BULBUL 227 : (08-01-2014/2070-09-24) गजलकारहरू "हेमप्रकाश मञ्जिल" र "हुकुम ठिमा धड्कन" सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 11:02:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 227
Host : Achyut Ghimire  
Date :  (08-01-2014/2070-09-24) 
FB : Facebook Page

आजको बुधवारिय बुलबुलमा २० जना गजलकारहरूको संयुक्त गजल कृति कैफियतका २ गजलकारहरू "हेमप्रकाश मञ्जिल" र "हुकुम ठिमा धड्कन" सँगको अन्तवार्ता बिशेषविशेष हुनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 पौष 24 गते तदनुसा 08-Jan-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 227) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
Hem Prakash Manjjil
Hukum Thima Dhadkan

गजलकार राम प्रसाद गैरेका पाँच गजलहरू (08-January-2014)

NepaliTalim | 10:55:00 PM | 0 comments
राम प्रसाद गैरे
१. गजल 
संबिधान जनताको अधिकार छुन पाए हुन्थ्यो 
देशका जनताले  पिडाहरु धुन पाए हुन्थियो 

धनि गरिब हटाएर समानता ले बिकाश हुन्छ 
जनताको आस्था हरु पुरा हुन् पाए हुन्थियो 

ताना तनमा नेताले फेरी धोखा दिने पो हो कि 
सोझो  परि ढुङ्गो खोज्दा  सुन पाए हुन्थियो 

कालो बादल हटाएर देशमा बिहानी ल्याउनु पर्छ 
उज्यालो छर्ने ज्योति दिने जुन पाए हुन्थियो 

राम प्रसाद गैरे पाल्पा रामपुर 

२.  गजल 
देशमा असान्ती छ सधै नेपालीको 
जाने सुन्ने नेता धेरै अझै नेपालीको 

तिनकै कारण आज भबिस्य केहि छैन
छाकै टार्न मुस्किल छ सबै नेपालीको 

आज गरीब जन्ता आसु पिउदैछन् 
अठोटभए हुन्छ सुधार पक्कै नेपालीको 

मानो मानी हुदा हुदै बिग्रियाको चाल
जाग उठ पालो आउछ ढुक्कै नेपालीको 

राम प्रसाद गैरे पाल्पा रामपुर 

३.  गजल 
अचम्मै छ मुस्कान तिम्रो जवानीले हेर्न सक्छ 
बाटै भरि लस्कर छन् जवानी ले बेर्न सक्छ 

धेरै खेल खेल छन् यहाँ सम्मलेर हिड्नु पर्छ 
अन्धो हुन्छन यो उमेरका ती केटा घेर्न सक्छ 

रातोछ  लवाई पनि खाली सिउदो देखे पछी 
छैन चाहना हुन् हुन् भन्दा पनि नटेर्न सक्छ 

उसको घरमा एउटी हुदा हुदै पनि तिमी तिर 
सर्कदै सारै राम्री छौ भन्दै विचार फेर्ने सक्छ 

राम प्रसाद गैरे पाल्पा रामपुर 

४.  गजल 
देशमा मुक्तिगामी  आन्दोलन तिम्रो मित हुनेछ 
तब जन्ता नै  तिम्रो विचारमा  समर्पित हुने छ  

अबसरबादको विरुद्ध चालिने तिम्रा पाइला 
अग्रिम गतिमा निडर निस्वार्थ अर्पित हुने छ 

बिहानीका किरण हरुले स्वागत गरिरहने छन 
चारै तीर बाट जनताहरु संगठित हुने छन् 

राता राता बेनर हरु बाट निमुखा हरुले आवाज 
उठाउने छन जसले समानत उत्तेजित हुने छन् 
राम प्रसाद गैरे पाल्पा रामपुर 

५. गजल 
यो देशमा भोकाको सरकार आएको छैन 
तेसैले होला जन्ता हरु यहाँ रमाएको छैन 

बहुदलको नाउमा धेरै चोटी बने सरकार 
गरिबको पेट भर्ने नीति बनाएको छैन 

युबा हरुको भावना बुझने खै काहाँ को छ 
बिरानो देशमा आखा आसुले ओभाएको छैन 

बनाउनु पर्छ देशमा रोजगार युबा हरु लाइ 
अन्धकारमा छ देश बिहानी उदाएको छैन 

राम प्रसाद गैरे पाल्पा रामपुर 

Episode : 76 (यो साँझ यो सुबाश-07-01-2014) - Download

NepaliTalim | 2:42:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(07-01-2014 /2070-09-23)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2070 पुष महिनाको 2 गते तदनुसार  07-01-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-76 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । कार्यक्रम विशेष कारण बस केही समय देखी ७५ श्रृंखलासम्म आएर बन्द भएको थियो आज देखी श्रृंखला ७६ देखी पुन सुचारु भएको जानकारी सबै सबैमाझ गराउन पाउँदा ज्यादै खुसि लागेको छ ।

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
Listen and Download

Download : Click Here to Download Episode 76


गजल-यसरी नि चल्छ (08-01-2013)_ अजय पारष

NepaliTalim | 1:02:00 PM | 0 comments
यसरी नि चल्छ बरै सफर गिन्दगीको ;
पानी मुनिको जीवन बगर जिन्दगीको ।

हर साँझ पानी पिएर जूनमा निदाउँनेहरू ;
कल्यै बुझ्दैनन् आफ्नो रहर गिन्दगीको ।

चारैतिर झिलि-मिली उज्याल्यै देखिन्छन् ;
तर अँध्यारो छ मेरो शहर जिन्दगीको ।

के दोष थियो मेरो बिना कसूर बन्दी बनायौ ;
पिंजडाको सुगा भन्छ छैन भर जिन्दगीको ।

मलाई आफू भन्दा पनि देश प्यारो लाग्छ ;
छाति खोलि लड्छु म छैन डर जिन्दगीको ।।

अजय पारष ,
हाल अछाम

त्रिवेणी TRIBENI (07-01-2014/23-09-2070) कैफियत गजल संग्रह बिशेष अन्तर्वाता कवि प्रोल्लास शिन्धुलियको साथमा - Download

NepaliTalim | 12:12:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक

समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (31-12-2013/2070-09-16) 


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 16  गते तदनुसार 31-Dec-2013  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ । 


आज मिति २०७० पौष २० गते विमोचन गरिएको २० जना गजलकारहरुको संयुक्त गजल कृति कैफियतका गजल छनौट समितिका सदस्य सचिब तथा शब्दघर छापाखानाका संचालक कवि प्रोल्लास सिन्धुलिय सँगको अन्तवार्ता विशेष रहनेछ । कैफियत गजल संग्रह प्रकाशनका क्रममा देखिएका विवादहरुका बारेमा उहाँका जवाफहरु तथा कैफियतका बारेमा अझ बिस्तृत रुपमा उहाँले आजको अन्तवार्तामा प्रष्ट्याउनुहुनेछ । सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download

Download : Click Here to Download
Prollash Sindhuliya

श्रृंखला 85 - वहकिने मन (2070-09-22/06-01-2014) - Download

NepaliTalim | 4:57:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-09-22/06-01-2014) 
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 पौष 22 तदनुसार 06-January-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 85 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download :Click Here to Download

Thank you 

नयाँ बुलबुल - 15 : (05-01-2014/2070-09-21) तिन जना दृष्टीबिहिन गजलकारहरुको अन्तवार्ता विशेष : Download

NepaliTalim | 12:56:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 15
Host : Achyut Ghimire  
Date :  
(05-01-2014/2070-09-21)
FB : Facebook Page

आजको आइतवारिय नयाँ बुलबुलमा ३ जना दृष्टीबिहिन गजलकारहरुको अन्तवार्ता विशेष हुनेछ जसमा हुनुहुन्छ गजलकारहरू सावित्री पौडेल अबजसी, गीता तिमल्सिना नबिना ज्ञावली जुनी

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 षौष 21 गते तदनुसा 05-01-2014 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -15) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
Listen and Download

Download : Click Here to Download Episode 15
Thank you 

गजलका फूलहरू -22 : (06-01-2014/2070-09-22) : Download

NepaliTalim | 11:28:00 AM | 2comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(06-01-2014/2070-09-22)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 22 गते तदनुसार 06-January-2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम  बासौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download Episode 22
Thank you 

Episode 3- Sabari 'साबरी' मुक्तक विशेष (04-01-2014/2070-09-20) : Download

NepaliTalim | 10:00:00 AM | 0 comments
नभज्योति एफ एम ८८.२ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(04-01-2014/2070-09-20)


नमस्कार मित्रहरु,

आज मिति २०७० पौष 20 गते तदनुसार 04-January-2014 शनिकारका दिन ज्ञान बिज्ञान तथा अर्थ राजनीति र कला संस्कृतिको संगम रेडियो नभज्योति एफ एम ९९।२ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखला (Episode 3) मा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download Episode 3

यो श्रृंखलामा बाचन भएको मेरो एक मुक्तक
यो दुनियाँ रहुन्जेल पृथ्वी रहुन्जेल ।
चन्द्र सुर्य अनि जिन्दगी रहुन्जेल । 
यो समयले जुन कुनामा लागेपनी
नेपाली नै रहनेछु ढुकढुकी रहुन्जेल ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

Episode 25 - स्वर्णिम साँझ (02-01-2014/2070-09-18) : Download

NepaliTalim | 9:43:00 AM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी 
समय बिहिबार ९.१५ बेलुका
मिति : (02-01-2014/2070-09-18)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 18  गते तदनुसार 02-01-2014 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger