Sabari 'साबरी' मुक्तक विशेष (28-06-2014/2071-03-14) : Download

NepaliTalim | 1:06:00 PM | 0 comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(28-06-2014/2071-03-14)



नमस्कार मित्रहरु,

आज मिति 2070-असार-14 गते तदनुसार 28-June-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९.२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो मुक्तक 
सुरुमा मुसुक्क मुस्काउनु भो 
हँसाउनुभो अनि फसाउनु भो 
पूरै प्राण कब्जा गरिसकेपछी त
अनि जिन्दगीभर रुवाउनु भो 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप

नयाँ बुलबुल - 40 : (28-06-2014/2071-03-14) : Download

NepaliTalim | 12:55:00 PM | 0 comments
NEW BULBUL EPISODE - 40
Date : (28-06-2014/2071-03-14)

आज शनिवारिय नयाँ बुलबुलमा 

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 असार 14  गते तदनुसा 28-June-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -40) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here

यो श्रृंखलामा बाचन भएको मेरो गजल
भएरै निरास कति बस्नुहुन्छ
माइतिकै पास कति बस्नुहुन्छ

मिलेरै गरौला सफर भोलीदेखी
थुपार्दै आश कति बस्नुहुन्छ ।

लेखौला मिलेर कथा जिन्दगीको
पढ्दै उपन्यास कति बस्नुहुन्छ ।

रहरमै रहेका रहर र समय
गरेर नास कति बस्नुहुन्छ

कहिल्यै नझुक्ने यो 'राम' पनि
भैदियो दास कति बस्नुहुन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

गजल सुधा (24-06-2014/2071-03-12) गजलकार मानन्धर अभागी सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 3:54:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब बिहिवार
प्रस्तोता : कमल सरगम 
Email :  shrutisambeg@unn.com.np
www.radiochhahari.com 
(12-06-2014/2071-02-29) 

गजलकार मानन्धर अभागी  सँगको अन्तवार्ता बिशेष

नमस्कार, 

आज मिति 2070 असार 12 गते तदनुसार 24-June 2014 बिहिबार अनलाइन रेडियो  रेडियो छहारी कठमान्डौ ,नेपालि सन्चार नेट्वोर्क्  अस्ट्रेलिया  बाट एकै साथ प्रसारीत कार्यक्रम् निक्ष्यल् साहित्य  लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक बिहिबार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् निक्ष्यल् साहित्य   प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

Muktak Madhurima (2071-03-12/24-06-2014) - Download

NepaliTalim | 3:20:00 PM | 0 comments
Muktak Madhurima  
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date : (2071-03-12/24-06-2014) 


आज मिति 2071 असार 12 गते तदनुसार 24-June-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-03-10/24-06-2014) - Download

NepaliTalim | 10:10:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-03-10/24-06-2014)

नमस्ते साथीहरु,

आज मिति  2071 असार 10 तदनुसार 24-June-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Best to use opera mini for download

बिम्ब प्रतिबिम्ब (2071-03-09/23-06-2014) : Download

NepaliTalim | 9:59:00 AM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(2071-03-09/23-06-2014)


नमस्कार साथीहरु,

आज मिति  2071 असार 09 तदनुसार 2014 June 24 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to Download

मनोज गिरीका ५ मुक्तकहरू- 27 June 2014

NepaliTalim | 9:28:00 AM | 0 comments
मनोज गिरी
छापहिले ५ गुल्मी
हाल (बुटवल बहुमुखी क्याम्पस ) बुटवल ५ रुपन्देही

.
१. मुक्तक 
खोलीको तीर बगरमा घडेरी थ्यो खारेको छु
बसेको छु जेनतेन बांसको चिमले बारेको छु
खै के सुनाउ मनका ब्यथा हटेर ती जादैनन् रे
कस्ता छन् खै बाबा आमा नयां घरमा सारेको छु
मनोज गिरी
छापहिले ५ गुल्मी
२.मुक्तक
छोरा छोरी कतै डुल्दा रुन्छिन मेरी आमा
ढिला हुदा खेल्न भुल्दा रुन्छिन मेरी आमा
कस्ती होलीन मेरी आमा आफ्नै साथ राख्न खोज्छिन
हेर्छिन मेरो मुटु फुल्दा रुन्छिन मेरी आमा
मनोज गिरी
छापहिले ५ गुल्मी
३.मुक्तक
बस्छु भन्यौ दिन्न भन्न सकिन यो दिल
खिन्न भयौ संगै म आसु झार्यौ पिल पिल
कस्तो होला तिम्रो माया साथ रोज्यौ पहिले
हास्यौ तिमी रोए म अहिले भो झिलमिल
मनोज गिरी
छापहिले ५ गुल्मी

४.मुक्तक
नेपाल देश अब ढल्न बाकी छ
किरा परि परि गल्न बाकी छ
के गरुन त् जनताले ज्युदै मारेपछि
ज्युदो लास भाछ नेपाल जल्न बाकी छ
मनोज गिरी
छापहिले ५ गुल्मी
५.मुक्तक
बिना सित्ति माया जालमा पर्दिन म भनेको छु
उसकै कारण अकालमै मर्दिन म भनेको छु
कति तरे खोलि बगर कति जंघार तर्दै थिए
उसकै लागि कात्रो भित्र झर्दिन म भनेको छु
मनोज गिरी
छापहिले ५ गुल्मी

BULBUL 251 : (25-06-2014/2071-03-11) : Download

NepaliTalim | 1:32:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 250  
Date :  (25-06-2014/2071-03-11)

आज बुधवारीय बुलबुलको श्रृंखला

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 असार 11 गते तदनुसार -2014-June 25 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 251) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Sabari 'साबरी' मुक्तक विशेष (21-06-2014/2071-03-07) : Download

NepaliTalim | 4:48:00 PM | 0 comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(21-06-2014/2071-03-07)



नमस्कार मित्रहरु,

आज मिति 2070-असार-07 गते तदनुसार 21-June-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९.२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

गजलका फूलहरू -41 : (23-05-2014/2071-03-09) : Download

NepaliTalim | 3:28:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
 (23-05-2014/2071-03-09) 

नमस्कार साथीहरु,

आज मिति 2071 असार 09 गते तदनुसार 23-June 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 41 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger