Jiwan Kadaki Phool by Jhamak Ghimire
कार्यक्रम : मेरो जिन्दगी मेरो विश्वास
एन्टेना फाउन्डेशन नेपाल ।
एन्टेना फाउन्डेशन नेपाल ।
कृति : जीवन : काडा कि फूल" नामक आत्मकथात्म
========================================
मदन पुरस्कार गुठीले 'जीवन : काडा कि फूल" नामक आत्मकथात्मक कृतिका लागि उहाँलाई २०६७ सालको मदन पुरस्कार प्रदान प्रदान गरिएको थियो । सन् १९८० मा कचिडे, धनकुटामा जन्मनु भएकी झमक कुमारी घिमिरेलाई प्रतिभावान नेपाली महिला श्रष्ठाका रुपमा लिइन्छ । प्रति मस्तिष्क रोगबाट पीडित घिमिरेको जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिड्न, बोल्न नसक्ने अवस्था छ ।
एन्टेना फाउन्डेशनको कार्यक्रम मेरो जिन्दगीमा बाचन भएको साहित्यकार झमक घिमिरेको निवन्धात्मक आत्मकथा जीवन काँडा कि फूल लिएर आएको छु । यो निवन्ध हरेक मान्छेहरुलाई प्रेरण दायि हुनसक्छ । आउनुहोस् हामी पनि सुनौ जीवन काँडा कि फूलको सारांश ।
Listen and Download
Download : Click Here to Download
त्यस्तै यु टुबमा पाईएका केहि भिडियोहरु
Ram
0 comments:
Post a Comment