गजल बिम्ब (2071-03-05/19-06-2014) : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति :  (2071-03-05/19-06-2014)
Email : gajalbimba@gmail.com

गजलकार बिबेक बिशालुको एक पाइला आकास भित्रका गजलहरु विशेष

नमस्कार साथीहरु,


आज मिति 2071 असार 19 गते तदनुसार 
19-June-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

BULBUL 250 : (18-06-2014/2071-03-03) गजलकार प्रभाती किरण सँगको अन्तर्वाता : Download

NepaliTalim | 1:28:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 250  
Date :  (18-06-2014/2071-03-03)

आज बुधवारीय बुलबुलको श्रृंखलामा गजलकार प्रभाती किरणा सँगको अन्तर्वाता 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 असार 03 गते तदनुसार -2014-June 18 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 250) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Prabhati Kiran

Muktak Madhurima (2071-02-29/13-06-2014) - Download

NepaliTalim | 4:51:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Arpan 104.5 

Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date : (2071-02-29/13-06-2014)


आज मिति 2071 जेठ 29 गते तदनुसार 13-June-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-02-27/10-06-2014) - Download

NepaliTalim | 1:30:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-02-27/10-06-2014)

नमस्ते साथीहरु,

आज मिति  2071 जेठ 27 तदनुसार 10-June-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (2071-03-02/16-06-2014) : Download

NepaliTalim | 1:00:00 PM | 0 comments

बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती   
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल


नमस्कार साथीहरु,

आज मिति  2071 असार 02 तदनुसार 2014 June 16 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download

Download : Click Here to download

बिम्ब प्रतिबिम्ब (2071-02-12/26-05-2014) : Download

NepaliTalim | 12:58:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती 
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल


नमस्कार साथीहरु,

आज मिति  2071 जेठ 12 तदनुसार 2014 May 26 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download


Download : Click Here to Download

Episode 18- Swarnim Prahar (15-06-2014/2070-03-01) : Download

NepaliTalim | 11:26:00 AM | 0 comments

हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय 


Program: Swarnim Prahar


Date :  (15-06-2014/2070-03-01)

नमस्कार साथीहरू,

आज मिति २०७१ असार १ गते तदनुसार १५ जुन २०१४, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला । 
Listen and Download 

Download : Click Here to Download

Note : Better to install Opera Mini for downloading from Android system  

Episode 57 - मुक्तक माला (15-06-2014/2070-03-01) : Download

NepaliTalim | 1:04:00 PM | 0 comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(15-06-2014/2070-03-01)
 Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 असार 01 गते तदनुसार 15-June 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

कार्यक्रम Muktak Mala - मुक्तकमाला को ५७ औँ अंक (२०७१-०३-०१)अब भने तपाईंले तलको लिन्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । कार्यक्रममा मुक्तक प्रेसित गर्नु हुने मुक्तक मनहरु- जीवन लावती , सौरव कारन्जीत , अनवर अली , रामु शर्मा , दिपक कटेल , अर्जुन भट्टराई , भवानी हुमागाइँ , बिमल गिरी , अनुज खड्का , सुन्दर भट , भोला शर्मा , रमेश के सि , जितेन्द्र गुरुङ , सोमन बिष्ट , प्रकाश श्याङ्बो , रामशरण श्रेष्ठ , कल्पना सिग्देल , दिपक भण्डारी , प्रसुराम कार्की , सुन्दर सेर्पाली , रहस्य बिक्रम चिमरिया , दीपेन्द्र सन्देश घटाल , भिम सुबेदी , सुमन खड्का र भिम खनाल जी ।।
Source : Madan Bhandari 

Episode : 99 (यो साँझ यो सुबाश-17-06-2014)- Download

NepaliTalim | 12:12:00 PM | 0 comments
YO SANJH YO SUBASH    

(17-06-2014 /2071-03-03)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 असार  महिनाको 03 गते तदनुसार 17th June 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-99 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
Listen and Download

Download : Click Here to Download

प्रतियोगिताका लागि गजल आह्वान-17-06-2014

NepaliTalim | 12:10:00 PM | 1comments

प्रतियोगिताका लागि गजल आह्वान
 आगामी १४९ औँ मोतीजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली गजल मन्चले 'अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०७१' का लागि गजल आह्वान गरेको छ । महोत्सवमा प्रथम हुने स्रष्टाले ३०० युएस डलर र प्रमाणपत्र, दोस्रो हुनेले २०० युएस डलर र प्रमाणपत्र र तेस्रो हुनेले १०० युएस डलर र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताका नियमहरू :–
१. प्रतियोगीले अन्तर्राष्ट्रिय नेपाली गजल मन्चको ई–मेलमा गजल पठाउन सक्नुहुने छ ।
२. गजलको शेर सङ्ख्या कम्तीमा ४ र बढीमा ७ शेर हुनुपर्ने छ । बढी शेरका गजल प्रतयोगितामा मान्य हुने छैन ।
३. कुनै पनि राजनैतिक पूर्वाग्रह तथा गाली गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरू र अश्लील शब्दको प्रयोग गरिएका गजल स्वतः अस्वीकृत हुने छन् ।
४. गजल लयमा हुनुपर्ने छ (लोकलय, समआक्षरिक लय वा शास्त्रीय बहर) ।
५. एकजना गजलकारले एउटा मात्र गजल पठाउन सक्ने छ र एउटै गजलकारका एकभन्दा बढी आएका गजल स्वतः बदर हुने छन् ।
६. गजल कान्तिपुर, प्रीति या युनिकोड फन्टमा मात्र पठाउनुपर्ने छ ।
७. गजल नितान्त नयाँ र मौलिक हुनुपर्ने छ र रचनासँगै आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्ने छ ।
८. प्रतियोगिताको लागि प्राप्त गजल कुनै पनि साहित्यिक संजालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिने छ ।
९. गजलमा अरू कसैको गजलको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुने छ ।
१०. २०७१ साउन महिनाको १० गतेसम्ममा दिइएको ठेगानामा गजल पठाइसक्नुपर्ने छ ।
११. प्रतियोगिताको निणर्यमा कुनै पनि विवाद आए अन्तिम निर्णय संयोजकको रहने छ ।

गजल पठाउने ठेगाना :

anegama2012@gmail.com

संयोजक
घनेन्द्र ओझा

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger