रेडियो बाचन बाट भ्लादिमिर नोबोकोभको उपन्यास 'लोलिता' Novel -Lolita by Vladimir Nabokov : Download

NepaliTalim | 11:33:00 AM | 3comments
रेडियो बाचन बाट (Radio Bachan)
कृति :  लोलिता 
लेखक : भ्लादिमिर नोबोकोभ 
अनुबादक : केशरी हुमागाइ 
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
श्रुतिशंबेग फेसबुक पेज
स्रोत :उज्यालो ९० मेगाहर्ज


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम रेडियो बाचन बाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

प्लादिमेर नाबोकोभ को उपन्यास लोलिता विश्व प्रसिद्ध र विवादास्पद उपन्यास रेडियो बाचनमा बाचन भएको थियो त्यहि उपन्यासलाई अनुबादक केसरी हुमागाई ले नेपालीमा अनुबाद गर्नुभउको थियो । अब सुन्नुहोस लोलिता ।

Novel : Lolita
Writer : Vladimir Nabokov
Nepali Translator : Keshari Humagain

All Episodes Listen and Download 
Episode 1 (One) 

Download : Click Here to Download
Episode 2 (Two) 

Download : Click Here to Download
Episode 3 (Three) 

Download : Click Here to Download
Episode 4 (Four) 

Download : Click Here to Download
Episode 5 (Five)

Download : Click Here to Download
Episode 6 (Six) -Final

Download : Click Here to Download

FULL NOVEL LISTEN AT YOUTUBE

समय त्रासदी– शरु भक्त (Download)

NepaliTalim | 11:31:00 AM | 1comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'समय त्रासदी'
लेखक : शरु भक्त
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज

आज मिति २०६८ पौष २६ गते मंगलबार तदनुसार २०१२ जनावरी १० का दिन देखि स्रुति संबेगमा शरु भक्तको एउटा बहुचर्चित उपन्यास समय त्रासदी रेडियो उज्यालो एफएममा बेलुकी ९.१५ देखि बाचन लिएर प्रस्तोता मन्टेश्वरी राज भण्डारी  का साथमा बाचक अच्युत घिमिरे उपस्थित हुनुभएको छ । विक्रम शंवत २०५८ सालमा प्रकासित यो उपन्यासमा सुन्यवादको धारणलाई अघि सारेको छ । यस उपन्यासमा उन्र्तनिहित बर्णन समय चेतना र प्रयोगले धेरैलाई मन छोएको छ ।
कार्यक्रम स्रुति संबेगमा बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट गद्यहरु बाचन हुने गरेका छन् ।


समय त्रासदी– शरु भक्त
Samaya Trasadi
Regular Price: Rs 312.00
Our Price: Rs 281.00
Publisher: Sajha
ISBN: 978-99933-2-945-09
Published year: 2058 BS



SAMAYA TRASADI - SARU BHAKTA (SHRUTISAMBEG)
LISTEN & DOWNLOAD :

1.Episode 1- Samaya Trasadi -Saru Bhakta

Download: Download Episode 1- Samaya Trasadi
    (10th January 2011)
2. Episode 2 - Samaya Trasadi - Saru Bhakta

Download - Download Episode 2 - Samaya Trasadi
(17th January 2011)
3. Episode 3 - Samaya Trasadi - Saru Bhakta

Download - Download Episode 3- Samaya Trasadi
(24th January 2011)

4. Episode 4 - Samaya Trasadi - Saru Bhakta 

Download - Download Episode 4- Samaya Trasadi
(31th January 2011)
5. Episode 5 - Samaya Trasadi - Saru Bhakta


Download - Download Episode 5 - Samaya Trasadi
(7th Feb 2012)
6. Episode 6 - Samaya Trasadi - Saru Bhakta

Download - Download Episode 6- Samaya Trasadi (Last Episode)
(14th Feb 2012)
Listen All Episodes at Youtube

प्रदिप नेपालको चर्चित उपन्यास 'बर्बरिक' : Download

NepaliTalim | 11:26:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :"बर्बरिक" 
लेखक : प्रदिप नेपाल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


All in One : Listen at Youtube

नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० भाद्र २५ गते तदनुसार १० सेप्टेम्बर २०१३ मंगलबारका दिन प्रदिप नेपालको चर्चित उपन्यास बर्बरिक लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ ।  नेकपा एमालेका नेता प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमालेका पूर्व नेता तथा साहित्यकार मोदनाथ प्रश्रितले विमोचन गरेका थिए । उपन्यासमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई प्रमुख पात्र बनाइएको छ । महाभारतका एक पात्र बर्बरिकसँग भण्डारीलाई तुलना गरिएको छ ।  पुस्तक विमोचन गर्दै साहित्यकार प्रश्रितले भण्डारीको रहस्यमय मृत्युको टुङ्गो लाग्न नसकेको अवस्थामा यस पुस्तकबाट उनीबारेको इतिहास बुझ्ने मौका मिल्ने बताए । अबका हप्ताका मंगलबारिय श्रृंखलाहरूमा बर्बरिकको बाचन हुनेछ । Novel Barbarik is written by Pradip Nepal. Pradip Nepal is a leader of UML.
Listen and Download 
Episode 1 :(2070-05-25/10-09-2013) 

Download :Click Here to Download Episode 1
Episode 2 :(2070-06-01/17-09-2013)

Download :Click Here to Download Episode 2
Episode 3 :(2070-06-08/24-09-2013)

Download :Click Here to Download Episode 3
Episode 4 : (2070-06-15/01-10-2013)

Download : Click Here to Download Episode 4
Episode 5 : (2070-06-22/08-10-2013)

Download :Click Here to Download Episode 5
आज प्रदिप नेपालको उपन्यास बर्बरिक को अन्तिम श्रृंखला बाचन हुनेछ ।
Episode 6 : (2070-06-29/15-10-2013)

Download :Click Here to Download Episode 6-Last
Full Novel Listen at youtube

जगदीश घिमिरेको "अन्तर्मनको यात्रा" - Download

NepaliTalim | 11:26:00 AM | 2comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 

Download - Antar Manko Yatra (Jagdish Ghimire)
जगदीश घिमिरेको अन्तर्मनको यात्राको
कृति : अन्तर्मनको यात्रा
लेखक : गजदिश घिमिरे
विधा :आत्मबृतान्त

रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज



All In One : at Youtube 

आज मिति २०६८ साल १६ गते तदनुसार २०११ डिसेम्बर २ शुक्रबारका दिन यहाँहरु समक्ष एफ एम रेडियो उज्यालोबाट हरेक शुक्रबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारण हुने स्रुतिसंबेग कार्यक्रमबाट प्रसारण सुरुभएको यो उपन्यास नसकिएसम्म हरेक शुक्रबार बाचन हुनेछन् । २०६८ सालमा मदन पुरस्कार, उत्तम शान्ति पुरस्कार प्राप्त गर्न सफल बरिष्ठ साहित्यकार जगदिश घिमिरेको बहुचर्चित आत्मालाभ अन्र्तमनको यात्रा लिएर मन्टेश्वरी राज भण्डारीको साथमा अच्युत घिमिरे उपस्थीत हुनुभएको छ । अहिलेसम्म अन्र्तमनका यात्रा आठ संकरण सम्म प्रकासित भै सकेका छन । तपाईहरु यो उपन्यास अनलाईन या डाउनलोड गरेर सुन्न सक्नुहुनेछ । स्रुतिसंबेग परिवारलाई हार्दिक धन्यवाद दिँदै  यो उपन्यास तपाईहरु सामु मेरो ब्लगमा ल्याएको छु । धन्यवाद ।
Download " Antarmanko Yatra- Jagdish Ghimire" from Shrutisambeg
Download Links
Download Episode 1 : (2nd December 2011)

Download Link : Click Here to Download Episode 1
Download Episode 2 : (9th December 2011)

Download Link : Click Here to Download Episode 2
Download Episode 3 :(16th December 2011)

Download Link : Click Here to Download Episode 3
Download Episode 4 : (23rd December 2011)

Download Link : Click Here to Download Episode 4
Download Episode 5 : (30th December 2011)

Download Link : Click Here to Download Episode 5
Download Episode 6 : (6th January 2012)

Download Link : Click Here to Download Episode 6
Download Episode 7 : (13th January 2012)

Download Link : Click Here to Download Episode 7
Download Episode 8 : (20th January 2012)

Download Link : Click Here to Download Episode 83
Download Episode 9 :(3rd February 2012)

Download Link : Click Here to Download Episode 9
Download Episode 10 :(10th Feb 2012)  

Download Link : Click Here to Download Episode 10
Download Episode 11 - (17th Feb 2012)

Download : Click Here to Download Episode 11
Download Episode 12 - (24th Feb 2012)

Download Link : Click Here to Download Episode 12

Download Episode 13 - (2nd March 2012) 


Download Link : Click Here to Download Episode 13

Download Episode 14 (9th March 2012)

Download Link : Click Here to Download Episode 14 (Final)

आज देखि जगदिश घिमिरेको अन्तर्मनको यात्राको बाचन सकिएको छ अर्को हप्ता 16th March 2012, गजदिश घिमिरेसँगको कुराकानी बिशेष हुनेछ । 
अव अन्र्तमनको यात्राको बारेमा बिभिन्न लेखकहरुको प्रतिकिया तथा अन्र्तमनका लेखक गजदिश घिमिरे सँगको अन्र्तबार्ता दिएर आएका छौ ।
Episode 15 - 16th March 2012

Download Link :
LISTEN ONLINE :

Full Novel Listen at Youtube

श्रुति शंबेगबाट उपन्यास इलेवेन मिनेट्स (Eleven Minutes) - पावलो कोहेल्लो : Download

NepaliTalim | 11:03:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  इलेवेन मिनेट्स (Eleven Minutes) 
लेखक : पावलो कोहेल्लो (Paulo Coelhp)
विधा : उपन्यास (Novel)
अनुबादक : बिनिता पौडेल (Binida Paudel)
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज  उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमापावलो कोहेल्लोको चर्चित उपन्यास इलेवेन मिनेट्स (Eleven Minutes) लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । यस उपन्यासलार्इ बिनिता पौडेलले अनुबाद गर्नुभएको छ ।
Listen All Episodes of Novel Eleven Minutes from Shrutisambeg. The Novel Originally Written By Paulo  Coelho and Translated into Nepal by Binita Paudel 
Listen and Downloads 
भाग - 01
 
Click Here to Download 
भाग - 02
 
Click Here to Download 
भाग - 03
 
Click Here to Download 
भाग - 04
 
Click Here to Download 
भाग - 05
 
Click Here to Download 
भाग - 06
 
Click Here to Download 
भाग - 07
 
Click Here to Download 
भाग - 08
 
Click Here to Download 
भाग - 09
 
Click Here to Download 
भाग - 10-Final

Click Here to Download

Listen Full Novel at Youtube : Click Here to Youtube

श्रृंखला 12 : गजल पुञ्ज (22-05-2015/2072-02-08) : Download

NepaliTalim | 10:44:00 AM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(22-05-2015/2072-02-08) 

नमस्कार साथीहरू,

आज मिति  2072-जेठ 08 गते तदनुसार 22-May-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download

गुगल एडशेन्सको केहि उत्कृष्ट बिकल्पहरु (Best Alternatives of Google AdSense )

NepaliTalim | 6:48:00 PM | 1comments
THE BEST ALTERNATIVE OF GOOGLE AdSense : 

(EARN MONEY FROM YOUR BLOG AND WEBSITES)

प्राय हामीहरु धेरै लाइ धाहानै होला गुगल एडशेन्सको बारेमा । गुगलले एडशेन्स मार्फत गुगलका विज्ञापनहरुलाइ विभिन्न ठाउँमा पुर्याउँछ र त्यो विज्ञापन हेरे वापत उसले केहि रुपैया विज्ञापन राख्न स्थान उपलब्ध गराएबापट प्रदान गर्दछ भन्नुको मतलब यदि गुगल एडशेन्सका विज्ञापनहरु तपाइले राख्नुभयो भने त्यो विज्ञापन क्लिक भएअनुसारको केहि रुपैया तपाइको खातामा हाली दिन्छ । गुगल एडशेन्सको सदस्यता लिन केवल जिमेल युजर भए पुग्छ । तपाइ वेबसाइटमा या ब्लगमा गुगज एडशेन्स राख्न चाहानुहुन्छ भने यहाँ गएर रजिष्टर गर्न सक्नुहुन्छ ।GOOGLE ADSENSE : 

तर गुगलले नेपाली भाषामा रजिष्टर गर्ने सुविधा दिएको छैन जसले गर्दा गुगल एडशेन्सको सुविधाबाट धेरै मान्छेहरु बन्चित रहनुपरेको छ । यस्तो अवस्थामा गुगल एडशेन्सका विकल्पमा पनि थुप्र्रै विकल्पहरु छन् तर कुन सहि कुन उच्च भरपर्दो छ भनि जान्न जरुरी हुन्छ । अहिलेसम्मको विस्वासनियता र लोकप्रियता र उच्च आम्दानि दिन सक्ने हिसावले हेर्दा निम्न विकल्पहरु सर्बोत्तम रहेको पाइन्छ । 


1. इन्फोलिन्कस् (Infolinks)

चिटिका जस्तै अर्को चर्चित विज्ञापन कम्पनी इन्फोलिन्कस् हो । यो पनि गुगल एडशेन्स जस्तै अनलाइन विज्ञापनको माध्यम हो र तपाइ यसको सदस्य बनेर राम्रो आम्दानि गर्न सक्नुहुन्छ । यो कम्पनिले पनि आफुलाइ गुगल एडशेन्स पछिको सबैभन्दा भरपर्दो र ठुलो विज्ञापन नेटवर्क बताएका छन् । तर गुगल जस्तै नेपाली भाषमा रहेका ब्लग र वेबसाइटहरु एप्रुभ गर्दैन तर अंग्रेजी र उसले तोकेको भाषामा तुरुन्त विज्ञापनको लागि अनुमति प्रदान गर्न सकिन्छ । याहाँ खाता खोल्नको लागि

 REGISTER INFOLINKS AND EARN MONEY FROM YOUR BLOG AND WEBSITE

REGISTER INFOLINKS:

CLICK HERE TO REGISTER


2.चिटिका डट कम(Chitika)

 



चिटिका अनलाइन विज्ञापनको गुगल पछिको सबैभन्दा ठूलो र भरपर्दो मानिन्छ र यो विज्ञापन राखेबापतकोको कमिसन आम्दानी पनि गुगलपछिको सबैभन्दा सर्बोत्तम मानिन्छ । यहाँ विज्ञापन दिने र विज्ञापन राख्ने दुबैले खाता खोल्न सक्छ र आफ्न ब्लग तथा बेबसाइ मार्फट विज्ञापन राखेक कमाइ गर्न सकिन्छ । यहाँ खाता खोल्नको लागि । Chitika is an online ad network that caters over four billion

strategically targeted ads each month to a network of over 300,000+
sites, making it the second largest network of its kind. Chitika ads are
known across the industry for their ability to perform unlike any
other, leveraging its proprietary targeting and optimization technology -
a delicate blend of “Art + Science”- to ensure delivery of intent
driven ads to the right user, at the right time and in the right place.
Chitika’s advertising partners include; Yahoo!, SuperMedia, hibu and
HomeAdvisor, among others, and are leveraged by publishers in the
network to drive audience engagement and boost revenue (Source From Chitika Facebook Page )

REGISTER CHITIKA TODAY AND EARN MONEY

REGISTER IN CHITIKA:




मुक्तक माला -105 (17-05-2015/2072-02-03) : Download

NepaliTalim | 5:36:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(17-05-2015/2072-02-03) 
Facebook Page 




नमस्कार साथीहरु,

आज मिति 2072 जेठ 03 गते तदनुसार 17-May-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

मुक्तक माला -104 (10-05-2015/2072-01-27) : Download

NepaliTalim | 5:36:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(10-05-2015/2072-01-27)
Facebook Page 




नमस्कार साथीहरु,

आज मिति 2072 बैशाख 27 गते तदनुसार 10-May-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download Click Here to Download

श्रृंखला 11 : गजल पुञ्ज (15-05-2015/2072-02-01) : Download

NepaliTalim | 10:46:00 AM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(15-05-2015/2072-02-01)

नमस्कार साथीहरू,

आज मिति  2072-जेठ 01 गते तदनुसार 15-May-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger