Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of September 2015) : Download

NepaliTalim | 11:44:00 AM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो
Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Month : SEPTEMBER 2015
Ajar Amar Geetharu at Youtube
Listen and Download  (Right Click and Save As)
Episode 160: Date :- (03-09-2015)

Download : Click Here to Download
Episode 161: Date :- (07-09-2015)

Download : Click Here to Download
Episode 162: Date :- (06-09-2015)

Download : Click Here to Download
Episode 163: Date :- (10-09-2015)-Ram Mani Risal 

Download : Click Here to Download
Episode 164: Date :- (13-09-2015)

Download : Click Here to Download
Episode 165: Date :- (13-09-2015)

Download : Click Here to Download
Episode 166: Date :- (17-09-2015)

Download : Click Here to Download
Episode 167: Date :- (20-09-2015)

Download : Click Here to Download
Episode 168: Date :- (21-09-2015)

Download : Click Here to Download
Episode 169: Date :- (24-09-2015)-Rastra Kavi Madhav Ghimire

Download : Click Here to Download
Episode 170 : Date :- (27-09-2015)

Download : Click Here to Download
Episode 171 : Date :- (28-09-2015)

Download : Click Here to Download
Listen You-Tube


Please, Click Here for October 2015 

सागर भण्डारी "बिभोर"का ३ गजलहरू - (28-09-2015)

NepaliTalim | 10:32:00 AM | 3comments
सागर भण्डारी "बिभोर"
१.गजल
हमला गर्न खोज्दैछ दुश्मन सिमाना बाट
प्रहार  गरिदिन्छु  म ताकेर  निसाना बाट

मलाई  नचिन्नु तेरो  ठुलो कमजोरी  हुनेछ
सक्दैनस् लूटन केहि दिए जस्तो बहाना बाट

उस्को स्वार्थी नियत् पनि नबुझेको कहाँ हो र
छरपस्ट देखिन्छ नी  इतिहासका पाना  बाट

भो नदेखा तैले नाटक पटक पटक दयाको
देखाइदिन्छु  खनेर  हेर मेरो  खजाना बाट
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा

२. गजल
सम्हाली  नसक्नु गरी  धड्कन र  प्यास बढ्यो
गुलाबी अधरले चुम्दा तिब्र गतिमा सास बढ्यो

यौवनका   कोपिलाहरु  फक्रेर  मगमगाउदा
सुवास बोकी ल्याउने  चन्चल  बतास बढ्यो

जीवनको  मूल्य  धेरै  महसूस गर्दै छु  आज
पालुवा झैँ रहर बढे  र यहाँ  मधुमास बढ्यो

यति  सुन्दर र पवित्र  तिमीलाई  पाएर हट्यो
जगत् नै खराबको भ्रम प्रेम र बिस्वास बढ्यो
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा

३. गजल
अब आफै पतन हुन्छ म सङ्ग दुश्मनी गरेर
हार्ने छस् र चिन्ने छस् हेर न युद्ध पनि गरेर

निकाल्नेछु उर्जाहरु एक एक खजाना बाट
झुक्दीन  म नेपाली हुँ  भन्छु चेतावनी गरेर

कायरताको परिचय दिएर भागीसक्यो नाथे
पछाडि बाट प्रहार  उस्ले भन्दै  नभनी गरेर

फैलायो बिद्रोहको भाई भाई जलाउने आगो
जनमानसमा  भ्रम को खबर  सन्सनी  गरेर
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा

गजल सुधा (2072-05-25) गजलकार बरलाम दाहाल सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 5:02:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 




नमस्कार, 

आज मिति 2072 भाद्र 25  शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

Episode 48- संगीत सरगम (17-09-2015/2072-05-31) : Download

NepaliTalim | 10:46:00 AM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
 (17-09-2015/2072-05-31)
lokraj.bishwakarma@gmail.com



नमस्कार साथीहरु,

आज मिति 2072 भाद्र 31 तदनुसार 17-Sep-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Muktak Madhurima (24-09-2015/2072-06-07) - Download

NepaliTalim | 9:30:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date  (24-09-2015/2072-06-07)

आज मिति 2072 असोज 07 गते तदनुसार 24-Sep-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

श्रुति शंबेग श्रृंखलामा दौलत विक्रम विष्टको कथा संग्रह "घाउका सत्र चक्का" बाट कथाहरु (08-09-2015/2072-05-22) : Download

NepaliTalim | 4:09:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)   
कृति :   घाउका सत्र चक्का 
कथाकार : दौलत विक्रम विष्ट
कथाहरू : 

रातो रंग लिएर झरेको पर्दा र कथा समय 
रेडियो : उज्यालो ९० मेगाहर्ज  
बाचक :  अच्युत घिमिरे बुलबुल

स्रोत : उज्यालो ९० मेगाहर्ज 
(08-09-2015/2072-05-22)



उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।


आज मिति 2072 भाद्र 29 गते तदनुसार 15-Sep 2015 , शुक्रबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज कथाकार दौलत विक्रम विष्टको कथा संग्रह "घाउका सत्र चक्का" बाट कथाहरु सुन्नेछौं ।
Listen and Download (Right Click and Save)

Download : Click Here to Download
Listen at You-Tube

बिम्ब प्रतिबिम्ब (21-09-2015/2072-06-04) : Download

NepaliTalim | 2:35:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(21-09-2015/2072-06-04) 

Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

नमस्कार साथीहरु,

आज मिति  2072 असोज 04 तदनुसार  04-Sep-2015 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

गजलको कार्यक्रम बुलबुल BULBUL 315 (23-09-2015/2072-06-06) : Download

NepaliTalim | 1:58:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 315
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 असोज 06 गते तदनुसार 
23-Sep-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 315) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at Youtube

Ekal Kabita Baachan 33 : (19-09-2015/2072-06-02) कवयत्री शर्मिला गीरि : Download

NepaliTalim | 1:20:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 33
Date :- (19-09-2015/2072-06-02)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 असोज 02 गते तदनुसार 19-Sep-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 32आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा दाङ देउखुरिका कवयत्री शर्मिला गीरि  लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at Youtube

मुक्तक माला -123 (20-09-2015/2072-06-03) : Download

NepaliTalim | 3:41:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(20-09-2015/2072-06-03) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 असोज 03 गते तदनुसार 20-Sep-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger