श्रृंखला 165 : वहकिने मन (17-08-2015/2072-04-32) : Download

NepaliTalim | 10:25:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (17-08-2015/2072-04-32)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 श्रावण 32 तदनुसार 17-August-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 165 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at You-Tube

श्रुतिशंबेगमा निरुपा प्रसुनको कथासंग्रह "तिम्रो लोग्ने र म" बाट कथा आधा-आधी : Download

NepaliTalim | 5:43:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   "तिम्रो लोग्ने र म"
कथाकार :  निरुपा प्रसुन
विधा : कथा संग्रह  
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 साउन 15 गते तदनुसार  31-July-2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आज निरुपा प्रसुनको कथासंग्रह "तिम्रो लोग्ने र म" बाट कथा आधाआधी
सुन्नेछौं  
Listen and Download
Episode : 1 (31-07-2015/2072-04-15)

Download : Click Here to Download
Episode : 2 (14-08-2015/2072-04-29)-Final

Download :Click Here to Download
Listen at Youtube :

रेडियो नेपालको गजल गंगा (04-08-2015/2072-04-19) : Download

NepaliTalim | 5:43:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (04-08-2015/2072-04-19)

नमस्ते साथीहरु,
आज मिति  2072 श्रावण 19 तदनुसार 04-August-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

श्रृंखला 23 : गजल पुञ्ज (07-08-2015/2072-04-22) : Download

NepaliTalim | 4:29:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
 (07-08-2015/2072-04-22) 

नमस्कार साथीहरू,

आज मिति  2072-श्रावण 22 गते तदनुसार 07-August-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

Episodes 23 to 29 -Muktak Sansar मुक्तक संसार : Download

NepaliTalim | 4:04:00 PM | 0 comments
 रेडियो नारायणी १०५।२ मेगाहर्ज
मुक्तक संसार (Muktak Sansar)
समय : बिहीबार राति ९:१५ बजे
प्रस्तोता : विवेक न्यौपाने
Follow Us: Facebook page


नमस्कार मित्रहरु,

दिनसामुदायिक रेडियो, रेडियो नारायणी १०५.२ मेगाहर्जबाट नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम; मुक्तक सन्सार कार्यक्रम लिएर संचालक प्रस्तोता विवेक न्यौपाने उपस्थित हुनुभएको छ । कार्यक्रमको लागि सल्लाह सुझाब तथा तपाईहरुले आफ्ना मुक्तक पठाउनको लागि हामीलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा लगइन गर्नुहोला । 
Listen and Download (Right Click and Save)
Episode 23- (2072-01-31)

Download : Click Here to Download
Episode 24- (2072-02-07)

Download : Click Here to Download
Episode 25- (2072-02-14)

Download : Click Here to Download
Episode 26- (2072-02-21)

Download : Click Here to Download
Episode 27- (2072-03-11)

Download : Click Here to Download
Episode 28- (2072-04-07)

Download : Click Here to Download
Episode 29- (2072-04-14)

Download : Click Here to Download

Ekal Kabita Baachan 30 : (15-08-2015/2072-04-30) कवयत्री स्मीथा श्रेष्ठ : Download

NepaliTalim | 3:44:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 30
Date -(15-08-2015/2072-04-30
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 श्रावणा 30 गते तदनुसार 15-Aug-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 25आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवयत्री स्मीथा श्रेष्ठ लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at You-Tube

रेडियो नेपालको गजल गंगा (11-08-2015/2072-04-26) : Download

NepaliTalim | 2:48:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (11-08-2015/2072-04-26)


नमस्ते साथीहरु,
आज मिति  2072 श्रावण 26  तदनुसार 11-August-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

रुप नारायण शिंहको उपन्यास "भ्रमर"- Download

NepaliTalim | 10:35:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : भ्रमर (Bhramar Novel)
लेखिका : रुप नारायण शिंह
विधा :  उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


 उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६९ असोज १२ गते तदनुसार २८ सेप्टेम्वर २०१२ शुक्रवार श्रुति शंबेगको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं ।रुप नारायण शिंहको उपन्यास "भ्रमर" अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।यो उपन्यास त्रिभुवन विश्वविद्यालय मानविकि तथा शिक्षा संकाय अन्र्तगतको एम ए प्रथम दोस्रो वर्षको  नयाँ पाठ्यक्रममा पनि समाबेस गरिएको छ । आउनुस् हामि पनि सुनौ उपन्यास भ्रमण ।
Listen and Download BHRAMAN NOVEL by Rup Narayan Shingh
Episode 1 (One) -2069-06-12/28-09-2012
Download : Click Here to Download 1        
Episode 2 (Two) -2069-06-19/05-10-2012 
Download : Click Here to Download 2        
Episode 3 (Three) -2069-06-26/12-10-2012
     
Download : Click Here to Download 3      
Episode 4 (Four) -2069-07-04/19-10-2012
Download : Click Here to Download 4    
Episode 5 (Five) -2069-07-10/26-10-2012
Download : Click Here to Download 5    
Episode 6 (Six) -2069-07-17/02-11-2012
Download : Click Here to Download 6
आज २०६९ कार्तिक २४ गते शुक्रबारका दिन हामी रुप नारायण शिहको भ्रमर उपन्यासको अन्तिम श्रृङ्खला लिएर उपस्थित भएको छु । अव सुनौ यो उपन्यासको अन्तिम भाग श्रुति शंबेगबाट ।
Episode 7 (Seven) -2069-24/09-11-2012 - FINAL
Download : Click Here to Download -Final
Listen at youtube 

Episode 45- संगीत सरगम (13-08-2015/2072-04-13) : Download

NepaliTalim | 4:04:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(13-08-2015/2072-04-13) 
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 श्रावण 28 तदनुसार 13-08-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (13-08-2015/2072-04-28) - Download

NepaliTalim | 3:53:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :(12-08-2015/2072-04-28) 

आज मिति 2072 श्रावण 28 गते तदनुसार 13-08-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger