त्रिवेणी TRIBENI (21-07-2015/2072-04-05) : Download

NepaliTalim | 4:03:00 PM | 0 comments
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति : (21-07-2015/2072-04-05)


नमस्कार साथीहरु,

आज मिति 2072 श्रावण 05 गते तदनुसार 21-Aug-2015 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ ।
Listen and Download (Rright Click and Save As)

Download : Click Here to Download

गजल सुधा (31-07-2015/2072-04-15) गजलकार रश्मी रोदन सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 7:00:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
 (31-07-2015/2072-04-15) 
नमस्कार, 

आज मिति 2072 श्रावण 15 गते तदनुसार 31-July-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of July 2015) : Listen and Download

NepaliTalim | 5:11:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 


नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो
Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website SourceUjyalo 90 Network
Listen and Download  (Right Click and Save As)
Episode 133: Date :- (02-07-2015)

Download : Click Here to Download
Episode 134: Date :- (05-07-2015)

Download: Click Here to Download
Episode 135: Date :- (06-07-2015)

Download : Click Here to Download
Episode 136: Date :- (09-07-2015)-Chandra Raj Sharma

Download : Click Here to Download
Episode 137: Date :- (12-07-2015)-Iswar Baldav

Download : Click Here to Download
Episode 138: Date :- (13-07-2015)-Manahari Shingh

Download : Click Here to Download
Episode 139: Date :- (16-07-2015)

Download : Click Here to Download
Episode 140: Date :- (19-07-2015)

Download : Click Here to Download
Episode 141: Date :- (20-07-2015)

Download : Click Here to Download
Episode 142: Date :- (23-07-2015)

Download : Click Here to Download
Episode 143: Date :- (26-07-2015)

Download : Click Here to Download
Episode 144: Date :- (27-07-2015)-सारंगी विशेष

Download : Click Here to Download
Episode 145: Date :- (30-07-2015)

Download : Click Here to Download

Listen at Youtube

श्रृंखला 22 : गजल पुञ्ज (31-07-2015/2072-04-15) : Download

NepaliTalim | 4:37:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(31-07-2015/2072-04-15) 

नमस्कार साथीहरू,

आज मिति  2072-श्रावण 15 गते तदनुसार 31-July-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

Muktak Madhurima (30-07-2015/2072-04-14) - Download

NepaliTalim | 4:23:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (30-07-2015/2072-04-14)

आज मिति 2072 श्रावण 14 गते तदनुसार 30-07-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Ekal Kabita Baachan 28 : (01-08-2015/2072-04-16) कवि कमल कुमार : Download

NepaliTalim | 4:07:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 28
Date - (01-08-2015/2072-04-16)
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 श्रावणा 16 गते तदनुसार 01-Aug-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 25आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवि कमल कुमार लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

BULBUL 307 (29-07-2015/2072-04-13) गजलकार सुमित्रा सुमी सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 3:48:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 307
Host : Achyut Ghimire Bulbul  
Date : (29-07-2015/2072-04-13)

गजलकार सुमित्रा सुमी सँगको अन्तर्वाता विशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 श्रावण 06 गते तदनुसार 
22-July-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 307) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

Sumitra Sumi

मुक्तक माला -115 (26-07-2015/2072-04-10) : Download

NepaliTalim | 12:04:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (26-07-2015/2072-04-10)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072श्रावण 10 गते तदनुसार 26-July-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रुति शंबेगबाट राजुबाबु श्रेष्ठको कथा संग्रह मृत्यु मेलाबाट कथाहरु (30-01-2014/2071-10-16) : Download

NepaliTalim | 9:57:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)  
कृति :   कथा संग्रह मृत्यु मेला
कथाकार :  राजुबाबु श्रेष्ठ 
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज   
बाचक :  अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज 


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 माघ 16 गते तदनुसार  30-January 2015 , मंगलबारका दिन श्रुति शंबेगको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । आजराजुबाबु श्रेष्ठको  कथा संग्रह मृत्यु मेलाबाट कथाहरु फतिमाको अनिदो रात र कृष्टीना अ्याट द रेट कथाहरु सुन्नेछौं  सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download

Repeated Same Episode on 28th July 2015 : Fatimako Anido rat and Kristina @ Story written by Raju Babu Shrestha

लघु उपन्यास "पल्लो घरको झ्याल Pallo Gharko Jhyal" - Download

NepaliTalim | 4:27:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
...........................................................
कृति : 
पल्लो घरको झ्याल
लेखिका :गोविन्द बहादुर मल्ला गोठाले
विधा : लघु उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

==========================
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं ।

आज २०६९ श्रावण ९ गते तदनुसार २०१२ जुलाई २४ गते देखि श्रुतिसंबेगको मंगलबारको श्रीङ्खलाहरुमा  राति ९.१५ देखि १० बजेसम्म  हामी गोविन्द बहादुर मल्ला गोठालेको कृति लघु उपन्यास पल्लो घरको झ्याल लिएर आएका छौं । यो उपन्यास २०१८ सालमा पहिलो पल्ट प्रकाशन भएको थियो जसलाई साझा प्रकासनले प्रकासित गरेको थियो । आउनुस् हामी पनि सुनौ पल्लो घरको झ्याल । 
(A NOVEL : PALLO GHARKO JHYAL BY GOBINDA BAHADUR MALLA "GOTHALE"
FROM SHRUTISAMBEG IN EVERY 24TH JULY TUESDAY 2012)
LISTEN AND DOWNLOAD
Episode 1 (24-07-2012/2069-04-09)

Download : Click Here to Download 1
Episode 2 (31-07-2012/2069-04-16)

Download : Click Here to Download 2
Episode 3 (07-08-2012/2069-04-23)

Download : Click Here to Download 3
Episode 4 (14-08-2012/2069-04-30)

Download : Click Here to Download 4
आजदेखी गोविन्द बहादुर मल्ला गोठालेको पल्लो घरको झ्याल केति बाचन पुरा भएको छ । आज यसको अन्तिम श्रृङ्खला सुन्नेछौं ।
Episode 5 (21-08-2012/2069-04-05)

Download : Click Here to Download 5-Final

Thank you,
Ram Sharan Shresha
Chisapani Nepal

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger