गजल संसार - 21 : (31-12-2012/2069-09-16) - Download

NepaliTalim | 7:46:00 PM | 1comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (31-12-2012/2069-09-16)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 पुष 16 तदनुसार 31-Dec-2012 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 21 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download : Click Here to Download

Thank you

गजलका शेरहरु - (2069-09-10/25-12-2012) - Download

NepaliTalim | 3:09:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-09-10/25-12-2012)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu






आदरणिय साथीहरु,
आज मिति 2069 पुष महिनाको 10 तदनुसार मिति 25-Dec-2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download
 
Download : Click Here to Download  
Listen All Previous Episodes:

Thank you

साहित्य सिर्जना -16 : (29-12-2012/2069-09-14) - Download

NepaliTalim | 9:07:00 PM | 0 comments
EPISODE : 16

Date :(29-12-2012/2069-09-14)
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर

समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

  

साथीहरु नमस्कार ।

आज मिति 2069 पुष 14 गते तदनुसार 29-Dec-2012 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 16 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen And Download 

Download : Click Here to Download 16

Thank you 

Muktak Madhurima (2069-09-12/27-12-2012) - Download

NepaliTalim | 12:06:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm

Host : Ramu Acharya
Date :  (2069-09-12/27-12-2012)
 
आज मिति 2069 पुष 12 गते तदनुसार 27-Dec-2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।          
Listen and Download

Download : Click Here to Download
Listen Previous Episodes :  

२०६९-०९-१२ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-Khadga G Magar
छचल्कियो ऑशु मेरो पुछिदिने कोहि भएन
मुटु भरि वह मेरो, बुझिदिने कोहि भएन //
दुःखमै पनि रम्थेहोला, साथ दिने कोहि पाए
ऑशुका यी झरि संगै, रुझि दिने कोहि भएन //
खड्ग जी मगर
उरहरी, दांग,
हाल कतार

02-Ram Sharan Shrestha
नजरको हानाहान चलिरहेकोछ ।।
आ–आफ्नै स्वाभिमान चलिरहेछ ।।
कस्ले राख्ने प्रस्ताब सोचिरहेछु
प्रेमको यो अभियान चलिरहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

03-Amrit Shrestha
सबैमा खुशी छाउनेछ एकदिन
पीडितले न्याय पाउनेछ एकदिन
दिन गन्दैबस धोकेबाज हरु अब,
मायामा नि कानुन आउनेछ एकदिन
(Amrit shrestha pokhara kaski)

04-Rajib Rimal
यो दुनिया जगत छक्क पर्नेछ ।
पश्चातापमा फगत छक्क पर्नेछ ।
जब आकाश गर्जिएर पनी पर्दैन्,
परेपछी रगत छक्क पर्नेछ ।
( राजीव रिमाल
ईन्जिनियरिङ साहीत्तियक सन्जाल,wrc-pokhara)

05-Mohan Bihani
बोलाउँदा रिसाउनेको कुरा के गर्नु
चोचो मोसो मिसाउनेको कुरा के गर्नु
जवानी त सबलाई आएकै हुन्छ एक फेर
जथाभाबि बैश बिसाउनेको कुरा के गर्नु।

06-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
आफ्नो गाउँ घर अब आफैँ बनाउ नेपाली/
भाषा धर्म सस्कृतिलाई बचाउ नेपाली/
दाजुँभाई एकापसमा लडाई नगर.....
सम्मान र सद्भावको सस्कार बसाउ नेपाली

07-Raag Gazmer Raz
तिमीमा मैले रुप हेरिन
मगमगाउने त्यो धूप हेरिन
सुन्दर तिम्रो लज्जा देखेँ
चञ्चल ति आँखा चुप हेरिन

08-Arjun Chaudhary
आनि बानी सिम्पल चाला मन पर्यो,
हास्दा खेरि डिम्पल गाला मन पर्यो,
तिमीले लगाएको क्रिम पाउडर भएर होईन,
पसिना पुछ्दाखेरि कालो छाला मन पर्यो...
ARJUN CHAUDHARY

09-Rakshe Deep Milan
यो चिसो पवनमा जल्नु छ आज!
यौवनको आगोमा बल्नुछ आज!!
आउ छेउमा बस धक नमानि,
मौन युद्ढले हामि गल्नुछ आज!!
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार

10-Raj Chhetri 'Rahul'
रात प्राय तड्पाईमा बित्छ।
अनि दिन पर्खाईमा बित्छ।
उसैको यादमा हरेक पल,
अश्रु धारा बर्षाईमा बित्छ

11-Komal Bhatta मुक्तक:-
नआत्तिनोस साथीहरू केही हुने होइन
बेकारका कुरा सुन्दै धेरै रुने होइन
जिन्दगीका पलहरु विताऊँ हाँस्दै खेल्दै
बन्द गरौँ हल्ला सबै अब छुने होइन
कोमल भट्ट,न्युयोर्क

12-Ashish Danai
मायाँको डोरीले बाधेर आएँ
एउटी मोरीले तानेर आएँ ।
अरूले भनेको कहाँ मान्थे र
साहुकी छोरीले डाकेर आएँ ।
-आशिष दनाई
बेसिशहर,लमजुङ
२०६९-०९-०५

13-Ram Chandra Basyal
पत्थर को नै रैछ मुटु फुटेपछि थाहा पाएँ !
लाशपोल्न आफ्नै चिता जुटेपछि थाहा पाएँ !!
जति बाड़यो उति माया बढी जान्छ भन्थे तर!
रितिएछ सबै कुरा लुटे पछि थाहा पाएँ !!
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{हाल:यु.ए.ई.दुबई }

14-Raju Poudel
गरिबलाइ अन्नकै दानो प्यारो लाग्छ ।।
मौरिलाइ पनि आफ्नै रानो प्यारो लाग्छ ।।
ठुला बडा भन्नेहरूकै घमणडले गर्दाखेरि ।।
आजभोलि मलाइ पनि सानो प्यारो लाग्छ ।।
Raju poudel
Rudrapur rupandehi
Doha Qatar

15-Bhupendra Bc मुक्तक
निमुखाको आवाज सधै बोल्छ पत्त्रकार
समाजको तितो सत्य खोल्छ पत्त्रकार
अन्यायमा पर्छ जो उसकै सेवा गर्दै
न्याय दिन बरु जोखिम मोल्छ पत्त्रकार
-भुपेन्द्र(बिपिन)बिसी
बिकाशनगर,कोहलपुर बाँके

16-तिलक निस्कर्ष
आज आउछु भन्यौ मलाइ कुरायर गयौ
थाहा भो तिमि अन्तै लगन जुरायर गयौ
साचो मायाको गन्तब्य मिलन होइन सानु
त्याग गरे मैले तर तिम्ले धोको पुरायर गयौ
रत्ननगर ७

17-Rockiron Ganesh
धेरै बोले आफ्नै बोली बात लाग्यो मलाई!
तिम्रै माया तोडेर धेरै घात लग्यो मलाई !!
थाहा पाए बल्ल तिम्लाई देखे पछि आज!
धोकेबाज भन्यौ येही हात लाग्यो मलाई!!
-रकआईरन गनेश
फुएतप्पा 5 इलाम
हाल इन्छन कोरिया

18-धनेश्वर पौडेल
सुनै खाउ सुनै लाउ, सुनै सुनको घर पाउ ।
शिर देखी पाउ पुरै, सुनै छाउने वर पाउ ।।
नुनै छैन घर मेरो, सुन कहाँँ पाउँ मैले ।
सुनै सुन खानि अनी, सुन घनी नर पाउ ।।
धनेश्वर पौडेल
दाँङ देउखुरी

19-एस पि माथवर मुक्तक
मेरा आखाँ सजल बनाउनेलाइ बधाइ छ ।
परिबर्तन भयौ तिमि दुख मेरो भोगाइ छ ॥
तिमि मेरै हुनै पर्छ भन्ने पनि छैन प्रियसि।
तर अझै माया गर्छेउ भन्ने मेरो बुझाइ छ ।
नाम ~तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना ~दाङ देउखुरि गंगाप्रसपुर १ शितलताको बस्ति हाल दोहा कतार देखि

20-कपिल लामिछने
दाङ्ग तुल्सिपुर
हाल दोहा कतार
काफियामै भुलेछु म, छन्द बिर्सिएर!
डुलेछु म बजार बजार बन्द बिर्सिएर!!
एकहोरो कल्पनामा लिप्त भएछु,
तिम्रो मिठो स्पर्शको सुगन्ध बिर्सिएर!!

21-Jaya Bhabuk
सधै सधै बालुवाटर मत्रै किन धाउछौँ नेता?
यस्तो गर्छु उस्तो गर्छु भन्ने किन आउछौँ नेता?
आज पिन भएन भोली पिन भएन
सधै सधै झुटा सुचनाहरू किन छाउछौँ नेता?
-जयराम िब. क. (जयॉ भॉवुक )
धधवॉर 7 बर्िदयॉ.
हाल मलेिसयॉ जोहोर

22-Bishnu K Gautam
यो सहर बाट अन्तै गयौ नरमाइलो लाछ सानु
नजिक थियौ टाढा भयौ नरमाइलो लाछ सानु
बाध्यता र बिवस्ता थियो तिम्रो बुझेकोछु
न्यास्रो बनेर मनमा रयौ नरमाइलो लाछ सानु
बिष्णु गौतम
मल्म-४,बाग्लुङ

23-Bikalpa Babu 
समयको जाल चक्रमा, फस्दैछु आमा
म पनि बिदेसतिर, पस्दैछु आमा
दुँनियाको कर्के नजर, लागे पछि यहा
ँ जोगी बनि खरानी, घस्दैछु आमा
बिकल्प बाबु गितानगर-1, चितवन

24-ß-kash Neupane
तिम्रो मनको बस्ती छोड्दै छु यसैपाली मा,
हिड्ने त्यो बाटो मोड्दै छु यसैपाली मा !
नाता अब अपरिचित हुनै लाग्दा खेरी,
ती सारा बन्धन तोड्दै छु यसैपाली मा!!
बिकाश न्यौपाने बारा

25-Artimus Siru
जीवन एक शंघर्ष हो,शंघर्ष गरेर बाँच्न सिक !
पिर मनमा हुँदा पनि सबको अघि हाँस्न सिक !!
सबैको व्यथा उस्तै हुन्छ आफ्नो बढी लाग्छ !
टुक्रिएकै भा,नि मुटु सम्हालेर गाँस्न सिक !!
सुमित्रा अधिकारी
गोरखा

26-Rai Munkmen Ramesh मुक्तक
तिमि है"ना भन्छौ म साह्रो देख्छु
तिमि लै"ना भन्छौ म थारो देख्छु
फरक-फरक छ बुजाइ आ-आफ्नो
तिमि छै"ना भन्छौ म छेपारो देख्छु
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद

27-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
मायाको चुनावमा अरुलाई जितायौ होइन ?
मलाई चै' नानाथरी नराम्रो चितायौ होइन
पहिला त मेरो असल साथी मात्रै हो भन्थ्यौनी
आज मेरै सामु उसंगै रात बितायौ होइन

28-Baral Suryamani
नसुन्ने गरि अर्काको कुरा, काट्नुको मज्जा छुट्टै हुन्छ।
थाहै नपाई मन मुटु, साट्नुको मज्जा छुट्टै हुन्छ।।
सुटुक्क मन बाट मन चोरेर कसैको ।
लुकि छिपी मायाको डोरी बाट्नुको मज्जा छुट्टै हुन्छ।।

29-Shanti Adhikari मुक्तक
नरोउ सानु मलाई मेरै हालमा छोडिदेउ ।
दु:ख रुपि डर लाग्दो तालमा छोडीदेउ ।।
मेरो लागि भनि आफ्नो सम्मान नफाल ।
चाहिदैन महल यही पालमा छोडिदेउ ।।
शान्ति अधिकारी
कोहलपुर बांके

30-Rohit Rana मुक्तक
म सपना देखेर बांच्दैछु
र मुक्तक लेखेर बांच्दैछु
पृथ्वीले के सोँच्छ होला?
म उसैलाई टेकेर बांच्दैछु
-रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

31-श्रीकान्त बराल कहेराज़
हाम्रो देश डुब्नै लाग्यो उठौ नेपालि
सबै जना एक भै छिटो जुटौ नेपालि
जात भातको कुरा गरि युद्ध गराउछन नेता
मिलौ अब आपसमा नफुटौ नेपालि
कृष्ण मन्दिर चोक

32-आदित्य अभिरल भण्डारि
मुक्तक
राशिफल बन्द गरि काम थाल्ने पारा चाहियो
आकाशका होईन यहाँ धर्तिका तारा चाहियो ।
आफ्नै आफ्नै डम्फु बज्दा काम बन्द गरे मैले
फुटाउने देखिसके जुटाउने नारा चाहियो
आदित्य अभिरल भण्डारि
पल्लिकोट 7 गुल्मि

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np

सिर्जनाका लहरहरु :- Episode 96 -Download

NepaliTalim | 10:20:00 PM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU 

EPISODE- 96
Date : 27-Dec-2012 
Source : Sirjanaka Laharharu 

Host : Khagendra Adhikari
 
 आज मिति 27-December 2012 गते शनिबारका दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 96 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।

Listen and Download

Download : Click Here to Download 96

Thank you

गजल शरोबर (26-12-2012/2069-09-11) - Download

NepaliTalim | 3:53:00 PM | 0 comments
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (26-12-2012/2069-08-11)
FM : Kalika FM


आज मिति २०६९ पुष 11 गते बुधवार तदनुसार 26-Dec-2012 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । आज 
बुधबार पनि गजल सरोबरमा टेलिफोनबाट साथीहरुसँग प्रत्यक्ष कुराकानी र गजल  लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download : Click Here to Download

Thank you

हृदय-स्पन्दन-(2096-09-05/20-12-2012)- Download

https://mohanbihani.blogspot.com/ | 11:42:00 AM | 0 comments

कार्यक्रम- हृदय-स्पन्दन
प्रस्तोताअनु अर्पन
रेडियो- सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज
अनलाइन-http://www.radiosarlahi.org
समय- प्रत्येक बिहिबार राति ९.१५ बजे
मिती-2069 पौष 05 गते बिहिबार


प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Listen and Download
Download from click here

BULBUL 174 : (26-12-2012/ 2069-09-11) -Download

NepaliTalim | 10:56:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 174

INTERVIEW SPECIAL
Host : Achyut Ghimire 
Date :-(26-12-2012/ 2069-09-11)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 पुष महिनाको 11 गते बुधवार तदनुसार 26-Dec-2012, का दिन रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE-174) लिएर उपस्थित हुनुभएको छ । 
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download 
Listen All Previous Episodes :

Thank You

Episode : 52 (यो साँझ यो सुबाश-25-12-2012) - Download

NepaliTalim | 11:40:00 PM | 0 comments
EPISODE 52 - YO SANJH YO SUBASH
(25-12-2012 / 2069-09-10)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2069 साल पुषमहिनाको 03 गते तदनुसार  25-Oct-2012 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  52 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 

Listen and download
 
Download : Click Here Episode 52  
आज सम्मका श्रृङ्खलाहरु सुन्नुहोस्
यो श्रृङ्खलामा बाचन भएको मेरो गजल
मान्छे मरेर जान्छ, अचम्म के भो र 
फूल झरेर जान्छ, अचम्म के भो र 
...
हिजो सम्म अन्जान, जिन्दगीमा आई
चैन हरेर जान्छ, अचम्म के भो र 
..
दिनदिनै भेट हुँदा, विस्तारै विस्तारै
मन परेर जान्छ, अचम्म के भो र
..
मुटु भएपछि कोहि, बस्छ मायाँ हुन्छ
घात गरेर जान्छ, अचम्म के भो र
..
भट्टिमा टन्न , पिइकोहि कोहि
बोतल भरेर जान्छ, अचम्म के भो र ।।
..
आफू मरेर पनि, देशको लागि भन्दै
शन्देश छरेर जान्छ, अचम्म के भो र ।।
..
नौलो लागेन मलाई, युद्ध हुनु यहाँ
साँझ टरेर जान्छ, अचम्म के भो र ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप ।

बहकिने मन (2069-09-09/24-12-2012) - Download

NepaliTalim | 10:27:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-09-09/24-12-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: http://www.cin.org.np
 
आज मिति 2069 पुष 09 तदनुसार 24-Dec-2012  सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 56  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।
Listen and Download

Download : Click Here 

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger