Mero Rachana 179 and 180 : Download

NepaliTalim | 2:21:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 

नमस्कार साथीहरू,

हरेक आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 
Episode 179 (8th Feb 2015)

Download : Click Here to Download
Episode 180 (15th Feb 2015)

Download : Click Here to Download

मुक्तक माला -92 (15-02-2015/2070-11-03) प्रेम विशेष मुक्तक दोहोरी : Download

NepaliTalim | 2:14:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(08-02-2015/2070-10-24)
Facebook Page 

चुकुप्रकास ब्लगद्धारा संचालित प्रेम विशेष १३ मुक्तक दोहोरीका मुक्तकहरु

नमस्कार साथीहरु,

आज मिति 2071 फाल्गुन 03 गते तदनुसार 15-02-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 143 : वहकिने मन (2071-11-04/16-02-2015) : Download

NepaliTalim | 12:44:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(2071-11-04/16-02-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 फाल्गुन 04 तदनुसार 16-Feb-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 143 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

गजलका फूलहरू -69 : (12-02-2015/2071-10-29) प्रेम दिवश विशेष : Download

NepaliTalim | 12:40:00 PM | 0 comments
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक बिहिवार
बेलुकी ९.१५ बजेदेखी 

नमस्कार साथीहरु,

आज मिति 2071 माघ 29 गते तदनुसार  12-Feb-2015 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 69 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Episode : 133 (यो साँझ यो सुबाश-16-02-2015) प्रेम दिवश विशेष - Download

NepaliTalim | 9:13:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(16-02-2015 /2071-11-04)  
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2071 फाल्गुन 04 गते तदनुसार 16-02-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-133 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५) 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Ekal Kabita Baachan 12 : (14-02-2015/2071-11-02) प्रेम दिवश विशेष श्रृंखलामा गायिका लोचन भट्टराई : Download

NepaliTalim | 5:31:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 12
Date :(14-02-2015/2071-11-02) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 


आज मिति 2071 फाल्गुन 02 गते तदनुसार 14-Feb-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 10आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा प्रेम दिवश विशेष श्रृंखलामा गायिका लोचन भट्टराई लाइ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

बिभिन्न एफ एम हरूमा बाचन भएका मेरा ७ गजलहरू (राम शरण श्रेष्ठ)-16-02-2015

NepaliTalim | 12:33:00 PM | 0 comments
१. गजल 
नसुनेझैं गर्छ... शिंहदरवारले ।  
यो वस्तिलाई विर्सेछ सर्कारले ।

आफ्नो गाउँ लाइ आफै बनाउन 
जाग जनता.. भन्दैछ हतारले ।

आज पिइन्छ खुब पिइन्छ पक्कै 
बषौं पछि बोलाएको छ यारले ।

गुणस्तरले भन्दा बढी प्रभाव 
बिक्रीमा पर्दोरैछ उपहारले ।

गरिबको सन्तान डाक्टर भएमा 
यहाँका रोगी बाँच्थे उपचारले ।

धेरै पाठ पढाएकोछ 'राम'लाई 
कसैको धेकैधोका अनि प्यारले । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
21-June-2013
स्मृतिका पानामा बाचन भएको : स्मृतिका पाना (2071-05-09/23-08-2014)

२. गजल 
 मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।

लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो
नजर बाटै ईसाराले, मनाउँकी हजुरलाई ।।

किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ
मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।

मायाँ छ कि छैन भन, यता जस्तै उता पनि
आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

10-Feb-2012
Sirjanako Suseliharuma Bachan Bhayeko


३. गजल 
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै

उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै

यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै

थमाइ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै

मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै

यो 'रामले' अब हजुरलाइ आफ्नो 
बनाउँछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ
(मनको आँखाबाट मनको आँखाहुँदै मुटु सम्म दस्तक दिनेहरुलाई सलामी यो गजल मार्फत )

४. गजल 
मिलिरह्यो हरदिन ठक्करहरु
रहरमै सिमित भो रहरहरु

तिमी हामी पूजा गछौं र पो
भगवान बनेकाछन् पत्थरहरु

सहरमैछ सुविधार पैसापानी
गाउँतिर आउँदैनन् डाक्टरहरु

तिमी बिना त सोचेकै थिएन
अब कसरी गरौखै सफरहरु

यो दुनियाँ पनि सुन्दर लाग्नेछ
फूलका आँखा बनाए नजरहरु
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप

गजल बिम्ब (2071-08-11/27-11-2014) 



५. गजल 
छध्म भेष धारी कति हुन्छन हुन्छन
प्रेमका ब्यापारी कति हुन्छ्न हुन्छ्न
..
आफैलाइ देउता भन्दा पनि ठुलो
सम्झने पुजारी कति हुन्छन हुन्छन
..
माया एउटा संग हुन्छ हुने बेला
नजरको जुहारी कति हुन्छन हुन्छन
..
कौडी झार्दैनन आपदको बेला
धनवान् भिकारी कति हुन्छन हुन्छन
..
तिमी धेरै भाउ नखोजेनी हुन्छ
रामका पियारी कति हुन्छन हुन्छन
राम शरण श्रेष्ठ
चिसापनी रामेछाप
01-01-2015
यो साँझ यो सुबासको १२८ औं श्रृंखलामा बाचन भएको गजल -13-01-2015

६ गजल 
उ आगो बनेको, हुनाले सखापभो ।
र माया गरेको, हुनाले सखापभो । 
.................
उ मान्छे हिजोसम्म साह्रै मिजासी
घमन्डै बढेको, हुनाले सखापभो ।
...............
म रोगी हजुरको, दबाई हजुरनै
भनेरै बसेको, हुनाले सखापभो । 
...............
उज्यालो दिने काम गर्दा म गर्दै 
दियौभै बलेको, हुनाले सखापभो । 
...............
बनायो खडेरी, यता 'राम' दाई 
मनैपो टुटेको हुनाले सखापभो । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
सुत्र : बहरे मुतकारिव 

७. गजल 
बोईजत यो देशको कति गर्छौ नेता
सिध्याई ढुकुटी पेट कति भर्छौ नेता
...
भो अब पुग्यो झुठा आस्वासन हरु
जनतामा भ्रमैभ्रम कति छर्छौ नेता
..
आफूलाई ठान्छौ कानुनकै बाउ
विरुद्ध बोले स्वर कति हर्छौ नेता
..
न गर्छौ आफू न गर्न दिन्छौ
पाउमै बिदेशिको कति पर्छौ नेता
..
न देशको मतलब न जनताको
नैतिकतामै तल कति झर्छौ नेता
..
चाहिन्छ देशलाई एक सच्चा भक्त
बनाउन देश पछि कति सर्छौ नेता
२०१० नेभोम्बर,
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप



श्रुति शंबेगबाट पाउलो कोहेल्होको उपन्यास किमियागर (The Alchemist) : Download

NepaliTalim | 9:22:00 AM | 3comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'किमियागर (The Alchemist)
लेखक : पाउलो कोहेल्हो.
विधा : उपन्यास 
रेडियो :उज्यालो ९० मेगाहर्ज

नमस्कार,


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
Listen and Download The Alchemist by Paolo Kohelo 
Episode 1 : (2067-03-32)

Download : Click Here to Download
Episode 2 : (2067-04-07)

Download : Click Here to Download

Episode 3 : (2067-04-14)

Download : Click Here to Download
Episode 4 : (2067-04-21)

Download : Click Here to Download
Episode 5 : (2067-04-21)

Download : Click Here to Download
Episode 6 : (2067-05-04)

Download : Click Here to Download

Thank you 

गजल बिम्ब (12-02-2015/2071-10-29) गजलकार घनश्याम मुडभरी एकलयात्री सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 4:27:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति : (12-02-2015/2071-10-29)
Email : gajalbimba@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2071 माघ 29 गते तदनुसार 12-Febraury-2015 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
७.अनलाइन रेडियो छहारी (www.radiochhahari.com) काठमान्डौ मा बिहिबार राति ८:३०-९:१५ बजे सम्म र अन्य खाली समयमा
८.अनलाइन रेडियो अक्सिजन (www.onlineradiooxygen.com) काठमान्डौ मा बिहिबार साँझ ५:००-६:०० बजे सम्म र अन्य खाली समयमा
९. सुनौलो एफ एम १०५.६ मेगाहर्ज, मसुरिया कैलाली
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger