रेडियो नेपालको गजल गंगा (17-11-2015/2072-08-01) : Download

NepaliTalim | 3:04:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
(17-11-2015/2072-08-01)
नमस्ते साथीहरु,
आज मिति  2072 मंसिर 01 तदनुसार 17-Nov-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

गजल कार्यक्रम अनुबन्धन (25-11-2015/2072-08-09) : Download

NepaliTalim | 2:43:00 PM | 0 comments
रेडियो जागरणको प्रस्तुती  
गजल कार्यक्रम अनुबन्धन 
Gazal Program Anubandhan
Email : anjeel.tutorial@gmail.com 
समय हरेक बुधबार ९.१५ राति
प्रस्तोता - शपन कुमार अन्जिल
(25-11-2015/2072-08-09) 

नमस्कार साथीहरु,

आज मिति २०७२ मंसिर 09 गते तदनुसार 25-Nov-2015 बुधबारका दिन रेडियो जागरको गजल विशेष कार्यक्रम अनुबन्धन लिएर प्रस्तोता सपन कुमार अन्जिल उपस्थित भएको छु । कार्यक्रममा तपाईहरुलेनै पठाउनुभएको गजल, संगीतिक गजल साथै तपाईहरुको आवाजमा रेकर्ड भएका आवाज गजलहरुले स्थान पाउनेछ त्यसको लागि हामीलाई मा मेल गर्नुहोला र सल्लाह र सुझाब दिनुहोला । 
धन्यवाद ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

गजल कार्यक्रम अनुबन्धन (18-11-2015/2072-08-02) : Download

NepaliTalim | 2:42:00 PM | 0 comments
रेडियो जागरणको प्रस्तुती  
गजल कार्यक्रम अनुबन्धन 
Gazal Program Anubandhan
Email : anjeel.tutorial@gmail.com 
समय हरेक बुधबार ९.१५ राति
प्रस्तोता - शपन कुमार अन्जिल
(18-11-2015/2072-08-02)

नमस्कार साथीहरु,

आज मिति २०७२ मंसिर 02 गते तदनुसार 18-Nov-2015 बुधबारका दिन रेडियो जागरको गजल विशेष कार्यक्रम अनुबन्धन लिएर प्रस्तोता सपन कुमार अन्जिल उपस्थित भएको छु । कार्यक्रममा तपाईहरुलेनै पठाउनुभएको गजल, संगीतिक गजल साथै तपाईहरुको आवाजमा रेकर्ड भएका आवाज गजलहरुले स्थान पाउनेछ त्यसको लागि हामीलाई मा मेल गर्नुहोला र सल्लाह र सुझाब दिनुहोला । 
धन्यवाद ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of November 2015) : Download

NepaliTalim | 2:17:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 



नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो ।
Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Month : NOVEMBER 2015
Ajar Amar Geetharu at Youtube
Listen and Download  (Right Click and Save As)
Episode 185: Date :- (01-11-2015)

Download : Click Here to Download
Episode 186: Date :- (02-11-2015)

Download : Click Here to Download
Episode 187: Date :- (05-11-2015)

Download : Click Here to Download
Episode 188: Date :- (08-11-2015)

Download : Click Here to Download
Episode 189: Date :- (09-11-2015)

Download : Click Here to Download
Episode 190: Date :- (12-11-2015)

Download : Click Here to Download
Episode 191: Date :- (15-11-2015)

Download : Click Here to Download
Episode 192: Date :- (16-11-2015)

Download : Click Here to Download
Episode 193: Date :- (19-11-2015)

Download : Click Here to Download
Episode 194: Date :- (22-11-2015)

Download : Click Here to Download
Episode 195: Date :- (23-11-2015)

Download : Click Here to Download
Episode 196: Date :- (26-11-2015)

Download : Click Here to Download
Episode 197: Date :- (29-11-2015)

Download : Click Here to Download
Episode 198: Date :- (30-11-2015)

Download: Click Here to Download

Please, Visit Next Page for December 2015

Thank you
Ram Sharan Shrestha
Chisapani Nepal

गजलको कार्यक्रम बुलबुल BULBUL 325 (02-12-2015/2072-08-16) : Download

NepaliTalim | 12:41:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 325
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 मंसिर 16 गते तदनुसार 
02-Dec-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 325) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at Youtube

बिम्ब प्रतिबिम्ब (30-11-2015/2072-08-14) मुक्तककार युवराज लामिछाने प्रदिप सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 11:34:00 AM | 0 comments

बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
 (30-11-2015/2072-08-14) 





नमस्कार साथीहरु,

आज मिति  2072 मंसिर १४ तदनुसार  30-Dec-2015 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube


झमक घिमिरेको प्रसिद्ध कृति जीवन काँडाकि फूल (SHRUTISAMBEG)- Download

NepaliTalim | 10:00:00 PM | 14comments

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : जीवन काँडा कि फूल (Jiwan Kadaki Phool) 
लेखिका : झमक घिमिरे 
विधा : आत्मपरक निवन्ध 
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । झमक घिमिरेको आत्म जीवनी परक निबन्ध जीवन काँडा कि फूल अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।

२०३७ साल असार २१ गते धनकुटाको कचेडे भन्ने ठाउँमा जन्मेकी झमकका ९ वोटा पुस्तकहरु प्रकाशन भै सकेका छन् । विभिन्न पुरष्कार बाट झमक खुट्टाकै भरमा आफ्ना विचारहरुलाई कलममार्फट अभिब्यक्त गर्नुहुन्छ । प्रति मस्तिष्किय पक्षघातबाटर रोगबाट साक्षात्कार गरिरहेकी झमक घिमिरेलाई खुट्टाको माध्यमबाट लेखेर साहित्यिक प्रसिद्ध हुनुले समालोचकहरु विश्व प्रसिद्ध ११ जना श्रृष्टाहरुसाँग तुलना गरेको छन् । असामान्य शारिरिक अवस्थाका बाबजुद यति सक्रिय रुपमा उहाँले लेख्नुभएका कृतिहरुबाट धेरै सबलाङ्गहरुले पाठ किन्न सक्छन् । झमक घिमिरेको निबन्ध जीवन काँडा कि फूल अब सूनौ अच्युत घिमिरेको आवाजमा ।
“जीवन श्रृष्टीकै शुन्दर फूल भनेर अर्थ्याइदिये मैले, खै  मेलैअर्थ्याएको जीवन भित्र आफ्नो जीवन पर्छ कि पर्दैन थाहा छैन ....................”
LISTEN  JIWAN KADA KI PHOOL BY JHAMAK GHIMIRE
 Episode 1 (15th April 2011)

Download : Click Here to Download 1
Episode 2 (22th April 2011)

Download : Click Here to Download 2
Episode 3 (29th April 2011)

Download : Click Here to Download 3
Episode 4 (6th May 2011)

Download : Click Here to Download 4
Episode 5 (20th May 2011)

Download : Click Here to Download 5 
Episode 6 (27th May 2012 )

Download : Click Here to Download 6
सबै साथीहरुले यो कृति डाउनलोड गरेर सुन्न चाहनुभएकोले आज ९ सेप्टेम्बर २०१२ देखि डाउनलोड गर्न मिल्ने बनाएको छु ।
Full Autobiography Listen at Youtube

प्रज्वल अधिकारीका ५ गजलहरू-(06-12-2015)

NepaliTalim | 5:41:00 PM | 0 comments
Prajjwal Adhikari
१.गजल 
तिम्रो प्रेमको बिरुवा मेरो दिलमा सारु लाग्यो
कती राम्री मान्छे तिमी देब्रे आँखा मारु लाग्यो।

स्याउ फलेछन लटरम्मै बैसालुती गालाभरी
पिरतिको झटारोले दुइचारवटा झारु लाग्यो।

जिन्दगीको डल्याठोले दु:ख फोर्ने तिमी भये
छर्नलाई प्रेमको बिउ एक हल गोरु नारु लाग्यो।

नजिक जान्छु टाढा भाग्छेउ एस्तै दु:ख दिन्छेउ भने
चामल फुकी मोहनिले मायाजालमा पारु लाग्यो।
प्रज्वल अधिकारी
लम्जुङ चन्द्रेश्वर ७ जलुकेनि
हाल काठ्माण्डौ ।

२.गजल
गोबर फाल्न आँउछ कि आँउदैन?
चुलो बाल्न आँउछ कि आँउदैन?

पक्कि हैन माटोको घर छ मेरो
भत्केको टाल्न आँउछ कि आँउदैन?

माया मात्र गरेर हुँदैन है सानु
बाख्रा पाल्न आँउछ कि आँउदैन?

जानुपर्छ मेल धान मकै कुट्न
ढुटो चाल्न आँउछ कि आँउदैन?

मम पिजा खाएर हुर्केकी तिमी
गुन्द्रुक उमाल्न आउछ कि आउदैन?
प्रज्वल अधिकारी
लम्जुङ चन्द्रेश्वर ७ जलुकेनि
हाल काठ्माण्डौ ।

३.गजल
तिम्रो शहरको धुरी हुँदैन
मेरो गाउमा छुरी हुँदैन ।

ढिडो गुन्द्रुकनै मिठो मलाई
म:म अनी पानी पुरी हुँदैन ।

ऐचोपैचोमै चल्छ यो जिबन
चोर्नु पर्ने मजबुरी हुँदैन।

दूर गाउमा हुर्केको मान्छे
तिम्रो जस्तो चुरिफुरी हुँदैन।
प्रज्वल अधिकारी
लम्जुङ चन्द्रेश्वर ७ जलुकेनि
हाल काठ्माण्डौ ।

४.गजल
पर्दैन जान्न गोबर फाल्नलाई
पर्दैन जान्न चुल्हो बाल्नलाई ।

मलाई माया गर अरु चाहिदैन
पर्दैन सिक्न बाख्रा पाल्नलाई ।

शहरमा पक्की महल छ मेरो
पर्दैन जान्न भत्क्या टाल्नलाई ।

बास्मती चामल खाने हो सानु
पर्दैन सिक्न ढुटो चाल्नलाई ।

मम पिजा र तन्दुरी खाउला
पर्दैन जान्न सिस्नो उमाल्नलाई ।
प्रज्वल अधिकारी
लम्जुङ चन्द्रेश्वर ७ जलुकेनि
हाल काठ्माण्डौ ।

५.गजल
भन्न त आफुलाई उ छिमेकी हु भन्छ
माटो हाल्न पर्ने बोटको सधै जरो खन्छ ।

रोटी बेटिको नाता हाम्रो कहाँ तोडिन्छ र
भन्दा भन्दै स्वास फेर्न नाक हाम्रो थुन्छ ।

हसिलो मुहारले मन्त्रमुग्ध पारी गयो
ऐले भने नदेखिने माकुरिजाल बुन्छ ।

यस्तै पारा हो भनेत बुझिराख मित्र
मित्रतामा अब मलाई बार लगाउने मन छ ।
प्रज्वल अधिकारी 
लम्जुङ चन्द्रेश्वर ७ जलुकेनि
हाल काठ्माण्डौ ।

श्रृंखला 180 : वहकिने मन (30-11-2015/2072-08-14) : Download

NepaliTalim | 5:08:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -179
DATE (30-11-2015/2072-08-14)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 मंसिर 14 तदनुसार 30-Nov-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 180 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

श्रृंखला 179 : वहकिने मन (23-11-2015/2072-08-07) : Download

NepaliTalim | 5:05:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -179
DATE(23-11-2015/2072-08-07)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 मंसिर 07 तदनुसार 23-Nov-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 178 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger