श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
...........................................................
कृति : पल्लो घरको झ्याल
...........................................................
कृति : पल्लो घरको झ्याल
लेखिका :गोविन्द बहादुर मल्ला गोठाले
विधा : लघु उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
==========================
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं ।

आज २०६९ श्रावण ९ गते तदनुसार २०१२ जुलाई २४ गते देखि श्रुतिसंबेगको मंगलबारको श्रीङ्खलाहरुमा राति ९.१५ देखि १० बजेसम्म हामी गोविन्द बहादुर मल्ला गोठालेको कृति लघु उपन्यास पल्लो घरको झ्याल लिएर आएका छौं । यो उपन्यास २०१८ सालमा पहिलो पल्ट प्रकाशन भएको थियो जसलाई साझा प्रकासनले प्रकासित गरेको थियो । आउनुस् हामी पनि सुनौ पल्लो घरको झ्याल ।
(A NOVEL : PALLO GHARKO JHYAL BY GOBINDA BAHADUR MALLA "GOTHALE"
FROM SHRUTISAMBEG IN EVERY 24TH JULY TUESDAY 2012)
LISTEN AND DOWNLOAD
Episode 1 (24-07-2012/2069-04-09)
Download : Click Here to Download 1
Episode 2 (31-07-2012/2069-04-16)
Download : Click Here to Download 2
Episode 3 (07-08-2012/2069-04-23)
Download : Click Here to Download 3
Episode 4 (14-08-2012/2069-04-30)
Download : Click Here to Download 4
आजदेखी गोविन्द बहादुर मल्ला गोठालेको पल्लो घरको झ्याल केति बाचन पुरा भएको छ । आज यसको अन्तिम श्रृङ्खला सुन्नेछौं ।
Episode 5 (21-08-2012/2069-04-05)
Download : Click Here to Download 5-Final
Thank you,
Ram Sharan Shresha
Chisapani Nepal
0 comments:
Post a Comment