रेडियो नेपालको गजल गंगा (2071-08-09/25-11-2014) : Download

NepaliTalim | 2:24:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date :(2071-08-09/25-11-2014) 


नमस्ते साथीहरु,

आज मिति  2071 मंसिर 09 तदनुसार 25-Nov-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

दशरथ शाही ठकुरीका ५ गजलहरू (09-Dec-2014)

NepaliTalim | 11:44:00 AM | 0 comments

गजल.१

घर बार बिहिन पारी हिनि दिय पछि।। 
मेरा सारा खुसी कसैले किनि दिय पछि।।

जागर चल्न छाडे नसानसा रगत बहन, 
धुलो पर्ने गरि छाला मेरा पिनि दिय पछि।।

तिम्रो नामका उपहार हराउदै गए कति, 
मेहनतको कमाइ तिम्ले नचिनी दिय पछि।।

रफ्तार थियो मायाको अघि अघि जहिले,
चल्नै छाडे डाेरी लगाई बानी दिय पछि।।

हराए तेयो आकासका जुन तारा कहा, 
भागे होलान सायद भाला हानी दिय पछि।।
दशरथ शाही ठकुरी
कालिकोट नेपाल 
हाल:-दोहा,कतार

गजल.२
केही गरि सकिँदैन भुल भन्छौ तिमी।।
सधै भरी सकिँदैन भुल भन्छौ तिमी।।

ढुङ्गा जस्तो मन रहेछ कोमल भन्थे, 
चाहे मरी सकिँदैन भुल भन्छौ तिमी।।

खुल्ला गगन खुलै मन थियो यो संसार, 
उड्न चरी सकिँदैन भुल भन्छौ तिमी।।

हावा पनि लाग्छ बादल हिमालमा ठाेकिदै, 
कहिले झरी सकिँदैन भुल भन्छौ तिमी।।

बरु तिमी खुसी हुनु खुसी मै जीवन बिताउ, 
माया अजम्बरी सकिँदैन भुल भन्छौ तिमी।।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा,कतार 

गजल.३
तिम्रा पनि आखाले ती गरिब लाई हेर्न सक्छौ।।
पिडा उस्का देखि कतै आँसु धारा झार्न सक्छौ।।

अरुको यस्तो हाल देखि छि छि गर्ने हरु पनि, 
दैबको यो खाडलमा पकै एक दिन पर्न सक्छौ ।।

तिमी सगै जवानी सब थोक पुग्या छ भन्दैमा,
धर्ती कहाँ आकाशका जुन तारा सार्न सक्छौ।।

हत्लेकाले छेकौला सुर्य तेयो बरु मानुला ,
भ्रष्ट मान्छेको गला कस्ले निचोर्न सक्छौ ।।

बालुवा उचाली ढुङ्गा गिट्टी कुटि पालिनेहरुका,
तिनका बस्ती बस्ती खुसिको दियो छर्न सक्छौ।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल :- दोहा , कतार

गजल.४
सानो मन नि न'भाका जन्मिएका रैछ्न।।
दुखै दुख यहाँ पाका जन्मिएका रैछ्न।।

यस्तो गति बनाई दियो पापी दैब लेनी,
पापकै माला थुक्क लाका जन्मिएका रैछ्न।।

तिम्री मेरि सब जनाकी दिदी बैनि हुन यिनि,
आफ्नै चेली मार्ने डाका जन्मिएका रैछ्न।।

दुनियाँको आँखा रसायो पापिलाई भो मोज, 
दिन दिनै गर्ने धमका जन्मिएका रैछ्न।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा,कतार

गजल.५
आखाका सानासाना तिमी नानीमा बसेकी छौ।।
मैले खाने हरेक घुट पानीमा बसेकी छौ।।

तिमी साथ नहुदा बेहाल थियो जिन्दगी,
प्रतेक साझ बिहानी कसम बानी बसेकी छौ।।

जता हेर्यो तिम्रै रुप झल्किन्छ आज भोलि, 
प्राय बाँस हेर्दा तिमी चादनिमा बसेकी छौ।।

यो मुटुको कुना कन्दरामा तिम्रै नाम छ, 
ए सानू तिमी साचै मायाको खानीमा बसेकी छौ।।

दशरथ शाही ठकुरी
कालिकोट नेपाल
हाल:-दोहा कतार

Episode : 123 (यो साँझ यो सुबाश-09-12-2014) - Download

NepaliTalim | 11:36:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(09-12-2014 /2071-08-23)  
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page


आज मिति 2071 मंसिर 23 गते तदनुसार 09-Dec-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-123 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 133 : वहकिने मन (2071-08-22/08-12-2014) : Download

NepaliTalim | 9:51:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(2071-08-22/08-12-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 

नमस्कार,

आज मिति 2071 मंसिर 22 तदनुसार 09-Dec 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 133 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

मुक्तक माला - 81 : (30-11-2014/2070-08-14) दाईजो विशेष मुक्तक दोहोरी : Download

NepaliTalim | 4:38:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (30-11-2014/2070-08-14)
Facebook Page 


चुकुप्रकास साहित्यिक ब्लग द्धारा सञ्चालन गरेको दाईजो विशेष मुक्तक दोहोरी विशेष प्रस्तुति रहनेछ 

नमस्कार साथीहरु,

आज मिति 2071 मंसिर 14  गते तदनुसार 30-Nov-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

मुक्तक माला - 80 : (23-11-2014/2070-08-07) : Download

NepaliTalim | 4:31:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(23-11-2014/2070-08-07)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 मंसिर 07  गते तदनुसार 23-Nov-2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Muktak Madhurima (2071-08-18/04-12-2014) - Download

NepaliTalim | 4:09:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :  (2071-08-18/04-12-2014)


आज मिति 2071 मंसिर 18 गते तदनुसार 04-Dec 2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (2071-08-11/27-11-2014) - Download

NepaliTalim | 3:52:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date :  (2071-08-11/27-11-2014)


आज मिति 2071 मंसिर 11 गते तदनुसार 27-Nov 2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -61 : (27-11-2014/2071-09-11) : Download

NepaliTalim | 2:58:00 PM | 0 comments
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक बिहिवार
बेलुकी ९.१५ बजेदेखी 
(27-11-2014/2071-08-11)


नमस्कार साथीहरु,

आज मिति 2071 मंसिर 11 गते तदनुसार 27-Nov-2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 61 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

'साबरी' मुक्तक विशेष (22-11-2014/2071-08-06) : Download

NepaliTalim | 2:06:00 PM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी' 
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(22-11-2014/2071-08-06) 



नमस्कार मित्रहरु,

आज मिति 2070- मंसिर 06 गते तदनुसार 22-November-2014 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी उपस्थित हुनुभएको छ । यो कार्यक्रम अनलाई रेडियो छहारी तथा त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर कैलाली बाट पनि प्रसारण हुन्छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger