Muktak Madhurima (27-08-2015/2072-05-10) - Download

NepaliTalim | 12:49:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (27-08-2015/2072-05-10)

आज मिति 2072 भाद्र 10 गते तदनुसार 27-Aug-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (20-08-2015/2072-05-03) - Download

NepaliTalim | 12:31:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :  (20-08-2015/2072-05-03)

आज मिति 2072 भाद्र 03 गते तदनुसार 20-Sep-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

गजलको कार्यक्रम बुलबुल BULBUL 311 (26-08-2015/2072-05-09) गजलकार इन्द्रजित आभाष सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 11:33:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 311
Host : Achyut Ghimire Bulbul  
Date : (26-08-2015/2072-05-09) 

गजलकार इन्द्रजित आभाष सँगको अन्तवार्ता विशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 भाद्र 09 गते तदनुसार 
26 August 2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 311) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Listen at Youtube

Episode 46- संगीत सरगम (27-08-2015/2072-05-10) : Download

NepaliTalim | 11:14:00 AM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(27-08-2015/2072-05-10) 
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 भाद्र 10 तदनुसार 27-September-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

गजल कार्यक्रम अनुबन्धन (02-09-2015/2072-04-16) : Download

NepaliTalim | 10:49:00 AM | 0 comments
रेडियो जागरणको प्रस्तुती
गजल कार्यक्रम अनुबन्धन 
Gazal Program Anubandhan
Email : anjeel.tutorial@gmail.com 
समय हरेक बुधबार ९.१५ राति
प्रस्तोता - सपन कुमार अन्जिल
 (02-09-2015/2072-04-16)



नमस्कार साथीहरु,


आज मिति २०७२ भाद्र १६ गते तदनुसार २ सेन्टेम्बर २०१५ बुधबारका दिन रेडियो जागरको गजल विशेष कार्यक्रम अनुबन्धन लिएर प्रस्तोता सपन कुमार अन्जिल उपस्थित भएको छु । कार्यक्रममा तपाईहरुलेनै पठाउनुभएको गजल, संगीतिक गजल साथै तपाईहरुको आवाजमा रेकर्ड भएका आवाज गजलहरुले स्थान पाउनेछ त्यसको लागि हामीलाई मा मेल गर्नुहोला र सल्लाह र सुझाब दिनुहोला ।
धन्यवाद ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

मुक्तक माला -120 (30-08-2015/2072-05-13) : Download

NepaliTalim | 5:44:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (30-08-2015/2072-05-13)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 भाद्र 13 गते तदनुसार 30-August-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at You-Tube



यो श्रृंखलामा बाचन भएको मेरो मुक्तक 
शिर काट्ने दाउमा छ, जस्लाई शिरमा राखियो ।
फूल पनि मुस्काइरहेछ, जस्लाई भिरमा राखियो ।
कोही मुटुमा बसेर, मुटु टुक्रा टुक्रा पारिरहेछ
जस्लाई मेरो घर सम्हाल्ने जागिरमा राखियो ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

श्रृंखला 167: वहकिने मन (31-08-2015/2072-05-14) : Download

NepaliTalim | 1:15:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(31-08-2015/2072-05-14)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 भाद्र 14 तदनुसार 31-August-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 167 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at You-Tube

नानू मगर ५ पाँच मुक्तकहरू -31-08-2015

NepaliTalim | 4:35:00 PM | 0 comments
नानू मगर
१, मुक्तक
म मरेको पल हाँसी हाँसी खुसी मनाउ तिमी।
खवर पाएछौ भने पुत्ला बनाइ जलाउ  तिमी।
जोर संख बजाउदै मलाई मसान घाट लैजादा।
तिम्रो घरमा शुभकार्यको नौ'मती बजाउ तिमी।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

२,मुक्तक
धन कमाउछु भन्दै परदेश आए कमाउन सकिन।
धेरै भयो परदेश आको तर यहाँ रमाउन  सकिन।
बाबा आमा भाई बहिनी मेरै बाटो हेरि रुनु हुन्छ रे।
दुधको भारा तिरि आमालाई खुसी बनाउन सकिन।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

३,मुक्तक
हिड्दा हिड्दै बाटैमा लडेको मान्छे म।
अोईलिएरै डाली बाट झरेको मान्छे म।
जलाउ कति जलाउछौ जल्न तयार छु।
तिम्रै बचनको रापमा जलेको मान्छे म।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

४,मुक्तक
जिन्दगीमा बाच्ने आशाहरु मरे पछि।
स्वप्न हरु फूल झै अोईलिएर झरे पछि।
के नै अर्थ रहेछ र साथी जिउँनुको यहाँ।
जीवन दुई किनराको भुमरीमा परे पछि।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

५,मुक्तक
दुई मुटू एक धड्क भन्थे किन यस्तो भयो।
दोबाटो मै छुट्नु पर्ने पिरति खै कस्तो भयो।
जिउला प्यारी संगै मर्छु संगै भुन्थ्यौ प्यारा।
छुटिए पछि नभेटिने मुनामदन जस्तो भयो।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

नानू मगरका (७) सात केस्राहरू -31-08-2015

NepaliTalim | 4:26:00 PM | 0 comments
नानू मगर
केस्रा(१)
मातृभूमि
रगतले  मातृभूमी  धुने  होला
अनि बग्ला यहाँ रगतको खोला 

आँसुमा राख्यौ नेपाल आमालाई
माग्दै छिन् शान्ति थापेरै रित्तो झोला

चिन्ता लाग्छ नेपाल के हुने होला
रोएरै बित्ने भो दुई दिने चोला!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा (२)
सरकार
अशान्ति ल्याई के पायौ सरकार
किन हुन्छ खै झगडा बार बार

भाइ भाइमा लडाई चलाउदै
भएको छ सडकमा काट मार

अत्ति भयो  केही  गर  सरकार
नदेउ मातृभूमि आँशुको भार!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(३)
शोक
मेरो नेपाल डुबेको छ शोकमा
पिएछ रगत  थरुले  भोकमा

टुक्राउन लागेछ सिंगो नेपाल
मारे सपूत नि रिसको झोकमा

हाँसदै छ नेता नि पर्दा शोकमा
उडायो देशलाई गर्दै जोकमा!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(४)
हामी नेपाली
एउटै हौ हिमाल देखि तराई
एकता हुनु छ नहुनु पराई

हिंसा हत्य मात्रै भयो जता ततै
बाच्नु पर्यो सधै डराई डराई

नेपाली हौ सबै हिमाल तराई
के पायौ निर्दोसको हत्या गराई!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(५)
बिभाजन
सिंगो देश खण्डिकरण गरेर
टुक्रा टुक्रा पार्न लागि नै परेर

के गर्दै होला खै यो सरकारले
नेपालीको शिर गै गयो झरेर

बन्दैन देश  हत्य  हिंसा  गरेर
के बन्ला नेपाल युवा नै  मरेर!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(६)
आग्रह
जन्म दिनु मेरी आमा फेरि बुद्ध
रोकिने छ तब हिंसा अनि युद्ध

दिलाउने छौ हामीले खुसी फेरि 
छोडौ है लड्न भाइ भाइ बिरुद्ध

शान्ति ल्याउनु  हे भगवान  बुद्ध
अनि हुने छ यो  मातृभूमि  शुद्ध!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(७)
म हुँ नेपाली
गर्भको साथ भन्छु म हुँ नेपाली
झुक्ने छैन हामी महान गोर्खाली

उठाउने छौ शहिदको  निसानी
फेरि जाग्ने छ भएर शक्ति शाली

जात खोजेमा थर  भन्छु  नेपाली
गर्भ लाग्छ मलाई हुदा स्याङ्जाली!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

मुक्तक माला -119 (23-08-2015/2072-05-06) : Download

NepaliTalim | 11:43:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(23-08-2015/2072-05-06) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 भाद्र 06 गते तदनुसार 23-August-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger