गजल संगम (2069-08-27/12-12-2012) - Download

NepaliTalim | 3:34:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-08-27/12-12-2012)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam  
आज मिति 2069 मंसिर महिनाको 27 गते तदनुसार 12-Dec-2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download


Thank you

मुक्तक सरोबर (12-12-2012/2069-08-27) - Download

NepaliTalim | 12:55:00 AM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर
Date :  (12-12-2012/2069-08-27)

रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने
FB Page : Muktak Sarobar

 

आज मिति 2069 मंसिर 27 तदनुसार 12-Dec-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने
Listen and Download 
Download : Click Here 

Thank you

BULBUL 172 : (12-12-2012/ 2069-08-27) -Download

NepaliTalim | 10:18:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS 
BULBUL EPISODE - 172
Date :- (12-12-2012/ 2069-08-27)

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 
आज मिति 2069 मंसिर महिनाको 27 गते बुधवार तदनुसार 12-Dec-2012, का दिन रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE-172) लिएर उपस्थित हुनुभएको छ । 
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download : Click Here (172)
बुलबुको आजसम्मका श्रृङ्खलाहरु सुन्नुहोस्

Thank you

गजल-मायाँ लाएर धोका दियौ

NepaliTalim | 12:07:00 PM | 0 comments
 (राम शरण श्रेष्ठ)
दिलमा आएर धोका दियौ ।।
मायाँ लाएर धोका दियौ ।।

अमृत ठान्यौ, नपाए सम्म
अर्कै पाएर, धोका दियौ ।।

जून र तारा, साक्षी राखी
कसम खाएर, धोका दियौ ।।

टुट्दैन भन्थ्यौ, मायाँको घर
आफै जलाएर, धोका दियौ ।।

जूनेली थियो, औंसिको झैं
रात बनाएर, धोका दियौ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
१६ नोभेम्बर २०१२

माथिको गजल गजलकारकै आवाजमा सुन्नुहोस्

Thank you

गजल- यारहरु भेटिन्छन् पिउनै पर्ने हुन्छ

NepaliTalim | 11:47:00 AM | 0 comments
राम शरण श्रेष्ठ
यारहरु भेटिन्छन् पिउनै पर्ने हुन्छ ।।
कोहि चोट दिन्छन् पिउनै पर्ने हुन्छ ।।

कहिले दुख कहिले खुसिहरु आउँछन्
सम्बन्ध जोडिन्छन् पिउनै पर्ने हुन्छ ।।
(सम्बन्ध तोडिन्छन् पिउनै पर्ने हुन्छ ।।)

जिन्दगी कतै सुरु कतै टुङ्गिन्छन्
मनहरु भाँचिन्छन् पिउनै पर्ने हुन्छ ।।

दुःख पर्दा पनि कोहि हुन्नन् वरिपरि
घाउहरु बल्झिन्छन् पिउनै पर्ने हुन्छ ।।

वषौं देखि यता उस्कै इन्तजारमा छु
दिनहरु सकिन्छन् पिउनै पर्ने हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप ।
http://chisapaninepal.blogspot.com/
Watch This Gazal Video :

गजलका शेरहरु - (2069-08-26/11-12-2012) - Download

NepaliTalim | 8:09:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-08-26/11-12-2012)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu


 


आदरणिय साथीहरु,
आज मिति 2069 मंसिर महिनाको 26 तदनुसार मिति 11-Dec-2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download 
Download : Click Here 

गजलका शेरहरुको आजसम्मका श्रीङ्खलाहरु 

Thank you
Ram Sharan Shrestha
Chisapani Nepal 

बहकिने मन (2069-08-26/10-12-2012) - Download

NepaliTalim | 3:34:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-08-26/10-12-2012)

Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: http://www.cin.org.np
 
आज मिति 2069 मंसिर 26 तदनुसार 10-Dec-2012  सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 55  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।
Listen and Download

Download : Click Here 

Thank you

गजल गंगा 11-12-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 2:24:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा

रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
 
Web : Radio Nepal
Date : 11-Dec-2012 (2069-08-26)

 
 नमस्ते साथीहरु,
आज मिति  2069 मंसिर 26 तदनुसार 11-12-2012 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।आजको गजल गंगामा गजलकार हरि मानान्धर विवश संगको अन्तर्वार्ता विशेष रहनेछ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।   
Listen and Download

Download : Click Here 

Tank you
 

गजल संसार -19 : (10-12-2012/2069-08-26) - Download

NepaliTalim | 11:32:00 PM | 1comments
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (10-12-2012/2069-08-26)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 मंसिर 26 तदनुसार 10-Dec-2012 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 19 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।  
 
Listen and Download

Download : Click Here to Download 19

Thank you

गजल संगम (2069-08-20/05-12-2012) - Download

NepaliTalim | 11:45:00 AM | 1comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-08-20/05-12-2012)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज

बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ 
Phone : 056-526186
Facebook : Gazal Sangam

आज मिति 2069 मंसिर महिनाको 20 गते तदनुसार 05-Dec-2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger