Home » » Muktak Madhurima (2069-09-05/20-12-2012) - Download

Muktak Madhurima (2069-09-05/20-12-2012) - Download

NepaliTalim | 12:16:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-09-05/20-12-2012)

 
आज मिति 2069 पुष 05 गते तदनुसार 20-Dec-2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download
Listen All Episodes :
 

मोहन बिहानीको ब्लग: Muktak Madhurima (2069-08-28/13-12-2012) - Download
mohanbihani.blogspot.com

10-डि. एस. पि. अर्जुन मुक्तक
हारै हार बारम्बार, जिउनु यहाँँ वेकार छ ।
नशै छैन शराव यो, पिउनु यहाँँ वेकार छ ।।
अली अली गरी पुरै, गलाउँदै छु आँफैले म ।
छिया छिया होस बरु, सिउनु यहाँँ वेकार छ ।।
धनेश्वर पौडेल
दाँङ देउखुरी
हाल कुवेत

11-तपाई कै भाई छोरो साथी एस पि माथवर
कसैले सोधलान एस पि लाइ, कतारमा छ भन्दिनु~
बलेन चुलो र धन कमाउने, हतारमा छ भन्दिनु~~
पाए नि जति दुख समाजलाइ साहित्यमा उतार्दै छ~
आजभोलि एस पि सर्वत्र बजार ,बजारमा छ भन्दिनु~~
नाम ~तपाई कै भाई छोरो साथी एस पि माथवर
दाङ देउखुरि
हाल दोहा कतार

12-Bishnu K Gautam
बोल्ने जति सब कुरा गजल हुदैनन्
हावामा बुनेर कँहि महल हुदैनन्
बाहिर देख्यौ भित्रैदेखि बुझ्न बाँकि छ
छाला राम्रो हुने जति असल हुदैनन्
बिष्णु गौतम
मल्म-4,बाग्लुङ

13-Prem Dhami
कसम खान्छु तिम्रो मन दुखाएर जाने छैन
आफ्नै हातले सारेको बोट सुकाएर जाने छैन।।
बदनाम भए होला बरु डराउँदिन भन्छु सबै कुरा
तिम्रो मेरो सम्बन्धलाई लुकाएर जाने छैन।।।।
प्रेम धामी
दहबगर-6 बझाङ
हाल:सरस्वतिनगर-3 काठमाण्डौ

14-Raag Gazmer Raz
जालिम यो शहरको चिन्ता लागेर आउँछ
तिम्रा ति रहरको चिन्ता लागेर आउँछ
हिँड्नु छ दुःख टेकि पाउले आफैं
ढोङ्गी यि लहरको चिन्ता लागेर आउँछ

15-Rakshe Deep Milan
चिल उडेर साथि, आकाश छुँदैन!
बिरालोले चिथोरेर,खाँबा रुँदैन!!
कराएनि काग यँहा, पिना सुक्दछ,
जति सफा गर गधा, गाई हुँदैन!!
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार

16-कपिल लामिछाने
दाङ्ग तुल्सिपुर
हाल दोहा कतार
आज फेरि हार भयो,
मन्मा छुरा प्रहार भयो!!
धोकेवाजलाई रोज्दा खेरि,
जीवन वार पार भयो!!

17-सुजल बाबु बस्नेत
आँसूले पिडा धुईन्थ्यो भने, रोएरै काट्थेँ जिन्दगी यो !
छलेर पिडा छलिन्थ्यो भने, छलेरै साट्थेँ जिन्दगी यो !
तर अफसोस पिडा घट्दैन रै'छ, जति रोए नि जे नै गरे पनि;
मिल्ने भए पोया-पोया पिडाको, डोरी बाट्थे जिन्दगी यो !!
-Sujal Babu Basnet
Itahari, Sunsari

18-Baral Suryamani
तिम्रो पनि कसै सँग आखिर नाता जोडिएला ,
फेरिएर त्यो मन पनि माया तिर मोडिएला ।
आकाश छेड्छु भन्ने बाँस पात पलाई झुके जस्तै ,
घमण्ड त्यो रुखो मनको कसै सामु तोडिएला ।।

19-Bishnu Prasad Adhikari
मुटुभित्र छिर्छौ भने छिरे हुन्छ सानू
त्यही मुटु चिर्छौ भने चिरे हुन्छ सानू
धन छ अरे तिमीसँग जे पनि किन्न सक्ने
मुटुको मोल तिर्छौ भने तिरे हुन्छ सानू
-बिष्णु प्रसाद अधिकारी
मकवानपूर पदमपोखरी ४
हाल काठमाडौँ

20-Binod Adhikari
संसार सारा बिर्सियर मै मा भुल्छेउ भने
बिर्सी रङ्ग दुनियाको मै मा झुल्छेउ भने
पीरतिको फूल फूलाउदै जाउला
भमरा भै प्रेमको मै मा डुल्छेउ भने
-विनोद अधिकारी
-बछौली 6 सौराहा

21-Anees Regmi Anish Regmi
bharatpur-7,krishnapur
नितान्त म एक्लो हुन्छु तिमी नहुदा,
बलिन्धारा आशु बगाइ रुन्छु तिमी नहुदा,
पल पलमा तिम्रो यादले पिरोल्दछ अनि,
भक्कानीदै तस्बिर छुन्छु तिमी नहुदा ...

22-Dipak Karakheti मुक्तक
फेस बुक खोल्दा तिम्रो मुक्तक फुर्न, थाल्यो
हेर्दै जाँदा मनको बहर तेसैमा घुर्न, थाल्यो//
साथी याहाँ बनाउद धरै सँग मिल्न, पाया
भेट घाटै नभइ शत्रु त्यसै जुर्न, थाल्यो //
दिपक काराखेती
धुवाकोट, गोरख
हाल:-अबु-धबी(UAE)

23-Bikalpa Babu
हजुरले प्रेमलाइ// कहिल्यै सत्कार// गर्नु भएन
मनका भावलाइ// शब्द र गजलमा// भर्नु भएन
इन्तजार गर्ने// कति थिए// मनको डेरामा
बे-बास्ता गर्दै// अरुको दिलमा// सर्नु भएन
बिकल्प बाबु
गितानगर-1, चितवन

24-ß-kash Neupane
म लाश भई ढल्दा, तिमी नरुनु है कालि,
दैव ले म माथी छल्दा,तिमी नरुनु है कालि !
दाउरा हरु को खात माथी, लडायर मलाई,
यो शरिर आगो ले बल्दा, तिमी नरुनु है कालि !!
बिकाश न्यौपाने
बारा हाल uae

25-Amrit Shrestha
जहाँ प्रेम गर्नेको मुटु रेटीन्छ
त्यहाँ पवित्र माया कसरी भेटीन्छ
खै कस्तो प्रेम खोज्दै छौ तिमी?
जहाँ प्रेमिको निसाना मेटीन्छ
(Amrit shrestha pokhara kaski)
(जो जो साथि हरुको रचना प्रसारण भयन, बुझ्नुहोला
त्यो रचना मुक्तकिय संरचना मा थियन ........)
.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger