श्रृंखला 117: वहकिने मन (2071-05-02/18-08-2014) : Download

NepaliTalim | 9:30:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE : (2071-05-02/18-08-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 भाद्र 02 तदनुसार 18-08 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 117 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

त्रिवेणी TRIBENI (16-08-2014/31-04-2071) - Download

NepaliTalim | 4:04:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति  (16-08-2014/31-04-2071)

नमस्कार साथीहरु,

आज मिति 2070 श्रावण 31  गते तदनुसार  16-July 2014 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ । 
Listen and Download

Download : Click Here to Download

गजल सुधा (15-08-2014/2071-04-30) गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 3:12:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार
प्रस्तोता : कमल सरगम 
Email :  shrutisambeg@unn.com.np
www.radiochhahari.com 
 (18-07-2014/2071-04-02)

गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तर्वाता विशेष
नमस्कार, 

आज मिति 2070 श्रावण 30 गते तदनुसार 15-Aug 2014 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् निक्ष्यल् साहित्य   प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

नयाँ बुलबुल - 47 : (16-08-2014/2071-04-31) तिन जना अतिथीहरुसँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 1:01:00 PM | 0 comments
NEW BULBUL EPISODE - 47
Date : (16-08-2014/2071-04-31)


आजको शनिवारिय बुलबुलको श्रृंखलामा तिन जना अतिथीहरुसँगको अन्तवार्ता विशेष रहनेछ । आज तिन अतिथिहरु गजलकारहरु अन्तराष्ट्रीय नेपाली गजल मञ्चका अध्यक्ष गोवर्धन पुजा, उपाध्यक्ष घनेन्द्र ओझा र अनाममंडलीका अध्यक्ष बलराम दाहाल हुनुहुन्छआज आउँदै गरेको २०७१ भाद्र ६ र ७ गते अन्तराष्ट्रीय गजल महोत्सबका विषयमा कुराकानी हुनेछ ।  

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 श्रावण 31 गते तदनुसा 16-Aug-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -47) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

Sabari 'साबरी' मुक्तक विशेष (16-08-2014/2071-04-31) : Download

NepaliTalim | 12:29:00 PM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(16-08-2014/2071-04-31) 



नमस्कार मित्रहरु,

आज मिति 2070-साउन  31 गते तदनुसार 16-Aug-2014 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको
तिमीलाई यो मुटुमा सजाई राखेको छु । 
यादहरुको ताजमहल बनाई राखेको छु । 
यो दुनियालाई थाहा नदेउ हल्ला होला
चुपचाप हाम्रो माया बचाई राखेको छु । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

Episode 27- Swarnim Prahar (17-08-2014/2070-05-01) : Download

NepaliTalim | 12:26:00 PM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय
Program: Swarnim Prahar
RadioNepali Sanchar Radio
Host:Bikram Arpan
Date :(17-08-2014/2070-05-01) 

नमस्कार साथीहरू,

आज मिति 2071 भाद्र 01 गते तदनुसार 17- Aug 2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

गजल बिम्ब (2071-04-29/14-08-2014) गजलकार धनराज बास्तबिक सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 12:07:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :  (2071-04-29/14-08-2014)
Email : gajalbimba@gmail.com

गजलकार धनराज बास्तबिक सँगको अन्तवार्ता विशेष

नमस्कार साथीहरु,

आज मिति 2071 साउन 29 गते तदनुसार 14-August-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (2071-04-29/14-08-2014) - Download

NepaliTalim | 10:59:00 AM | 0 comments
Muktak Madhurima  
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date :(2071-04-29/14-08-2014) 


आज मिति 2071 श्रावण 29 गते तदनुसार 14-Aug 2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-04-27/12-08-2014) - Download

NepaliTalim | 5:40:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-04-27/12-08-2014)

नमस्ते साथीहरु,

आज मिति  2071 श्रावण 27 तदनुसार 12 August-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

गजल-मेरा आस्था मेरा विश्वास (रन्जना न्यौपाने )-14-08-2014

NepaliTalim | 1:53:00 PM | 0 comments
रन्जना न्यौपाने 
मेरा आस्था मेरा विश्वास,बाचेका छन् तिम्रा लागी ।
लुकाइ नयनमा आसु ,हासेका छन् तिम्रा लागी ।

जहाँ जाउ साथी तिमी ,सधैं उन्नती प्रगती गर्नु
टाढा भएनी मनले मनलाई,गासेका छन् तिम्रा लागी ।

उत्साहले भरिएका ,सपनालाई साकार पार्दै यहाँ
रमाउदै बुलबुल पनि ,नाचेका छन् तिम्रा लागी ।

पर्खाइे यो कस्तो आज,राम्रो लाग्छ सबै किन
आउछौ भन्दै पुष्पहरु ,भाचेका छन् तिम्रा लागी ।

धुन आयो मिठो मिठो,बहकने गरी मनहरु
मृत्‍यु सँग जिन्दगी ,साटेका छन् तिम्रा लागी ।

रन्जना न्यौपाने
चरिकोट,दोलखा

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger