Home » » चिसापानीमा बालन भजनको जगेर्ना - Video

चिसापानीमा बालन भजनको जगेर्ना - Video

NepaliTalim | 6:27:00 PM | 0 comments
रामेछाप जिल्ला चिसापानी गा.वि.स. कला र संस्कृतिको अत्यन्तै धनि मान्न सकिन्छ । नेवारहरुको बाहुल्यता रहेको उक्त गा.वि.स.मा नवारी संस्कृतिका अलावा वाहुन क्षेत्रिहरुले पनि आ–आफ्नो संस्कतिलाई जगेर्ना गर्दै आएका छन् ।
गत बर्ष  २०६८ भादौ १४ गते श्री भिमेश्वर सामुदायिक अध्ययन तथा सूचना केन्द्रले आयोजना गरेको पुस्तकालय दिवसमा नेवार समुदायले आ–आफ्नो परम्परा अनुसार लाखे नाच, देवि नाच, कार्तिके भजन र माघे भजन प्रस्तुत गरे त्यहि बेला धेरै वर्ष देखि छोडिएको विशेषत बाहुन समुदायको भजन बालुन भजन पनि देखाईएको थियो आज त्यहि भिडियो तपाईहरु सामु लिएर आएको छु । 
VIDEO
 

THANK YOU
RAM SHARAN SHRESTHA
CHISAPANI-6, RAMECHHAP
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger