झमक घिमिरेको आत्मकथा - " जीवन काँडा कि फूल" - Download

NepaliTalim | 4:25:00 PM | 0 comments
Jiwan Kadaki Phool by Jhamak Ghimire
कार्यक्रम : मेरो जिन्दगी मेरो विश्वास
एन्टेना फाउन्डेशन नेपाल ।
कृति : जीवन : काडा कि फूल" नामक आत्मकथात्म
झमक घिमिरे
Source : http://www.afn.org.np
 ========================================
 मदन पुरस्कार गुठीले 'जीवन : काडा कि फूल" नामक आत्मकथात्मक कृतिका लागि उहाँलाई २०६७ सालको मदन पुरस्कार प्रदान प्रदान गरिएको थियो  । सन् १९८० मा कचिडे, धनकुटामा जन्मनु भएकी झमक कुमारी घिमिरेलाई प्रतिभावान नेपाली महिला श्रष्ठाका रुपमा लिइन्छ । प्रति मस्तिष्क रोगबाट पीडित घिमिरेको जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिड्न, बोल्न नसक्ने अवस्था छ ।

एन्टेना फाउन्डेशनको कार्यक्रम मेरो जिन्दगीमा बाचन भएको साहित्यकार झमक घिमिरेको निवन्धात्मक आत्मकथा जीवन काँडा कि फूल लिएर आएको छु । यो निवन्ध हरेक मान्छेहरुलाई प्रेरण दायि हुनसक्छ । आउनुहोस् हामी पनि सुनौ जीवन काँडा कि फूलको सारांश ।
Listen and Download

Download : Click Here to Download


त्यस्तै यु टुबमा पाईएका केहि भिडियोहरु  
1.  Video 1- from youtube

Thank you,
Ram

असोक अधिकारी र सर्मिला खड्का दाहालका कथाहरु - Download

NepaliTalim | 1:07:00 PM | 0 comments
स्रुति संबेग  श्रीङ्खला (SHRUTISAMBEG)
2 Stories by :
- Ashok Adhikari
- Sarmila Khadka Dahal
============================


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । श्रुतिसंबेगको आजको सृङ्खलामा हामी केहि कथाहरुको बाचनहरु लिएर आएका छौं । 

आज असोक अधिकारीको कथा म मरेको छैन र सर्मिला खड्का दाहालको कथा आवृतिको क्यनभासमा आज बाचन हुने कथाहरु हुन् ।

Listen and Download

Download Link : Click Here to Download 

Thank you
Chisapani Nepal

13. स्पन्दन (रेडियो कान्तिपुर) 10th July-2012 - Download

NepaliTalim | 10:41:00 AM | 0 comments
RADIO KANTIPUR PRESENTS
SPANDAN 
स्पन्दन (रेडियो कान्तिपुर)
Program: Spandan
Station: Radio Kantipur, KTM Nepal
Presenter: Hem Bhandari
Broadcast Time: 9.30pm - 10.00pm TUE
Live Broadcast URL: http://kfm961.com/live














आज मिति २०१२ जुलाई १० गते , सदा झै हरेक मंगलबार रेडियो राष्ट्रको रेडियो कान्तिपूरमा बेलुका 9.20 देखि 10.00 बजेसम्म प्रशारण हुने साहित्यिक कार्यक्रम लिएर प्रस्तोत हेम भण्डारी यहाँ हरु सामु उपस्थित हुनुहुन्छ । आउनुस हामी सुनौं ।

Listen and Download

Download : Click Here to Download -10-07-2012

Thank you,
Chisapani Nepal


सिर्जनाका लहरहरु :- Episode 86 -Download

NepaliTalim | 9:40:00 AM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU EPISODE 86
Source : http://www.sirjanakalaharharu.com


Listen and Download

Download : Click Here to Download

Thank you,
Chisapani Nepal

Muktak Madhurima - (2069-03-28/2012-0712) - Download

NepaliTalim | 9:15:00 AM | 0 comments
Muktak Madhurima Episode of (2069-03-28/2012-0712) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 असार 28 गते तदनुसार 2012 July 12 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download : Click Here to Download 2069-03-28

Listen All Episodes :

आज अर्थात 2011-07-12 गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 

BULBUL : EPISODE 150 -(2012-07-11) Download

NepaliTalim | 7:20:00 PM | 0 comments

RADIO UJYALO 90Mhz PRESENTS
(LATE MEHADI HASAN SPECIAL )

BULBUL EPISODE - 150

(11-July-2012/ 2069-03-27)

(आजको बुलबुल तपाईहरुकै पत्र , गजल र सुमधुर हिन्दी गजल  विशेष प्रस्तुति  रहनेछ ।)



शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 

आज मिति 2069 असार महिनाको 27 गते बुधवार तदनुसार 11-July-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको Repeated Episode150 भाग  लिएर (BULBUL EPISODE - 150, 11-July- 2012)  उपस्थित हुनुभएको छ ।


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। 

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।  

बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 


Listen And  Download 

Download : Click Here to Download Episode 150

आजसम्मका सबै श्रीङ्खलाहरु सुन्नुहोस् 


Thank you,

Ram Sharan Shrestha
Chisapani 6, Ramechhap

गजल गंगा 10-July-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 6:21:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
GAZAL GANGA (गजल गंगा )
Date : 2012-07-10 (2069-03-26)
============================

नमस्ते साथीहरु,
अबदेखि तपाईहरु सामु रेडियो नेपाल बाट प्रसारणहुँदै आएका साहित्यिक कार्यक्रम गजल गंगालाई आफूले कार्यक्रमको भागहरु उपलब्ध भएसम्मका गजल गंगाका भागहरु लिएर आउने गमर्को गरेको छु । आसाछ तपाईलाई अवस्य मन पर्ने छ ।

कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal 
Date : 2012-07-10 (2069-03-26)
Listen and Download Gazal Ganga

Download Link : Click Here to Download 2069-03-26

Thank you,
Chisapani Nepal

Gazal Sharobar (गजल शरोबर ) 2012-06-30 - Download

NepaliTalim | 9:34:00 AM | 0 comments
RADIO LALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : 2012-06-30
FM : Kalika FM












आज तपाईहरु सँग कालिका एफ एमबाट प्रसारण हुने गजल शरोबर लिएर आएको छु । आउनुस् हामी पनि सुनौ ।
Listen and Download 

Download Link : Click Here to Download

Thank you,

श्रृजनाका सुशेलीहरु - 2069-03-23 - Download

NepaliTalim | 6:17:00 PM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15 evening
Host :  Suresh Bidari

...............................................................

आज मिति 2069 असार 23 गते    सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।   प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुने यो कार्यक्रम आउनु होस् हामि पनि सुनौ .।
यो अङ्क प्राबिधिक रविन कार्की र साथी मोहन विहानी ले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Thank you,

गजलका शेरहरु -(2069-03-25/09-07-2012) - Download

NepaliTalim | 4:25:00 PM | 0 comments
 
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : (2069-03-25/09-07-2012)
...................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे
अनलाईन सुन्न : http://www.radioekata.com.np
फेसबुक पेज  : गजलका शेरहरु फेसबुक
 








आदरणिय साथीहरु,
आज मिति 2069 असार महिनाको 25 तदनुसार मिति 2012-July-09 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ ।  आजको कार्यक्रममा फेसबुकमा पोष्ट भएका गजलहरु साथै गजल संरचनाका छोटो परिचय लगायत सुमधुर हिन्दी र नेपाली गितहरु रहनेछन् । यो श्रीङ्खला (Episode) साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।
Listen and Download

Download : Click Here to Download 2069-03-25

पुराना श्रीङ्खलाहरु सुन्नको लागि  ।

Thank you,

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger