Home » » गजल संसार - 21 : (31-12-2012/2069-09-16) - Download

गजल संसार - 21 : (31-12-2012/2069-09-16) - Download

NepaliTalim | 7:46:00 PM | 1comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (31-12-2012/2069-09-16)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 पुष 16 तदनुसार 31-Dec-2012 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 21 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download : Click Here to Download

Thank you
Share this article :

1 comments:

Anonymous said...

मेरो गज़ल प्रसारण गरिदिनु भएकोमा प्रिय रेडियो हाम्रो संसार डट नेटको साहित्यिक कार्यक्रम : गजल संसार तथा प्रस्तोता शान्ति पाख्रिन लगायत सम्पूर्ण मित्रहरु प्रति हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै नयाँ वर्ष 2013 को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु -Komal Bhatta,America.

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger