Episode : 144 (यो साँझ यो सुबाश-19-05-2015) : Download

NepaliTalim | 12:25:00 PM | 0 comments
YO SANJH YO SUBASH    
(19-05-2015 /2072-02-05)  
प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2072 जेठ 05 गते तदनुसार 19-May-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-144 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३५ भन्दा बढी रेडियोहरुबाट एकै साथ:

1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५)
Listen and Download (Right Click and Save As)b

Download : Click Here to Download

प्रदिप प्यासीका चार गजलहरू - 19-05-2015

NepaliTalim | 9:52:00 AM | 0 comments
प्रदिप प्यासी
1. गजल
थोपा बन्यो रहर मेरो झर्ने ,पक्कापक्की भयो । 
निर्मोहिको याद्ले दिल मर्ने, पक्कापक्की भयो ।

कुन देवटा पुकारीन कुन मन्दिर धाइन होला ।
तर आत्मा अन्तै बसाइ सर्ने, पक्कापक्की भयो ।

जिज्ञासामा नङ र मासु अलग हुन्न भन्थेउ तिमी ।
एउटा मुटु धड्कन अलग गर्ने, पक्कापक्की भयो ।

साध थिएन न सिमाना सबै हाम्रो सङ्गोल थियो ।
आज प्रिये माना पाथी भर्ने, पक्कापक्की भयो ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर

2.. गजल
परेलिमा मुहान फुटाइ लातमारी निर्दोस मुटु ।
सिन्दुर पुछी पोते चुटाइ लातमारी निर्दोस मुटु ।

बाचा थियो उकाली र ओरालिको सँगइ यात्रा
दोबाटोमा बिश्वास टुटाइ लातमारी निर्दोस मुटु ।

झुटा रैछन उनका कसम बारबार बाचा भन्थी 
बिछोडका गोली भुटाइ लातमारी निर्दोस मुटु ।

बाकी अब रहेन केहि जिउने आधार मरेपछी 
झोला बोकाइ डेरा उथैइ लातमारी निर्दोस मुटु ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर

3.. गजल
फुल पनि सिर झुकाउछ तिमीलाई देखेर ।
डाहा गर्छ दिल दुखाउछ तिमीलाई देखेर ।

तलाउ गयौ इनार गयौ रुझ्ने रहरमा
नदी पनि मुल सुकाउछ तिमीलाई देखेर ।

भन्छन सबै धातु बहुमुल्य कहाँ हुन्छ
हिरा पनि मोल चुकाउछ तिमीलाई देखेर ।

अनुपम सुन्दरता प्रकृतिको निस्चल देन 
हिमाल पनि हिउ लुकाउछ तिमीलाई देखेर ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर

4.. गजल
नआउ भन्दा मान्दिनौ कर गर्छौ बेसरी
उत्तै बस्दा के हुन्छ र यत्ता सर्छौ बेसरी

तिमी पो एक्लो मान्छे अधुरा छन् बाटाहरु
आप्नो त श्रीमती छे आ‌खा तर्छौ बेसरी

तिमी माथी म तल डेरा भःण्डै एउटै हो
बजार जान्छे श्रीमती तल भःर्छौ बेसरी

भुलाउछ ति तिमा कोमल हातका स्पशले
अंग अंग चार चौरास चार्छौ बेसरी ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर
pradippyasi@gmail.com

उपन्यास प्यास भित्रको बिद्रोह (तशलिमा नशरिन ) - Download

NepaliTalim | 12:22:00 PM | 0 comments
श्रुति शंबेग  श्रीङ्खला (SHRUTI-SAMBEG)
Pyas Bhitrako Bidroha written by Taslima Nashrin
 ============================

श्रीङ्खला : श्रुति शंबेग
उपन्यस : प्यास भित्रको बिद्रोह
लेखक  : तशलिमा नशरिन 

अनुबादक : महेन्द्र मोहक
बाचक : अच्युत घिमिरे
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज तपाईहरु सामु धेरै पहिला श्रुतिसंबेगमा बाचन भएको तशलिमा नशरिनकोउपन्यास प्यास भित्रको बिद्रोह लिएर आएको छु जसलाई महेन्द्र मोहकले नेपालीमा अनुबादन गर्नुभएको थियो ।  । आउनुस् तपाई हामी सबै अनलाईन वा डाउनलोड गरेर सुनौ यो उपन्यास ।

Listen and Download 
Episode 1 (One)

Download Link : Click Here to Download Episode 1
Episode 2 (Two)

Download Link : Click Here to Download Episode 2
Episode 3 (Two)

Download Link : Click Here to Download Episode 3
Episode 4 (Four)

Download Link : Click Here to Download Episode 4
Episode 5 (Final)

Download Link : Click Here to Download Episode 5 (Final)
Full Novel Listen at Youtube

गजल सुधा (08-05-2015/2072-01-25) : Download

NepaliTalim | 2:13:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
 (08-05-2015/2072-01-25)

नमस्कार, 

आज मिति 2072 बैशाख 25 गते तदनुसार 08-Mayl 2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

Muktak Sansar (16-04-2015/2072-01-03) : Download

NepaliTalim | 1:42:00 PM | 0 comments
 रेडियो नारायणी १०५।२ मेगाहर्ज
मुक्तक संसार (Muktak Sansar)
समय : बिहीबार राति ९:१५ बजे
प्रस्तोता : विवेक न्यौपाने
(16-04-2015/2072-01-03)
Follow Us: Facebook page

नमस्कार मित्रहरु,

आज मिति 2072-बैशाख 03 गते तदनुसार 16-April 2015 शनिकारका दिनसामुदायिक रेडियो, रेडियो नारायणी १०५.२ मेगाहर्जबाट नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम; मुक्तक सन्सार कार्यक्रम लिएर संचालक प्रस्तोता विवेक न्यौपाने उपस्थित हुनुभएको छ । कार्यक्रमको लागि सल्लाह सुझाब तथा तपाईहरुले आफ्ना मुक्तक पठाउनको लागि हामीलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा लगइन गर्नुहोला । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

मुक्तक माला -103 (03-05-2015/2072-01-20) : Download

NepaliTalim | 1:29:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(03-05-2015/2072-01-20) 
Facebook Page 




नमस्कार साथीहरु,

आज मिति 2072 बैशाख 20 गते तदनुसार 03-May-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Episode 35- संगीत सरगम (30-04-2015/2072-01-17) : Download

NepaliTalim | 1:23:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
 (30-04-2015/2072-01-17)
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 बैशाख 17 तदनुसार 30-April-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

मुक्तक माला -101 (19-04-2015/2072-01-06) : Download

NepaliTalim | 1:21:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(19-04-2015/2072-01-06)
Facebook Page 




नमस्कार साथीहरु,

आज मिति 2072 बैशाख 06 गते तदनुसार 19-April-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (21-04-2015/2072-01-08) : Download

NepaliTalim | 12:58:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (21-04-2015/2072-01-08)

नमस्ते साथीहरु,

आज मिति  2072 बैशाख 08 तदनुसार 21-April-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

गजल सुधा (24-04-2015/2072-01-11) : Download

NepaliTalim | 12:56:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(24-04-2015/2072-01-11) 

नमस्कार, 

आज मिति 2072 बैशाख 11 गते तदनुसार 24th April 2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger