कार्यक्रम 'मेरो रचना' (2070-09-17/01-01-2014) : Download

NepaliTalim | 10:49:00 AM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-09-17/01-01-2014) 

नमस्कार साथीहरु,

आज मिति 2070 साल पौषमहिनाको 17 गते तदनुसार 01-01-2014 बुधबार बेलुका ९.१५ देखि रेडियो25दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -19 : (29-11-2013/2070-08-14) : Download

NepaliTalim | 2:27:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
 (29-11-2013/2070-08-14) 


नमस्कार साथीहरु,
आज मिति 2070 मंसिर 29 गते तदनुसार 29-Nov -2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम  उन्नइसौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download :Click Here to Download Episode 19
-->

Episode 19 - स्वर्णिम साँझ : (21-11-2013/2070-08-06) : Download

NepaliTalim | 2:05:00 PM | 0 comments

रेडियो मलमला ८८.६ मेगाहर्ज
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :  (21-11-2013/2070-08-06)


नमस्कार साथीहरु,

आज मिति 2070 मंसिर 06 गते तदनुसार 21-Nov-2013 बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download:Click Here to Download

कार्यक्रम 'मेरो रचना' (2070-08-13/28-11-2013) : Download

NepaliTalim | 10:23:00 AM | 0 comments

दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-08-13/28-11-2013) 

नमस्कार साथीहरु,

आज मिति 2070 साल मंसिर महिनाको 13 गते तदनुसार 28-Nov-2013 बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download
-->

रेडियो नेपालको गजल गंगा (2070-07-12/29-10-2013) गजलकार सपना गौतम सँगको अन्तवार्ता विशेष- Download

NepaliTalim | 11:41:00 AM | 0 comments
RADIO NEPAL PRESENTS

कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page 
Web : Radio Nepal 
Date :
(2070-07-12/29-10-2013)

नमस्ते साथीहरु,
आज मिति  2070 कार्तिक 12 तदनुसार 29-Oct-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ । 
आज गजलकार सपना गौतम सँगको अन्तवार्ता विशेष . आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download :Click Here to Download

BULBUL 221 : (27-11-2013/2070-08-12) गजलकार सुमन लम्साल सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 10:57:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 221
Host : Achyut Ghimire  
Date :  (27-11-2013/2070-08-12)
FB : Facebook Page


आजको बुलबुलमा स्याङ्झाको चिसापानी गाविस- ५ का आदर्श तथा दमदार गजल लेख्ने गजलकार सुमन लम्साल सँगको अन्तवार्ता विशेष रहनेछ ।  

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 मंसिर 12 गते तदनुसा 27-Nov-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 221) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
नोट : बुलबुलमा आइतबारिय श्रृंखलाको तेस्रो श्रृंखला भनिएतापनि बास्तबमा यो श्रृंखला बुधबारिय श्रृंखला २२१ श्रृंखला हो । 
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 221
-->















बाचन भएको मध्येको एक गजल

यहाँ मान्छेहरु खुट्टा तान्ने आशमा हिडेका छन् ।
बरु यि फूलहरु काँडाको विश्वासमा हिँडेका छन् ।

देख्नेलाई थाहा हुँदैन बुझ्नेले भनेकै छैन
पानी भित्रै पनि माछाहरु प्यासमा हिँडेका छन् ।

एक दिन आफ्नै धरातलमा खसेर सिध्धिनेछन्
चङ्गाजस्ता केही मान्छे आकासमा हिँडेका छन् ।

कहाँ पुगेर निभ्नेहो यो विश्वासको दियो पनि
हातमा राखेर सपनाहरु बतासमा हिँडेका छन् ।

सायद खुल्ल आकाशले पनि सुरक्षा दिन सकेन
स्वयं चराहरु पिँजडाको तलासमा हिँडेका छन् ।
सुमन लम्साल
स्याङ्झा, चिसापानी ५


मेरा १० मुक्तकहरू_राम शरण श्रेष्ठ (2070-08-12)

NepaliTalim | 12:05:00 PM | 0 comments
१. मुक्तक
यो दुनियाँ रहुन्जेल पृथ्वी रहुन्जेल ।
चन्द्र सुर्य अनि जिन्दगी रहुन्जेल । 
यो समयले जुन कुनामा लागेपनी
नेपाली नै रहनेछु ढुकढुकी रहुन्जेल ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

२. मुक्तक
चालकको लापरबाहिले दुर्घटना हुन्छ ।
अनि निर्दोशको मृत्यु सँग सामना हुन्छ ।
जाँड रक्सि खराब हुन् पिउँदै नप्यूनु
नत्र मृत्युको भयात्रक यातना हुन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

३. मुक्तक
नबनेका जोडिहरु होलान् कतिकति
कहाँ हुन्छ सचेजस्तै सधै सहमती ।
जिन्दगीका बाटाभरी सधै काँडै काँडा
समयले पनि सधै दिन्छ किन क्षती ।
राम शरण श्रेष्ठ

४. मुक्तक
नकाब पछाडी अनुहार भिन्दै छ ।
बास्तबमा उस्को विचार भिन्दै छ।
जे देखिन्छ उ त्यस्तौ हुँदै हैन
पर्दा पछाडी सुरसार भिन्दै छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

५. मुक्तक
हुनेछु यति बेखबर सोचकै थिएन ।
तिमी सँगको सफर सोचेकै थिएन ।
म आफ्नै धुनमा हिँडिरकेको थिएँ
देला गुलाबले ठक्कर सोचेकै थिएन ।
राम शरण श्रेष्ठ

६. मुक्तक
फूल जस्तै अनुहार कसैकसैका ।
बुद्ध झै बिचार कसैकसैका ।
घायल बनाइरहेछन् परिवेशहरुलाई
मुस्कान थिए हतियार कसैकसैका ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 


७. मुक्तक
केही न केही त प्रयोजन पक्कै होला । 
त्यो ढुङ्गामा पनि जीवन पक्कै होला । 
..........................................
यो मौसमले पनि साथ दिएझैं लाग्छ
कसैको आज आगमन पक्कै होला । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

८. मुक्तक
न हावाले न हुरीले ।
न दुर हुन्छ दुरीले ।
दुई आत्मा मिल्छ प्रेममा
न भेद्न सक्छ छुरीले ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

९.मुक्तक

पहिला गुलाब उपहार बनायौ ।
चिनजान बढाएर प्यार बनायौ ।
दिएपछी जम्मै राजिनामा धड्कन
मुटुपनि तिमीले कारागार बनायौ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

10.मुक्तक
आशै आशा देखिरहेछु जनताहरुमा । 
कतै भने निराशाछन् मोर्चाहरुमा । 
बन्दुक मार्ग तिर कोही हिँडिरहेछन् 
कोही देश खोजीरहेछन् नक्साहरुमा । 
राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप

धन्यवाद ।

स्मृतिका पाना (2070-08-10/25-11-2013) : Download

NepaliTalim | 9:16:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
 (2070-08-10/25-11-2013)

नमस्कार साथीह,
आज मिति 2070 मंसिर महिलनाको 10 गते तदनुसार 25-Nov-2013 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download
-->

स्मृतिका पाना (2070-08-03/18-11-2013) : Download

NepaliTalim | 9:13:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी
प्रस्तोता : Psquare Prajwal Paudel


फेसबुक : Facebook Page
(2070-08-03/18-11-2013) 

नमस्कार साथीह,
आज मिति 2070 मंसिर महिलनाको 03 गते तदनुसार 18-Nov-2013 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download
-->

चार लाईन मुक्तक (22-11-2013/2070-08-07) : Download

NepaliTalim | 10:40:00 AM | 0 comments

रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक

समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा
-->

नमस्कार साथीहरु, 

आज मिति 2070 मंसिर 08 गते तदनुसार 22-Nov-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download

Thank you 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger