Home » » श्रृंखला 74 - वहकिने मन (2070-06-21/07-10-2013) - Download

श्रृंखला 74 - वहकिने मन (2070-06-21/07-10-2013) - Download

NepaliTalim | 12:28:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-06-21/07-10-2013) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 असोज 21 तदनुसार 07-Oct-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 74 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download : Click Here to Download Episode 74

मुक्तक चोरीको प्रशंग :


बुलबुलको १९२ श्रृंखलामा यदि ३९ मिनेट मा सुन्नुभयो भने यो गजल बजेको छ ।

फेरिन्छ ढुंगे मुटु मन फेरिन्छ ।
समय अनुसार चलन फेरिन्छ ।

पुराना कागज र थोत्रा सिसिहरु
उठाउनेको पनि जीवन फेरिन्छ ।

नहेप्नु है साना नानिहरुलाई
यहाँ सबैको बचमन फेरिन्छ ।

जिन्दगीको युद्द लडिरह्यौं भने
समयको पनि शाषन फेरिन्छ ।

यो जमाना कलियुग हो बाबै
मुना फेरिन्छे मदन फेरिन्छ ।
२५ अप्रिल २०१३
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

माथिको मेरो गजल बाट २ शेरहरु चोरेर एक मुक्तककार अनिल पौडेल आँशु गैँडाकोट १, नवलपरासी ले चर्चित कार्यक्रम बहकिने मनमा पठाएछन् र उक्त मुक्तक साताको उत्कृष्ट ६ मुक्तकहरूमा २१ असोज २०७० को बहकिने मन श्रृंखला ७४ मा बाचन भयो ।
5)
फेरिन्छ ढुंगे मुटु मन फेरिन्छ
समय अनुसार चलन फेरिन्छ ।
जिन्दगीको युद्द लडिरह्यौं भने,
समयको पनि शाषन फेरिन्छ ।
अनिल पौडेल 'आँशु'
गैँडाकोट-1, नवलपरासी


chor ko fb link : https://www.facebook.com/anil.p.aashu

अब यस्तो अवस्थामा के गर्ने चोरहरुलाई जसो गरेपनि सकिएन आशाछ कार्यक्रम संचालक ज्यूबाट यसबारे आफ्ना विचार राख्नुहुनेछ र त्यस्ता श्रृजना चोरहरु विरुद्ध बोल्नुहुनेछ ।
Listen Bulbul Episode 192
http://chisapaninepal.blogspot.com/2013/06/bulbul-192-01-05-20132070-01-18-download.html
 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger