PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : (2069-04-08/23-07-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : हरेक सोमबार बेलुका ९.१५बजे
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : (2069-04-08/23-07-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : हरेक सोमबार बेलुका ९.१५बजे
फेसबुक पेज : https://www.facebook.com/gazalkasherharu
आदरणिय साथीहरु, आज मिति 2069 श्रावण महिनाको 08 तदनुसार मिति 2012-July-23 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेशिनै धेरै धेरै धन्यवाद ।
तपाईहरुलाई थाहै छ हामी गजल संरचनाको बारे जानकारी दिँदैछौ यहि क्रममा आज पदमुलक रदिफको बारेमा चर्चा हुनेछ ।
Note :
साउनको अन्तिम हप्तामा गजल सवाल जवाफ को श्रीङ्गला रहनेछ । यदि तपाईसँग सवाल गजल छ भने या हामीले प्रस्तुत गरेका सवाल गजलको जवाफ गजल छ भने हाम्रो फेसबुक पेज या पत्र मार्फत सहभागिता जनाउन सक्नुहुनेछ । आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।
Listen and Download साउनको अन्तिम हप्तामा गजल सवाल जवाफ को श्रीङ्गला रहनेछ । यदि तपाईसँग सवाल गजल छ भने या हामीले प्रस्तुत गरेका सवाल गजलको जवाफ गजल छ भने हाम्रो फेसबुक पेज या पत्र मार्फत सहभागिता जनाउन सक्नुहुनेछ । आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।
Download : Click Here to Download
All Previous Episode
यो श्रीङ्खलामा बाचन भएको मेरो गजल ।
म खोजीरहेछु गद्धार को को होलान् ।।
अरुको भाग लुछेर खाईरहेछ तिनीहरु
सोस्छु बास्तबिक हकदार को को होलान् ।।
आयो पछिबाट पिठ्युँमा हानेर गयो
ए कायरहरु हेर अचार को को होलान् ।।
साधुको भेषमा आज .... ढोड्गीहरु देखेँ
सोचिरहेछु भोली तिरस्कार को को होलान् ।।
लथालिङ्ग टुटुटुल.... हेर्नु पनि त भएन
गर्दैछु प्रयास हेरौं सुधार को को होलान् ।।
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।
0 comments:
Post a Comment