गजल गंगा 19-June-2011 (रेडियो नेपाल)- Download

NepaliTalim | 1:40:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
GAZAL GANGA (गजल गंगा )
============================

नमस्ते साथीहरु,
अबदेखि तपाईहरु सामु रेडियो नेपाल बाट प्रसारणहुँदै आएका साहित्यिक कार्यक्रम गजल गंगालाई आफूले कार्यक्रमको भागहरु उपलब्ध भएसम्मका गजल गंगाका भागहरु लिएर आउने गमर्को गरेको छु । आसाछ तपाईलाई अवस्य मन पर्ने छ ।

कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Date : 19th June 2011
Listen and Download Gazal Ganga

Download Link : Click Here to Download Gazal Ganga -19th June 2011


Thank you,
Ram 

गजल गंगा 18-Oct-2011 (रेडियो नेपाल)- Download

NepaliTalim | 1:25:00 PM | 1comments
RADIO NEPAL PRESENTS
GAZAL GANGA (गजल गंगा )
============================

नमस्ते साथीहरु,
अबदेखि तपाईहरु सामु रेडियो नेपाल बाट प्रसारणहुँदै आएका साहित्यिक कार्यक्रम गजल गंगालाई आफूले कार्यक्रमको भागहरु उपलब्ध भएसम्मका गजल गंगाका भागहरु लिएर आउने गमर्को गरेको छु । आसाछ तपाईलाई अवस्य मन पर्ने छ ।

कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल 
Date : 18th October 2012
Listen and Download Gazal Ganga

Download Link : Click Here to Download Gazal Ganga (Radio Nepal)

Thankyou,
Chisapani Nepal

Muktak Madhurima - (2069-02-32/2012-06-14) - Download

NepaliTalim | 8:53:00 AM | 0 comments
Muktak Madhurima Episode of 14-06-2012 (2069-02-32) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 जेष्ठ 32 गते तदनुसार 2012 June 14 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download Link : Click Here to Download - 2069-02-31

आज अर्थात २०६९-०२-२५ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 

Gazal Sharobar (गजल शरोबर ) 2012-05-24 - Download

NepaliTalim | 5:13:00 PM | 0 comments
RADIO LALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : 2012-05-24










आज तपाईहरु सँग कालिका एफ एमबाट प्रसारण हुने गजल शरोबर लिएर आएको छु । आउनुस् हामी पनि सुनौ ।
Note :
कार्यक्रम म पनि आज पहिलो पल्ट डाउनलोड गरेर सुन्दै थिए अचानक आफ्नै गजल कसैले बाचन गर्दैथियो । पहिला त मलाई विश्वास गर्नै गाह्रो भयो । सुर्खेत बाट तिर्थ राज शाहि भन्नेले मेरो गजल आफ्नो भन्दै गजल शरोबरमा बाचन गरिरहेको थियो । यो गजल मैले २०१० जुन १३ गते नेपाली गजल डटकममा राखेको थिए जसलाई मैल १० जुनमा लेखेको थिएँ । नेपाली गजल डटकममा मेरो गजल हेर्न यहाँ जानुहोला ।
चोरीएको गजल । यसरि गजल चोरी हुन थाले पछि के गर्ने ।
Listen and Download 

Download Link : Click Here to Download-2012-05-24

यो भागमा
मेरो चोरि भएको गजल
चोर : तिर्थ राज शाहि
मेरो गजल पोष्ट गरको स्थन

http://nepaligazal.com/gazal/nepali/418132010113.html?page=1
गजल– पर्खि बस
Ram Sharan Shrestha's picture
Submitted by Ram Sharan Shrestha on Sun, 06/13/2010 - 07:44

पर्खि बस सिउँदो तिम्रै भर्छु भनेको थिएँ ।।
कसम खाई संगै जिउँछु , मर्छु भनेको थिएँ ।।

तिम्ले भन्यौ सारा जीवन, पर्खि बस्न तयार छु
त्यसैलेत मनमै डेरा, सर्छु भनेको थिएँ ।।

आफु भन्दा मलाई बिस्वास, गर्छु भन्यौ जब
त्यै बिस्वासमा तिम्रै भर, पर्छु भनेको थिएँ ।।

हजारौमा उसलाई पनि, म मात्र मनपर्ने रे
सुम्पि सबै उसलाई मायाँ, गर्छु भनेको थिएँ ।।

मन थिएन बिदेसिनु, बाध्यताले गर्दा आएँ
शंकट हरि खुसि सधैं, छर्छु भनेको थिएँ ।।

पर्खंदैछु फर्कने दिन, दिन गनि गनि
सँगै मिली दुःख सुःख, तर्छु भनेको थिएँ ।।
========================
Composed Date :- 10th June 2010
======================
 


Thank you,
Chisapani Nepal

 

गजलका शेरहरु -2069-02-29 - Download

NepaliTalim | 3:37:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : 2069-02-29/11-06-2012

आदरणिय साथीहरु,
आज मिति 2069 जेठ  महिनाको 29 तदनुसार मिति 2012-02-11 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ । यो श्रीङ्खला (Episode) साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।

Listen and Download

Download Link : Click Here to Download -2069-02-29

Thank you,
Chisapani Nepal

Episode 3 - Gazal Ganga (गजल गंगा ) - Download

NepaliTalim | 2:51:00 PM | 0 comments
LISTEN AND DOWNLOAD
RADIO MADI 107.6 mHZ GAZAL GANGA
GAZAL GANGA EPISODE - 3

कार्यक्रम गजल गंगा विशेषतः नेपाली हन्दी र उर्दु गजलहरू बज्ने तथा नेपाली गजल सिर्जनाहरू वाचन गरिने साँगितिक एवं साहित्यक कार्यक्रम हो । साप्ताहिक दुई पटक हरेक सोमवार र वुधवार राती ९:१५ देखि ९:४५ को समयमा  सामुदायिक रेडियो माडी एफ.एम. १०७ दशमलव ६ मेगाहर्जमा प्रसारण हुँदै आएको यस कार्यक्रमले स्थानीय गजल सर्जकहरुलाई उचित स्थान दिई प्रोत्साहन गरिरहेको छ भने गजल पारखी श्रोताहरुको गजल तथा नज्महरुको तिर्खा मेटिरहेको पनि छ ।

आज तपाईहरुको लागि अत्यन्त लोकप्रिय कार्यक्रम रेडियो माडि १०७.६ मेगाहर्जमा प्रसारण हुने गजल गंजाको साथमा प्रस्तोता लक्ष्मि दाहाल तपाईहरु सामु उपस्थित हुनुभएको छ । यो कार्यक्रममा तपाईहरुका विभिन्न गजलहरु बाचन हुनेछन् त्यस्तै गजल सम्वन्धि श्रष्टाहरुको अन्तर्बाता का साथसाथै विभिन्न नेपाली तथा हिन्दी गजलहरु बजाईने गरिन्छ । तपाई मेलबाट आफ्ना गजलहरु पठाउन सक्नुहुन्छ मेल एड्रेस छ
( indu@radiomadi.org.np )। आउनुस् हामी पनि सँगै सुनौ गजल गंगा कार्यक्रम ।
Source: http://radiomadi.org.np

Download And Listen

Download Link : Click Here to Download Episode 3

Thank you,
Chisapani Nepal

Episode 2- Gazal Ganga (गजल गंगा ) - Download

NepaliTalim | 2:38:00 PM | 0 comments
LISTEN AND DOWNLOAD
RADIO MADI 107.6 mHZ GAZAL GANGA
EPISODE2 (TWO)

कार्यक्रम गजल गंगा विशेषतः नेपाली हन्दी र उर्दु गजलहरू बज्ने तथा नेपाली गजल सिर्जनाहरू वाचन गरिने साँगितिक एवं साहित्यक कार्यक्रम हो । साप्ताहिक दुई पटक हरेक सोमवार र वुधवार राती ९:१५ देखि ९:४५ को समयमा  सामुदायिक रेडियो माडी एफ.एम. १०७ दशमलव ६ मेगाहर्जमा प्रसारण हुँदै आएको यस कार्यक्रमले स्थानीय गजल सर्जकहरुलाई उचित स्थान दिई प्रोत्साहन गरिरहेको छ भने गजल पारखी श्रोताहरुको गजल तथा नज्महरुको तिर्खा मेटिरहेको पनि छ ।


आज तपाईहरुको लागि अत्यन्त लोकप्रिय कार्यक्रम रेडियो माडि १०७.६ मेगाहर्जमा प्रसारण हुने गजल गंजाको साथमा प्रस्तोता लक्ष्मि दाहाल तपाईहरु सामु उपस्थित हुनुभएको छ । यो कार्यक्रममा तपाईहरुका विभिन्न गजलहरु बाचन हुनेछन् त्यस्तै गजल सम्वन्धि श्रष्टाहरुको अन्तर्बाता का साथसाथै विभिन्न नेपाली तथा हिन्दी गजलहरु बजाईने गरिन्छ । तपाई मेलबाट आफ्ना गजलहरु पठाउन सक्नुहुन्छ मेल एड्रेस छ
( indu@radiomadi.org.np )। आउनुस् हामी पनि सँगै सुनौ गजल गंगा कार्यक्रम ।
Download And Listen

Download Link : Click Here to Download Episode 2

Thank you,
Chisapani Nepal

Episode 1- Gazal Ganga (गजल गंगा ) - Download

NepaliTalim | 2:27:00 PM | 0 comments
LISTEN AND DOWNLOAD
RADIO MADI 107.6 mHZ GAZAL GANGA
EPISODE 1

कार्यक्रम गजल गंगा विशेषतः नेपाली हन्दी र उर्दु गजलहरू बज्ने तथा नेपाली गजल सिर्जनाहरू वाचन गरिने साँगितिक एवं साहित्यक कार्यक्रम हो । साप्ताहिक दुई पटक हरेक सोमवार र वुधवार राती ९:१५ देखि ९:४५ को समयमा  सामुदायिक रेडियो माडी एफ.एम. १०७ दशमलव ६ मेगाहर्जमा प्रसारण हुँदै आएको यस कार्यक्रमले स्थानीय गजल सर्जकहरुलाई उचित स्थान दिई प्रोत्साहन गरिरहेको छ भने गजल पारखी श्रोताहरुको गजल तथा नज्महरुको तिर्खा मेटिरहेको पनि छ ।

आज तपाईहरुको लागि अत्यन्त लोकप्रिय कार्यक्रम रेडियो माडि १०७.६ मेगाहर्जमा प्रसारण हुने गजल गंजाको साथमा प्रस्तोता लक्ष्मि दाहाल तपाईहरु सामु उपस्थित हुनुभएको छ । यो कार्यक्रममा तपाईहरुका विभिन्न गजलहरु बाचन हुनेछन् त्यस्तै गजल सम्वन्धि श्रष्टाहरुको अन्तर्बाता का साथसाथै विभिन्न नेपाली तथा हिन्दी गजलहरु बजाईने गरिन्छ । तपाई मेलबाट आफ्ना गजलहरु पठाउन सक्नुहुन्छ मेल एड्रेस छ
( indu@radiomadi.org.np )। आउनुस् हामी पनि सँगै सुनौ गजल गंगा कार्यक्रम ।


Download And Listen
Download Link : Click Here to Download Episode 1

Thank you
Chisapani Nepal

BULBUL : EPISODE 146 (सुबाश अगम विषेश भाग दुई) - Download

NepaliTalim | 10:58:00 AM | 0 comments

RADIO UJYALO 90Mhz PRESENTS
(INTERVIEW WITH GAZALKAR AND 
GAZAL SINGER - SUBASH  AGAM )

BULBUL EPISODE - 146

(13-June-2012/ 2069-02-31)


(आजको बुलबुल गजलकार तथा गायक सुबाश अगम बिषेश रहनेछ ।)


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 जेष्ठ महिनाको 31 गते बुधवार तदनुसार 13th-June-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको 146 भाग आजको बुलबुल गजलकार तथा गजल गायक सुबाश सँगको अन्तर्वाता र उहाँले प्रस्तुत गर्नुभएको गजल गायन विशेष (भाग  दुई)   लिएर (BULBUL EPISODE - 146,  13th June- 2012)  उपस्थित हुनुभएको छ । बाँकि अर्कोहप्ता शुवासअगम विशेषनै रहनेछ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।  
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 


Listen And  Download Subash Agam Special-2


Download Link : Click Here to Download Episode 146

आजसम्मका सबै श्रीङ्खलाहरु सुन्नुहोस् ।



Thanks a lot for all viewers


Ram Sharan Shrestha
Chisapani , Ramechhap


मुक्तकहरु र छेस्काहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 6:48:00 PM | 0 comments
राम शरण श्रेष्ठ
>>>>>>>>>>"मुक्तकहरु" <<<<<<<<<<<<
1.
कालो गए गोरो आउँछ, बेकारको चिन्ता किन ।।
खुट्टा भए जुक्ता पाउँछ, बेकारको चिन्ता किन ।।

मायाँ मात्र जीवन हैन, मात्र ठान्नु एउटा पाटो
दुख जान्छ खुसि छाउँछ, बेकारको चिन्ता किन ।।

...............................................................

2.
छुट्नै पर्ने रैछ आखिर तक्दिर कस्ले फेर्न सक्छ ।।
मुटु भित्र गडिएको तस्बिर कस्ले फेर्न सक्छ ।।

मैले चाहेँ उसैलाई उस्को धड्कन अरु कोही
लेखिएको रैछ पिडा लकिर कस्ले फेर्न सक्छ ।।
.....................................................
3.
नओईलाउने फूल रोप्ने कि म सोच्दै छु ।।
गन्तब्यनै अचुक तोक्ने कि म सोच्दै छु ।।

सधै हार मात्र त, पक्कै पनि हुँदैन होला
भाग्य सँग परिश्रम जोख्ने कि म सोच्दै छु ।।
.................................................

Read More in Next Page


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger