Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15 evening
Host : Suresh Bidari
FB : Facebook Group
...............................................................
FB : Facebook Group
...............................................................
आज मिति 2069 श्रावण 13 गते (28th July 2012) सनिबार रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ। प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .।
आउनुहोस् हामि पनि सुनौ .।
Listen and Download
Download : Click Here to Download
यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
घाम नउदाए के होला, त्यस्तो पनि सोच्दछु ।।
एकदिन नखाए के होला, त्यस्तो पनि सोच्दछु ।।
उम्लेर आउँछ रगत, भ्रष्ट नेताहरु देख्दा
आगो समाए के होला, त्यस्तो पनि सोच्दछु ।।
मायाँ मोहमै टिक्दछ, संसार सबै भनिन्छ
प्रेम हराए के होला, त्यस्तो पनि सोच्दछु ।।
देउताहरु नि सोच्दाहुन् , भक्तजनहरु देखेर
धर्म हटाए के होला, त्यस्तो पनि सोच्दछु ।।
बिधान मृत्युको निष्चित छ, मर्नैपर्छ सबैले
मृत्यु नआए के होला, त्यस्तो पनि सोच्दछु ।।
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, रामेछाप ।

0 comments:
Post a Comment