिति २०६९ श्रावण 20 गते शनिवार तदनुसार 2012-Aug-04, तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ । आजको बसाईमा बरिष्ठ अग्रज गजलकार साहित्यकार गजलकार कपिल अज्ञात  सँगको अन्तर्वाता लिएर प्रस्तोता विजय राज अधिकारी साथमा प्रविधिक साथी राकेश गजल शरोवरमा उपस्थित भएका छौं । । आउनुस् हामी पनि सुनौ । 
(GAZAL SAROBAR - INTERVIEW WITH KAPIL AGYAT)
LISTEN AND DOWNLOAD


Thank you

गजलका पानाहरु : 1 - (04-08-2012/2069-04-20)- Download

NepaliTalim | 8:08:00 PM | 0 comments
GAZALKA PANAHARU
कार्यक्रम : गजलका पानाहरु
प्रस्तोता : इन्द्रमान आत्मा औसिको रातमा
समय : हरेक शनिवार
फेसबुक : Gazaka Panaharu
(रेकर्ड गजलहरुको कार्यक्रम)

आज मिति 2069-04-20 तदनुसार 04-08-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता इन्द्रमान आत्मा र्औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेजमा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम ।
Listen and Download


Thank you,

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger