गजलकार गणेश प्रसाद पौडेल " बहुरुपी "का ६ गजलहरू (6 Ghazals by Ganesh Prasad Paudel Bahurupi) -08-11-2016

NepaliTalim | 1:51:00 PM | 0 comments
१.गजल
गजल् चोरहरु गजलकार बने  ,
तिनैका पत्रिकामा समचार बने ।

जस्ले जिन्दगी पोखे मसी बनाएर ,
दुनियाँसामु तिनै निराधार बने ।

कठोर परिस्थितिमा फूल फुलेर ,
कोही खुकुरी कोही तरवार बने ।

जो सहजै तरिन्थे खोला खोल्साहरु ,
बढेर  महासागर अपार बने ।

थोरै थोरै गरि मिच्दै मन सिमाना ,
 शत्रुहरु  पनि खातिरदार बने ।

हिजो अस्ति नरम नौनी हातहरु ,
अचानक कसरी हतियार बने ।

जब मौलिकता मर्यो गाउँघरमा ,
सारङ्गी अनि मादल गितार  बने ।
गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

२.गजल
आएन फर्केर बालापन मेरो ,
दाह्री जुँगा फुल्यो झनझन मेरो ।

सुनेर हाँस्छन् ति केटाकेटीहरु ,
जवानीको मीठो गनथन मेरो ।

प्राण नै त्यागेर लालायित हुन्छ ,
प्रेम सागरमा तनमन मेरो ।

मलाई नाङ्गो देख्थ्यो दुनियाँ अन्धो ,
उन्को मीठो सुवास् पहिरन मेरो ।

ध्यामग्न हन्थेँ उन्को मन् आँगनमा ,
उन्को शरीर् थियो तपोबन मेरो ।
गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

३.गजल
सपनाको महल नयनभरि ,
देखियो हरपल नयनभरि ।

गाजलले छेक्यो दृश्यावलोकन ,
को थियो र असल नयनभरि ।

घुमिरहन्छिन् दिनरात यसरी ,
मायालु ति चंचल नयनभरि ।

मौसम झैं परिवर्तित सपना ,
नभएर  अटल नयनभरि ।

हिलो छिचोल्दै सुन्दरता पोखेर ,
फुले फूल कमल नयनभरि ।

उसले राखेर गयो मृत्युु पश्चात्
मीठा मीठा गजल नयनभरि ।
गणेश प्रसाद पौडेल " बहुरुपी "
स्याङ्जा रापाकोट-७

४.गजल
प्रकृतिले गर्यो बबालको संगत ,
माछापुच्छ्रे र फेवातालको संगत ।

बाघसँग तिम्रो जम्काभेट् हुनुपर्छ ,
अनि बल्ल बिर्सन्छौ स्यालको संगत ।

मृत्यु देखेर डराउने मनुष्यले ,
कहाँ गर्न सक्छ र कालको संगत ।

जिन्दगीको कथा बुझेन त्यो धनीले ,
गरेर सधैं धनमालको संगत ।

खाली र शुन्यतामा पनि केही पाएँ ,
जबदेखि गरेँ कंगालको संगत ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
रापाकोट-७ स्याङ्जा

५.गजल
छवि बेचेर नाङ्गियो छविलाल ,
कहिले महान थियो छविलाल ?

रगतको पाइला टेकि सत्तामा ,
अँह ! भएन बलियो छविलाल ।

के टिक्ला र टिकेहरुको भरमा ,
अब पक्का लखेटियो छविलाल ।

जनभावना कुल्चेर हिंडिस तँ ,
अब राम्ररी चिनियो छविलाल ।

सिनोमा धोतीले किरा हालिदियो ,
हेर ! कसरी कुहियो छविलाल ।
गणेश प्रसाद पौडेल " बहुरुपी"
 स्याङ्जा रापाकोट-७

६.गजल
जिन्दगी यो दुखिरहेछ प्यार गरेदेखि ,
दिल दिन कसैलाई  हतार गरेदेखि ।

रित्तियो गोजी पसिना बेचेर भरिएको ,
कहिले गाउँ कहिले बजार गरेदेखि ।

सम्बन्धमा पनि हिसाबकिताब खोजियो ,
समयले नै सम्बन्धको व्यापार गरेदेखि ।

व्यापारी नै बनायो माया पिरतीले पनि  ,
मनले मनसँग कारोबार गरेदेखि ।

छल कपट गर्यो चाउरीएको छालाले ,
मायालुले नानाथरी श्रृङ्गार गरेदेखि ।

तर्किन्छे तरुनी तेलमा पानी तर्के जस्तै ,
बुढाले माया लाउने बिचार गरेदेखि ।

सडकमै रह्यो माया बटुवा झैँ बनेर ,
लैजाउ या छोडौँ मन दोधार गरेदेखि ।
 गणेश प्रसाद पौडेल "बहुरुपी"
स्याङ्जा रापाकोट-७

Note :
All Copyright Reserved with Writer

मुक्तककार सुमन हेमन्सु का ४ मुक्तकहरू (4 Muktaks by Suman Hemansu)

NepaliTalim | 9:21:00 PM | 0 comments
१.मुक्तक 
जब तिम्रो मुस्कान मेरा नयनमा पर्छ 
दिल ढकढक गर्छ जसरी घडीको सुइ सर्छ 
म कसरी भनु यि दुई हात कती फैलाउ 
ए प्यारी सुमन तिमीलाई एती धेरै मायागर्छ
Suman Hemansu 
Limerick City Ireland1

२.मुक्तक 
मेरै यादमा मेरी माया तारा गन्दै होलिन 
मलाई दिने सबै खुशी सारा गन्दै होलिन 
बिछोडको आगनीमा पिलपिल आसुँ झार्दै
आए पछी सुमन, घुम्ने फेवा र रारा गन्दै होलिन
Suman Hemansu 
Limerick City Ireland

३.मुक्तक 
तिम्रो र मेरो धढकनको शायद कदम मिलेन 
माया र पिरतिको कथा लेख्ने कलम मिलेन 
चोट एउटै थियो पिडा पनि त उस्तै उस्तै 
घाऊ बल्जिरह्यो शायद लगाउने मलम मिलेन
Suman Hemansu 
Limerick City Ireland

४.मुक्तक 
आशा छ पक्कै एक्दिन मेरो प्यार फर्किएर आउछ 
जसरी हरेक बर्खा नदीको धार बद्लिएर आउछ
हावा पनि त कैल पूर्व कैले पश्चिम अस्थिर बहन्छ 
दुई मुटु एक धडकन् हुनेछ जब बिचार पग्लिएर आउछ
Suman Hemansu 
Limerick City Ireland

Note;
Copyright Reserved with writer 

Muktak Mala मुक्तक माला -180 (30-10-2016/2073-07-14) २०७३ तिहार विशेष : Download

NepaliTalim | 11:17:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(30-10-2016/2073-07-14)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 कार्तिक 14 गते तदनुसार 30-Oct-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Earn Money Online by Viewing Advertisements on Neobux -Online Job-Work 5-10 Minutes Everyday नियोबक्स बाट कसरी पैसा कमाउने -अनलाईन जब

NepaliTalim | 10:14:00 AM | 0 comments
Earn Money by Viewing Advertisements on Neobux -Online Job-Work 5-10 Minutes Every Day -[Nepali]
Sigh Up Neobux to Earn :Click Here to Signup Neobux  

Neobux is most trusted PTC site where you can earn money online working every day 10-15 minutes by viewings advertisements. It's minimum Payout is $ 2 through Skrill, Neteller, Paypal and Payza. You can maxmimize your earning by upgrading your user into premium account not only that you will get offers- Points, Coins and Mini job to be completed to earn more money. Let's watch Tutorials to start earning from Neobux. 
Signup Referral Link - Click Here to Signup Neobux

Watch Training Video on YouTube


make money online with neobux, 
how to make money with neobux, 
how to learn making money with neobux, 
how to earn money online, 
make money neobux guide, 
make money with neobux, 
make money $50 per day with neobux, 
make money online, 
get money money neobux without referrals, 
online revenue review, making money online, 
get money in neobux, 
neobux strategy 2016, 
neobux Nepali tutorial how to earn money
Earn Money from Neobux
How to Earn Money from Neobux
Earn Without Investment on Neobux
Nepali Online Job Training
How to Make money from PTC Site 
Nepali Tutorials of Online Job
Best PTC Site - Neobux
Chisapani Nepal Blog
Chisapaninepal
Nepali  YouTube Talim
Nepali Youube Training 
Nepali Online Earning Course 
Online Earning Site Review 

Muktak Mala मुक्तक माला -179 (23-10-2016/2073-07-07) : Download

NepaliTalim | 1:44:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (23-10-2016/2073-07-07) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 कार्तिक 07 गते तदनुसार 23-Oct-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (19-09-2016/2073-06-03) मुक्तककार मदन भण्डारी सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 12:58:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल 
(19-09-2016/2073-06-03)




मुक्तककार तथा मुक्तक मालाका संञ्चालक मदन भण्डारी सँगको अन्तर्वाता विशेष

नमस्कार साथीहरु,

आज मिति  2073-अाश्विन 03 तदनुसार  30-Sep-2016 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen on YouTube

श्रृंखला 227 : वहकिने मन Bahakine Man (25-10-2016/2073-07-09) : Download

NepaliTalim | 11:09:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -227
Thaha Sanchar Network Presents 

DATE :(25-10-2016/2073-07-09)
Time : 9.15pm Every Monday         
Presenter :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 कार्तिक 09 तदनुसार 25-Oct-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 227 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -178 (16-10-2016/2073-06-30) : Download

NepaliTalim | 11:08:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(16-10-2016/2073-06-30) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 असोज 30 गते तदनुसार 16-Oct-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Muktak Mala मुक्तक माला -177 (09-10-2016/2073-06-23) : Download

NepaliTalim | 11:04:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(09-10-2016/2073-06-23)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 असोज 23 गते तदनुसार 10-Oct-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

How to Get Payoneer Master Card in Nepal-Complete Start to Finish Tutorial on YouTube पायोनियर मास्टर कार्ड नेपालमा कसरी निशुल्क प्राप्त गर्ने

NepaliTalim | 5:48:00 PM | 1comments


How to Get Payoneer Master Card in Nepal-Complete Tutorial

Apply for Payoneer Master Card (Signup Bonus $25)
--------------------
Namaskar Sathiharu,
Aajar Mahi Nepalma Kasari Payoneer Master card Free ma Prapta Garna Sakinchha Tyasko surudekhi Anta Samma ko Video liyera aayeka chhau. Yadi Mathi Diyeko  Link bata tapaile card apply garnu vayo vane Tapaiko Transaction 100$ pugisakepachhi Hami Dubailai $25 ko bonus pauna sakinechha.
नमस्कार साथीहरु,
आज हामी सिक्नेछौं पायोनियर मास्टर कार्ड कसरी निशुल्क रुपमा नेपालबाट प्राप्त गर्न सकिन्छ । पायोनियर मास्टर कार्डको चार्ज वर्षमा २५ डलर खाता संचालन बापत फि लिनेछ ।
Today, We will learn how to get payoneer master card free in Nepal. It's very easy. Payoneer is a financial services business that provides online money transfer and e-commerce payment services. Payoneer is a registered Member Service Provider (MSP) of MasterCard worldwide.
Watch Training Video on YouTube

.....................

Keywords for This Video
Payoneer,
Payoneer Mastercard,
payoneer Master Card Fee in Nepal,
Master Card for Nepal,
Process of Obtain Payoneer Master card
Payoneer Mastercard Apply,
Payoneer Master card order,
Payoneer Mastercard activation,
Payoneer Mastercard sign up,
Payoneer Mastercard review,
Free Payoneer Mastercard,
How to Get Payoneer MasterCard in Nepal
How to Receive Payoneer MasterCard in Nepal
Get $25 Bonus for signup Referral on Payoneer
How to Activate Payoneer Master card
Start to Finish Tutorial of Payoneer Master card
Payoneer MasterCard Complete Totorial
Nepali Training of Payoneer Master card
Nepali Talim of Payoneer Master card
Nepali Tutorial of Payoneer Master card 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger