श्रृंखला 75 - वहकिने मन (2070-06-28/14-10-2013) दशैं बिशेष - Download

NepaliTalim | 10:30:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-06-21/07-10-2013) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 असोज 28 तदनुसार 14-Oct-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 75 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download :Click Here to Download Episode 75

Thank you

म चिसापानी नेपाल ब्लगका संचालक राम शरण श्रेष्ठ, तपाईहरु सबैलाई विजया दशमिको पाउन उपलक्षमा शुख, शान्ति शंबृद्धी , उत्तरोत्तर प्रगति र हार्षोउल्लासको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यो दशैले सबैको घरघरमा हर्षोउल्लास लिएर आओस यहि शुभकामना सबै सबैलाई । 

गजलका फूलहरू -12 : (11-10-2013/2070-06-25) दशैं बिशेष: Download

Gaurab Shrestha | 8:45:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(11-10-2013/2070-06-25) 

दशैं विशेष श्रृंखला २०७०

नमस्कार साथीहरु,
आज मिति 2070 असोज 25 गते तदनुसार          11 October 2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।


आजको कार्यक्रम 12 श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।

Download : Click Here to Download

BULBUL 215 : (09-10-2013/2070-06-23) दशैं बिशेष : Download

NepaliTalim | 10:37:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS 
BULBUL EPISODE - 215
Host : Achyut Ghimire  
Date :  (02-10-2013/2070-06-16)
FB : Facebook Page

आजको बुलबुल बिश्वभर छरिएर रहनुभएका प्रबासमा रहनुभएका प्रतिनिधी गजलकारहरु सँग दशैं विशेष कुराकानी हुनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 असोज 09 गते तदनुसा 09-10-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 215) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download 

Download :Click Here to Download

Thank you 

Gazal Sarobar (2070-06-23/09-10-2013) : Download

NepaliTalim | 10:16:00 AM | 0 comments
सौगात एफ.एम. १०३.६mhzको प्रस्तुती 
कार्यक्रम : गजल सरोबर 
प्रस्तोता : पवन महरा
प्रबिधिक : करुणाकर भट्ट
समय : बुधवार राती ९.१५ बजे
फेसबुकपेज : Gazal Sarobar
आलाईन : Saugat FM
मिती : (2070-06-23/09-10-2013)

नमस्कार साथीह,

आज मिति 2070 असोज 23 गते तदनुसार 09 अक्टोबर 2013 बुधकारका दिन विलकुलै नयाँ नयाँ साहित्यिक कार्यक्रम लिएर उपस्थित भएको छु । सामुदायिक रेडियो सौगात १०३.६ मेगाहर्जको हरेब बुधवार राति ९.१५ बजे वि.वि.सि सेवा पछि प्रसारण हुने गजल विशेष प्रस्तुति गजल सरोबर लिएर प्राविधिक साथी करुणा भट्टका साथमा कर्यक्रम प्रस्तोता पवन महरा सँगै उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिनसक्नुहुनेछ जसको लागि कार्यक्रमको फेसबुक पेज या इमेललाई याद राख्नुहोला । कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी युना धामीलाई धेरै धेरै धन्यवाद । 
Listen  and Download

Download :Click Here to Download

Thank you 

कार्यक्रम 'मेरो रचना' (2070-06-23/09-10-2013) : Download

NepaliTalim | 10:15:00 AM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-06-23/09-10-2013)



नमस्कार साथीहरु,
आज मिति 2070 साल असोज महिनाको 23 गते तदनुसार 09-Oct-2013 बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download

Thank you

गजल बिम्ब (2070-06-17/03-10-2013) गजलकार सुमन लम्साल संगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 2:50:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती

कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति :(2070-06-17/03-10-2013)


नमस्कार साथीहरु,
आज मिति 2070 असोज 17 गते तदनुसार 03-10-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।   आज हामी चिसापानी ५, स्याँङ्झाका गजलकार सुमन लम्साल संगको अन्तर्वाता विशेष लिएर आएका छौं । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी संगम पुन मगर ज्यू र कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 

Download :Click Here to Download

 गजलकार सुमन लम्साल

श्रृंखला 74 - वहकिने मन (2070-06-21/07-10-2013) - Download

NepaliTalim | 12:28:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-06-21/07-10-2013) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 असोज 21 तदनुसार 07-Oct-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 74 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download : Click Here to Download Episode 74

मुक्तक चोरीको प्रशंग :


बुलबुलको १९२ श्रृंखलामा यदि ३९ मिनेट मा सुन्नुभयो भने यो गजल बजेको छ ।

फेरिन्छ ढुंगे मुटु मन फेरिन्छ ।
समय अनुसार चलन फेरिन्छ ।

पुराना कागज र थोत्रा सिसिहरु
उठाउनेको पनि जीवन फेरिन्छ ।

नहेप्नु है साना नानिहरुलाई
यहाँ सबैको बचमन फेरिन्छ ।

जिन्दगीको युद्द लडिरह्यौं भने
समयको पनि शाषन फेरिन्छ ।

यो जमाना कलियुग हो बाबै
मुना फेरिन्छे मदन फेरिन्छ ।
२५ अप्रिल २०१३
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

माथिको मेरो गजल बाट २ शेरहरु चोरेर एक मुक्तककार अनिल पौडेल आँशु गैँडाकोट १, नवलपरासी ले चर्चित कार्यक्रम बहकिने मनमा पठाएछन् र उक्त मुक्तक साताको उत्कृष्ट ६ मुक्तकहरूमा २१ असोज २०७० को बहकिने मन श्रृंखला ७४ मा बाचन भयो ।
5)
फेरिन्छ ढुंगे मुटु मन फेरिन्छ
समय अनुसार चलन फेरिन्छ ।
जिन्दगीको युद्द लडिरह्यौं भने,
समयको पनि शाषन फेरिन्छ ।
अनिल पौडेल 'आँशु'
गैँडाकोट-1, नवलपरासी


chor ko fb link : https://www.facebook.com/anil.p.aashu

अब यस्तो अवस्थामा के गर्ने चोरहरुलाई जसो गरेपनि सकिएन आशाछ कार्यक्रम संचालक ज्यूबाट यसबारे आफ्ना विचार राख्नुहुनेछ र त्यस्ता श्रृजना चोरहरु विरुद्ध बोल्नुहुनेछ ।
Listen Bulbul Episode 192
http://chisapaninepal.blogspot.com/2013/06/bulbul-192-01-05-20132070-01-18-download.html
 

चार लाईन मुक्तक (04-10-2013/2070-06-18) : Download

NepaliTalim | 5:18:00 PM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 

नमस्कार साथीहरु,

आज मिति 2070 असोज 18 गते तदनुसार 04 Oct 2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

मेरो रचना (2070-06-20/06-10-2013) : Download

NepaliTalim | 2:51:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,
आज मिति 2070 असोज 20 गते तदनुसार 06-Oct- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download :Click Here to Download

Thank you 

नयाँ बुलबुल -02 : (06-10-2013/2070-06-20) : Download

NepaliTalim | 2:25:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 02
Host : Achyut Ghimire  
Date : (06-10-2013/2070-06-20)
FB : Facebook Page

आइतवारिय श्रृंखलाको दोस्रो श्रृंखला

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 असोज 20 गते तदनुसा 06-Oct-2013 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -2) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो ।
Listen and Download 

Download :Click Here to Download Episode 2

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger