Episode 51 - मुक्तक माला (04-05-2014/2070-01-21) : Download

NepaliTalim | 11:13:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
((04-05-2014/2070-01-21
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 बैशाख 21 गते तदनुसार 04-April 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

कार्यक्रम मुक्तक माला Muktak Mala - मुक्तकमाला को ५१ औं (२०७१-०१-२१) अंक अब तपाईंले तलको लिन्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । कार्यक्रममा मुक्तक प्रेसित गर्नु हुने मुक्तकमनहरु- सुनिल अधिकारी , अनवर अली , अन्जान श्रेष्ठ "अभागी" , खगेन्द्र खिलापी , लक्ष्मण अभिनास रावल , राम शरण श्रेष्ठ , बिकास गिरी दुखी , भुपेन पुरी , युवराज बन्दी , दिपक अधीकारी , राम प्रसाद चौधरी , रमेश स्पन्दन रिजाल , प्रेम कुमार साउद , जितु विश्वकर्मा , कुन्दन गौतम संगै दिपा सापकोटा (संयुक्त सवाल जवाफ मुक्तक) , बसन्त ओली , फगेन्द्र मगर र ऋदम शिवराज जी ।।
Source : Madan Bhandari

श्रुति शंबेग श्रृङ्खलामा बिना तामाङ्ग सुनगाभाको 'छुकि' कथा संग्रह (02-05-2014/2071-01-19) :- Download

NepaliTalim | 3:57:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
कृति :'छुकि' कथा संग्रह
विधा : कथा संग्रह
लेखिका :  बिना तामाङ्ग सुनगाभा
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज 
मिति : २०७१ बैशाख ०२ शुक्रवार
 (02-05-2014/2071-01-19)


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७१ बैशाख १९ गते तदनुसार 02-May-2014 ,शुक्रवार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी "कथाहरु" सुन्नेछौं । बिना तामाङ्ग सुनगाभाको 'छुकि' कथा संग्रह बाट कथाहरू बाचन हुनेछन् । सुरूमा कमरेड अन्जना र त्यसपछी शिर्ष कथा छुकी बाचन हुनेछन् ।
Listen and Download

Download : Click Here to Download

स्मृतिका पाना (2071-01-08/21-04-2014) : Download

NepaliTalim | 2:19:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2071-01-08/21-04-2014)


नमस्कार साथीहरु,
आज मिति 2070 बैशाख महिनाको 08 गते तदनुसार 21-April-2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

श्रुति शंबेगबाट तारिणी प्रसाद कोइरालाको उपन्यास 'अग्नी बाटिका' : Download

NepaliTalim | 1:46:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'अग्नी बाटिका' 
लेखक : तारिणी प्रसाद कोइराला
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० माघ १४ गते तदनुसार 28 January 2014 मंगलबार तारिणी प्रसाद कोइरालाको उपन्यास 'अग्नी बाटिका' बदेखीका केही हप्ताको मंगलबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । 
(Listen and Download Novel Agni Batika written by Tarini Prasad Koirala from Shrutisambeg)
LISTEN AND DOWNLOAD
Episode 1 : (28-01-2014/2070-10-14)

Download : Click Here to Download Episode 1
Episode 2 : (04-02-2014/2070-10-21)

Download : Click Here to Download Episode 2
Episode 3 : (11-02-2014/2070-10-28)

Download : Click Here to Download 3
Episode 4 : (18-02-2014/2070-11-06)

Download : Click Here to Download Episode 4
Episode 5 : (25-02-2014/2070-11-13)

Download : Click Here to Download Episode 5
Episode 6 : (11-03-2014/2070-11-27)

Download : Click Here to Download Episode 6
Episode 7 : (18-03-2014/2070-12-04)

Download : Click Here to Download Episode 7
Episode 8 : (25-03-2014/2070-12-11)

Download : Click Here to Download Episode 8
Episode 9 : (01-04-2014/2070-12-18)

Download : Click Here to Download Episode 9
Episode 10 : (08-04-2014/2070-12-25)

Download : Click Here to Download 10
Episode 11 : (15-04-2014/2071-01-02)

Download : Click Here to Download Episode 11
Episode 12 : (22-04-2014/2071-01-09)

Download : Click Here to Download Episode 12
आज देखी यो उपन्यासको बाचन समाप्त भएको छ ।
Episode 13 : (29-04-2014/2071-01-16)

Download : Click Here to Download Episode 13-Last

नयाँ बुलबुल - 32 : (03-04-2014/2071-01-20) : Download

NepaliTalim | 1:35:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 32
Date : (03-04-2014/2071-01-20)


आजको शनिवारिय श्रृंखला हो

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 बैशाख 20  गते तदनुसा 03-April-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -32) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

BULBUL 243 : (30-04-2014/2071-01-17) गजलकार गणेश भट्ट अणु सँगको अन्तवार्ता विशेष : : Download

NepaliTalim | 1:22:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 243
Host : Achyut Ghimire  
Date :(30-04-2014/2071-01-17)

आजको बुधवारीय  गोरखाका गजलकार गणेश भट्ट अणु सँगको अन्तवार्ता विशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 बैशाख  10 गते तदनुसार -2013-April-23 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 243) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
Ganesh Bhatta

गजल बिम्ब (2071-01-18/01-05-2014) गजलकार गणेश डाँगी गगन सँगको अन्तवर्ता विशेष : Download

NepaliTalim | 11:22:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-01-18/01-05-2014)
Email : gajalbimba@gmail.com

गजलकार गणेश डाँगी गगन सँगको अन्तवर्ता विशेष 

नमस्कार साथीहरु,

आज मिति 2071 बैशाख 18 गते तदनुसार 01-May-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

चार लाईन मुक्तक (2071-01-19/2014-05-02) : Download

NepaliTalim | 10:58:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक 
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
 (2071-01-19/2014-05-02) 


नमस्कार साथीहरु,


आज मिति 2070 बैशाख 19 गते तदनुसार 02 April-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

चार लाईन मुक्तक (2070-12-14/2014-03-28) : Download

NepaliTalim | 10:56:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक 
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
 (2070-12-14/2014-03-28)

नमस्कार साथीहरु,

आज मिति 2070 चैत्र 14 गते तदनुसार 28 March-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Episode 50 - मुक्तक माला (27-04-2014/2070-01-14) : Download

NepaliTalim | 10:44:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(27-04-2014/2070-01-14) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 बैशाख 14 गते तदनुसार 27-April 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger