Home » » हाम्रो साहित्य कला संसार- 23-07-2012 - Download

हाम्रो साहित्य कला संसार- 23-07-2012 - Download

NepaliTalim | 12:52:00 PM | 1comments
हाम्रो साहित्य कला संसार
Hamro Sansar Kala Sansar
Date : 23-07-2012 /2069-04-08
Host : Shanti Pakhrin 


मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम हाम्रो साहित्य कला संसार नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 23-07-2012 /2069-04-08 बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।


Listen and Download

Download : Click Here to Download



Thank you,
Share this article :

1 comments:

https://mohanbihani.blogspot.com/ said...

हाम्रो साहित्य कला संसारको यो 23-07-2012 /2069-04-08 अङ्कमा मेरो यो गजल बाचन भएको छ।
गजल
चोखो माया दिन्छु भन्थ्यौ अन्तै नाता जोड्यौ,
झुठो आशा दियौ मलाई मेरो साथ छोड्यौ।

सँगै बाँच्ने सँगै मर्ने खाएका ति कसमहरु,
एका एक टाढा हुदै किन बाचा तोड्यौ ?

आउँदै थिँए तिमीलाई भेट्न क्षितिजपारीबाट,
कति छिट्टो पराईको तिमीले घुम्टो ओढ्यौ?

माया गर्ने हजार रैछन तिम्रो यौवनलाई,
पैसावाला भेट्यौ र त उस्को डोली चढ्यौ।

जानु रैछ आखिर टाढा तिम्रो काले प्रेमिसँग,
हाँसी हाँसी गा'भा हुन्थ्यो किन शिर मोड्यौ ?
copyright @मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही #

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger