- आफु आउँन नपाइँने भो चेलीबेटी रून्छन् होला ।।
आफ्नो माइती आउला भनी उत्साह र उमंगले
सयपत्री र मखमलीका धेरै माला उन्छन् होला ।।
हाँसी खुसी रमाएर देउसी भैलो खेल्ने बेला
आफ्ना चेली भोको पेट आँशुले मुख धुन्छन् होला ।।
रहर हो या बाध्यतामा धेरै आँशु बगेका छन्
देउसी भैली गुञ्जनले चेलीका मन् छुन्छन् होला ।।
आशा गरौँ अर्को साल त सबै सँगै मान्न पाउँ
प्रदेशीको पुकार यो भगवानले सुन्छन् होला ।।
शाहदेब कटवाल
हाल अबुधाबी
गजल-यस्पालीको तिहारमा (शाहदेब कटवाल)
NepaliTalim | 10:55:00 AM | 0
comments
Related posts:
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment