Home » » गजलका शेरहरु -(2069-03-18/02-07-2012) - Download

गजलका शेरहरु -(2069-03-18/02-07-2012) - Download

NepaliTalim | 3:55:00 PM | 0 comments
 
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : (2069-03-18/02-07-2012)
...................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे
अनलाईन सुन्न : http://www.radioekata.com.np
फेसबुक पेज  : गजलका शेरहरु फेसबुक
 








आदरणिय साथीहरु,
आज मिति 2069 असार महिनाको 18 तदनुसार मिति 2012-July-02 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ ।  आजको कार्यक्रममा फेसबुकमा पोष्ट भएका गजलहरु साथै गजल संरचनाका छोटो परिचय लगायत सुमधुर हिन्दी र नेपाली गितहरु रहनेछन् । यो श्रीङ्खला (Episode) साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।

Listen and Download 


पुराना श्रीङ्खलाहरु सुन्नको लागि  ।


Thank you,

==========================
Special Dedicated to Gazalka Sherharu
यो भागमा मेरो बाचन भएको गजल ।
उसैलाई याद गर्छु गजलका शेरहरुमा ।।
म जिउँछु म मर्छु गजलका शेरहरुमा ।।

कैले आफ्नै कैले यि समाजका कुराहरु
पिडा ब्यथा म भर्छु गजलका शेरहरुमा ।।

म लेख्छु देशको कथा, गाउँ र वस्तिहरुको
झरना खोला नदि तर्छु गजलका शेरहरुमा ।।

कैले उसैलाई समर्पित नतमस्तक शेरहरु
तुन्दै उस्को चैन हर्छु गजलका शेरहरुमा ।।

महसुस गर्छु म, ढुकढुकिमा गुञ्जिरहेछ
सुन्न अलि नजिक सर्छु गजलका शेरहरुमा ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
नेपाल

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger