Home » » गजल- यारहरु भेटिन्छन् पिउनै पर्ने हुन्छ

गजल- यारहरु भेटिन्छन् पिउनै पर्ने हुन्छ

NepaliTalim | 11:47:00 AM | 0 comments
राम शरण श्रेष्ठ
यारहरु भेटिन्छन् पिउनै पर्ने हुन्छ ।।
कोहि चोट दिन्छन् पिउनै पर्ने हुन्छ ।।

कहिले दुख कहिले खुसिहरु आउँछन्
सम्बन्ध जोडिन्छन् पिउनै पर्ने हुन्छ ।।
(सम्बन्ध तोडिन्छन् पिउनै पर्ने हुन्छ ।।)

जिन्दगी कतै सुरु कतै टुङ्गिन्छन्
मनहरु भाँचिन्छन् पिउनै पर्ने हुन्छ ।।

दुःख पर्दा पनि कोहि हुन्नन् वरिपरि
घाउहरु बल्झिन्छन् पिउनै पर्ने हुन्छ ।।

वषौं देखि यता उस्कै इन्तजारमा छु
दिनहरु सकिन्छन् पिउनै पर्ने हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप ।
http://chisapaninepal.blogspot.com/
Watch This Gazal Video :

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger