Home » » Episode 3 - Gazal Ganga (गजल गंगा ) - Download

Episode 3 - Gazal Ganga (गजल गंगा ) - Download

NepaliTalim | 2:51:00 PM | 0 comments
LISTEN AND DOWNLOAD
RADIO MADI 107.6 mHZ GAZAL GANGA
GAZAL GANGA EPISODE - 3

कार्यक्रम गजल गंगा विशेषतः नेपाली हन्दी र उर्दु गजलहरू बज्ने तथा नेपाली गजल सिर्जनाहरू वाचन गरिने साँगितिक एवं साहित्यक कार्यक्रम हो । साप्ताहिक दुई पटक हरेक सोमवार र वुधवार राती ९:१५ देखि ९:४५ को समयमा  सामुदायिक रेडियो माडी एफ.एम. १०७ दशमलव ६ मेगाहर्जमा प्रसारण हुँदै आएको यस कार्यक्रमले स्थानीय गजल सर्जकहरुलाई उचित स्थान दिई प्रोत्साहन गरिरहेको छ भने गजल पारखी श्रोताहरुको गजल तथा नज्महरुको तिर्खा मेटिरहेको पनि छ ।

आज तपाईहरुको लागि अत्यन्त लोकप्रिय कार्यक्रम रेडियो माडि १०७.६ मेगाहर्जमा प्रसारण हुने गजल गंजाको साथमा प्रस्तोता लक्ष्मि दाहाल तपाईहरु सामु उपस्थित हुनुभएको छ । यो कार्यक्रममा तपाईहरुका विभिन्न गजलहरु बाचन हुनेछन् त्यस्तै गजल सम्वन्धि श्रष्टाहरुको अन्तर्बाता का साथसाथै विभिन्न नेपाली तथा हिन्दी गजलहरु बजाईने गरिन्छ । तपाई मेलबाट आफ्ना गजलहरु पठाउन सक्नुहुन्छ मेल एड्रेस छ
( indu@radiomadi.org.np )। आउनुस् हामी पनि सँगै सुनौ गजल गंगा कार्यक्रम ।
Source: http://radiomadi.org.np

Download And Listen

Download Link : Click Here to Download Episode 3

Thank you,
Chisapani Nepal
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger