Home » » 6.घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू

6.घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू

NepaliTalim | 3:42:00 PM | 0 comments

स्रोत : Facebook Page
घरबाटै लोकसेवा तयारी "Gharbatai Loksewa" 
केहि सोधिएका प्रश्न तथा उत्तरहरू  


►कार्ल मार्क्सद्वारा प्रतिपादित विश्वविख्यात सिद्धान्त कुन हो ?--b. द्वन्द्वात्मक भौतिकबाट
► मोटर गाडीका आविष्कारक को हुन् ?--कार्ल ब्येज
► चियापत्तीका आविष्कारक को हुन् ?--थोमस सुलीभ्यान
► थाहा हुने जतीले बिश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ लेख्नुहोला नहुनेले चै लाइक गर्नुहोला है त सथिहरू ?--८,८४८ मिटर
► विषमता को महादेस भनेर कुन महादेस लाइ चिनिन्छ ?-- एसिया
► किन्नेले राख्दैन, पाउनेले किन्दैन, के हो ?--उपहार
► एसीयाको नोबेल पुरूस्कार भन्नाले कुन पुरूस्कार चिनिन्छ ?--म्यागासेसे
► सेती गाई खोलामा गई, पानी खाई राती भएर आई, के हो ?--सेल रोटी पकाको
► २० अग्लो पर्खालमा एउटा कमिला प्रत्येक दिन ५ मिटर चढ्दै ४ मिटर तल झर्छ भने त्यो कमिलाले त्यो पर्खाल कति दिनमा पार गर्छ होला ?-- १६
► ३ वटा घण्टी बजाउन ३सेकेण्ड लाग्छ भने ५ वटा घण्टी बजाउन कति सेकेण्ड लाग्छ ?--५
► बिश्वमा सामाजीक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ?-- जाँ हेनरी ड्यूना
► राष्ट्रिय जनगणना २०६८ अनुसार क्षेत्रिको संख्या कती प्रतिशत रेहेको छ ?--१६.१६%
► नेपालको नक्सासँग मिल्दो जुल्दो जिल्लाको नाम के हो ?-- बाग्लुङ
► भ्यागुताको बैज्ञानिक नाम के हो ?--राना टिग्रिना
► नेपालमा सिँहदरबारमा आगलागी हुदाँ प्रधानमन्त्रि को थियो ?-- किर्तिनिधि बिष्ट
► काग सम्मेलन को संग सम्बन्धित छ ?-- गैातम सापकोटा
► तपाइको मामाको दाइको भिनाजुको एक मात्र छोराको सासुको छोरीको छोरालाइ तपाइले के भन्नु पर्ला ?--छोरा
► बच्चा जन्मीने बितिक्कै एक बर्षको मान्ने देश कुन हो ?--क: जापान
► पृथ्वीनारायण शाह कहिले गोरखाका राजा भए? -बि.सं.१७९९ मा
► बुढिगण्डकि जलविद्युत आयोजनाको क्षमता कति हो ?--६०० किवा

  • पृथ्वीनारायण शाह कहिले गोरखाका राजा भए? Ans-वि.सं. १७९९ 
  • नेपालको सर्वप्रथम आरोहण गर्न स्वीकृति दिइएको हिमाल कुन हो? Ans- अन्नपूर्ण 
  • नेपालको पहिलो दैनिक पत्रिका "आवाज" का प्रधान सम्पादक को थिए ? Ans- सिद्धिचरण श्रेष्ठ
  • जनकपुर चुरोट कारखाना कुन मित्रराष्ट्रको सहयोगमा निर्माण भएको हो? Ans-रुस
  • पशुपतिनाथका प्रमुखमध्ये उत्तरतिरको मुखको नाम के हो? Ans-वामन
  • पशुपतिनाथमा महास्नान गर्ने चलन कसले चलाए? Ans-अभय मल्ल 
  •  म.ले.प.फा. नं ४५ले के जनाउँछ? Ans-खरिद आदेश 

१ नेपालको सबैभन्दा पुरानो राष्ट्रीय खेलकुद संघ कुन हो?
--नेपाल क्रीकेट संघ
२तेक्वान्दो क्वीन कसको उपनाम हो?
--संगीना बैध
३नेपाल ले सर्बप्रथम कहहीले ओलम्पीकमा सहभागीता जनायो?
--सन १९६४
४पुण्यमान कर्माचार्य कुन खेल संग सम्बन्धीत खेलाडी हुन?
--बुद्धीचाल
५प्रथम राष्ट्रीय खेलकुद प्तीयो गीताको प्रतीक चीन्ह के थीयो?
--डाँफे
६प्रथम राष्ट्रीय खेलकुद प्रतीयोगीता काठमान्डौमा भएको थीयो भने छैटौ राष्ट्रीय खेलकुद प्रतीयो गीता कहा भएको थीयो?
--कञ्चनपुरको महेन्द्नगर
७नेपाल ले फीपाको सदस्यता प्राप्त कहीले गर्यो?
--सन १९७१
८ नेपाललाई सर्बप्रथम स्वर्ण पदक दीलाउने खेलाडी बैकुन्ठ मानन्धर हुन भने महीला तर्फको हुन?
--प्रमीला थापा
९.ICCको पुरा रुप के हो?
--inter national cricket council
१०नेपाल फुटवल संघका संस्थापक को हुन?
--नर समसेर

१ कमीलाको टोकाईमा कुन एसीडको कारण पोल्छ?
--थीमेईक
२ प्रकाशको तीब्रता नाप्ने यन्त्रलाई के भनीन्छ?
--फोटोमीटर
३डी एन ए प्रबीधीलाई अर्को के नाम ले चीनीन्छ?
--जेनेटीक ईन्जीनीयरीङ
४कुनै बस्तुलाई उमाली त्यसमा भएका कीटाणु नस्ट गर्ने बीधीलाई के भनीन्छ?
--पास्चराईजेसन
५यन्त्र युगका पीता भनेर कसलाई चीनीन्छ?
--लीयोनार्दो दा भीन्ची
६लाउड स्पीकरका आबीस्कारक को हुन?
--थोमस एल्बा एडीसन
७ एल पी जी ग्यासमा कुन ग्यास प्रयोग गरीएको हुन्छ?
--बुटेन
८तापको परीमाण नाप्ने यन्त्रलाई के भनीन्छ?
--क्यालोरी मीटर
९म्याडम क्युरीको मृत्यु कुन रोगको कारण भएको हो?
--क्यान्सर
१०हामीले प्रयोग गर्ने कलमको रीफीलको टुप्पोमा रहेको गेडी कुन धातुले बनेको हुन्छ?
--ईरीडम र ओस्मीयम को मीश्रण
भगवान रामचन्द्रका मितको नाम केहो? Ans-सुग्रिव 
विश्वमा भू परिवेष्ठित राष्ट्रहरू जम्मा कतिवटा छन्? Ans-४७ 
लार्के भन्ज्याङ कुन जिल्लामा पर्छ ?Ans-गोरखा
कठमाण्डौ उपत्यकामा दिनको मध्यान्ह १२ बजे तोप पड्काउने चलन कहिले अन्त गरियो? Ans-वि.सं.२०४४बैसाख १ 
माल्दिभ्सको राष्ट्र भाषाको नाम के हो? Ans-दिवेहि 
गौतम बुद्ध कुन बंसका थिए? Ans-शाक्य 
नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी को हुन्? Ans-बैकुण्ठ मानन्धर 
रूपैयाँ मुद्रा सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? Ans-लिथोलोजी 
Blue Planet Award कुन क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार हो ? Ans- वातावरण 
विश्वको उच्च स्थानमा रहेको जलविद्युत आयोजना कुन हो? Ans-थामे जलविद्युत आयोजना
► संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ कुन हो ?--डेथ भ्याली *पहिले अजीबिय लिबिया अनी पाकिस्तानको चकवाबाद थियो ।
► 15 जनाले 18 दिन लाग्ने काम 45 जनालाई कति दिन लाग्छ ?--६ दिन
► मानिसको तौलअनुसार चलचित्रको टिकटको पैसा तिर्नु पर्ने देश कुन हो ?--ब्राजिल
► १ देखि १००सम्म कति वटा १हुन्छन् ?--२१
► लुकिछिपी मदिरा पिउने आईमाईलाई के भनिन्छ ?-किचेन ड्रिंकर
► What is the fullform of AFC ?--Asian football council
► Divine comedy पुस्तकका लेखक को हुन?-- Daate
►आखाले सोझै हेर्न नसकीने बस्तुलाई हेर्न प्रयोग गरीने यन्त्रलाई के भनीन्छ?--माइक्रोस्कोप
►प्राथमीक रङ भन्नाले कुन कुन रङलाई बुझीन्छ?--रातो ,पहेलो र हरियो
► गोवर ग्यासमा कुन ग्यास हुन्छ?--मिथेन
► बिस्वोको सबैभन्दा होचो उपत्यका कहाँ पर्दछ ?--नेपाल अरूण उपत्यका हो
► रेडियो नेपालको प्रथम समाचार बाचक को हुन् ?--तारणी प्रसाद कोइराला
► माल्दिभ्सको राष्ट्र भाषाको नाम के हो ?--दिवेही
► कठमाण्डौ उपत्यकामा दिनको मध्यान्ह १२ बजे तोप पड्काउने चलन कहिले अन्त
गरियो ?--बि.सं.२०४५/०१/०१
► विश्वमा भू परिवेष्ठित राष्ट्रहरू जम्मा कतिवटा छन्?--४८ वटा 
► रूपैयाँ मुद्रा सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?--
► Blue Planet Award कुन क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार हो ?--बातावरण
► गौतम बुद्ध कुन बंसका थिए? --शाक्य
► भगवान रामचन्द्रका मितको नाम के हो? --शुग्रिव
► नेपाल को सबैभन्दा अग्लो झरना कुन हो र यो कुन जिल्ला मा पर्छ?--ह्यातुङ तेह्रथुममा
► प्रकासको गति पत्ता लगाउने को थिए ?--रोम्रर
► राष्ट्र बैँकका डेप्युटी गभर्नरको कार्यकाल कति वर्षको हुन्छ?--क.5 वर्ष
१.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो?
उत्तर-चीन
२.दाह्री पाल्ने चलन कुन देशबाट आएको हो?
उत्तर-इजिप्ट
३.कुन देशमा २वटा राष्ट्रपतिले शाशन गर्दछन्‌?
उत्तर-सानमारिनो
४.कुन देशमा बच्चा जन्मने बित्तिकै १बर्षको मान्ने चलन छ?
उत्तर-जापान
५.एउटा यस्तो देश छ,जुन ३ अक्षरले बनेको छ,बीचको अक्षर निकाल्दा हामीले दैनिक प्रयोग गर्ने वस्तुको नाम आउन्छ?
उत्तर-भारत
६.चित्रकलालाई अर्को के नामले चिनिन्छ?
उत्तर:-महाकला
७.विश्वमा सबैभन्दा बढि ऋण लिने देश कुन हो?
उत्तर-:ब्राजील
८.विश्वमा जन्मदर सुन्य भएको देश कुन हो?
उत्तर:-भ्याटिकन सिटी
९.चामलको पानी=चौलानी भए झैँ बाङ्गो छिटो=???
उत्तर-:बाछिट्टो
१०.रेडियोका आविष्कारक को हुन्‌?
उत्तर-:मार्कोनी
११.हिजो कुन दिवश थियो?
उत्तर:-विश्व मुटु दिवश
११.भगवान्‌ रामचन्द्रका गुरु को थिए?
उत्तर:-बिश्वामित्र
१२.लेखाशास्त्रमा प्रयोग हुने ROSEको पूरा रुप के हो?
Ans: return on shareholder equity
१३.सिरिष गुरुङ कुन खेलसँग सम्बन्धित छन्‌?
उत्तर:-पौडी
१४.चार खुट्टा भएर पनि दुई खुट्टाले मात्र हिड्न सक्ने जीव कुन हो?
उत्तर:-खरायो
१५.सबैभन्दा बढि यौन शक्ति भएको जीव कुन हो?
उत्तर:-खरायो
१६."Miss W0rld 2013" को उपाधि कुन देशकी सुन्दरीले जितिन ?
उत्तर:-3) फिलिपिन्स
१८.मह मदानीका आविष्कारक को हुन्‌?
--मेजर हुरस्का
१९.मोही पार्ने मदानीमा बेरिएको रसि वा धागोलाई के भनिन्छ?
उत्तर:-नेती
२०.If,
101 = 202
102 = 505
103 = 10010
then,
105 = ??
ans:-26026
२१.Which dynasty was the last ruling dynasty of the Kingdom of Nepal ?
Ans:-c) Shah dynasty
२२."प्रकृतिले हाम्रो लागि चित्र कोरिदिएको हुन्छ,जुन दिन प्रतिदिन अद्वितीय सौन्दर्यको देखा पर्छ।"यो भनाई कसको हो?
Ans-जोन रस्किन
२३.नेपालको मानचित्रमा मध्य भागमा अवस्थित शहर कुन हो?
Ans-पोखरा
२४.ब्याक्टेरियाबाट हुने रोगमा तलको कुन रोग पर्दैन ?
क) ठेउला
ख) हैजा
ग) क्षयरोग
घ) रगतमासि
उत्तर-:क)ठेउला
२५.अप्टिकल फाईबर तलको कुन क्षेत्रसँग सम्बन्धित छ ?
क) चलचित्र र मनोरन्जन
ख) स्वास्थ्य
ग) दुरसञ्चार र सम्प्रेषण
घ) आर्थिक जगत
उत्तर-ग
२६.Which is the central bank in India ?
Ans:-3 Reserve Bank of India
२७.नेपालको सबैभन्दा पुरानो नहर चन्द्र नहर कुन जिल्लामा पर्दछ?
उत्तर-सप्तरी
२८.नेपालको NSभए झैँ भारतको के?
-ISI
२९.तलका मध्यै कुन देशमा पुरुषभन्दा महिला बढि साक्षर छन्‌?
उत्तर-:हङ्गेरी
३०.तलका मध्ये कुन चाहिँ मिल्दैन्‌?
-नेपाल
-चीन
-भूटान
-ब्राजिल
उत्तर:-ब्राजिल
३१.इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र बादलपारी हो भने इन्टरनेटमा राखिएको पहिलो पत्रिका कुन हो?
उत्तर-: जन्मभूमि साप्ताहिक
३२.बङ्गलादेशको राष्ट्रिय गान 'अमार सोनार बंगला' कसले रचना गरेका हुन ??
उत्तर:- रबिन्द्रनाथ टैगोर
३३.अन्तरिक्षमा पहिलो पटक पठाईएको कुकुरको नाम के हो ?
उत्तर:-लाईका
३४.DNA Finger Print प्रबिधि बाट भारतको कुन प्रधानमंत्रीको हत्यारा पत्ता लगाएका थिए ?
उत्तर:- राजिव गान्धी
३५.मिस वर्ल्ड प्रतियोगितामा ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’को उपाधी जित्ने पहिलो मिस नेपाल को हुन्‌?
उत्तर-:इशानी श्रेष्ठ
३६.मेट्रिक प्रणाली कुन देशबाट सुरु भएको हो?
उत्तर:-फ्रान्स
३७."गोर्खा टोल"कुन देशमा पर्दछ?
उत्तर:-फ्रान्स
३८.प्रशान्त तामाङ इन्डियन आइडलको कति औँ संस्करणका बिजेता हुन्‌?
उत्तर-तृतीय संस्करण
३९.> ACC T20क्रिकेट प्रतियोगिता-२०१३मा नेपाल कुन देशसँग पराजित भएको थियो?(जुन काठमाण्डौँमा वि.सं२०६९-१२-१३गते देखि सञ्चालित थियो)
उत्तर- अफगानिस्थान
४०.1 GB = ??
Ans:-C] 1024 MB
1. पृथ्वी कताबाट कता घुम्छ ?
Ans = पश्चिमबाट पूर्व (त्यसैले सुर्य
पुर्वबाट उदाउछ )
2. हरियो ग्रह भन्नले कुन ग्रहालाई
चिनिन्छ ?
Ans = अरुण (पृथ्वीलाई निलो ग्रह र मंगललाई रातो ग्रह भनिन्छ )
3. जंगबहादुर
राणा प्रधानमन्त्री हुँदा कती बर्षक
Ans = २९
4. नेपाल मा जनगणना कार्य
कहिलेदेखी सुरु भएको हो? Ans = १९६८ देखी (१९६८
मा नेपालको जनसंख्या ५६,३८,७४९
थियो)
5. नेपालमा कती जिल्लामा चुरे
जलाधार
संरक्षण कार्यक्रम सन्चालन भएकोछ? Ans = १३ जिल्ला
6. सन १९८७ नोभेम्बेर २-४
मा भ्एको सार्क शिखर सम्मेलन कुन
देशमा भ्एको थियो?
Ans = नेपाल
7. उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई के भनिन्छ ?
Ans= प्रेयरी
8. रातो रंगको काँच बनाउन कुन
धातुको अक्साइड प्रयोग गरिन्छ ?
Ans = कपर अक्साईड
9. प्रवेशिका परिक्षामा सामेल हुन कम्तिमा कति प्रतिशत हाजिर हुनु
अनिवार्य छ ?
Ans = 70%
10. क्विक सिल्भर(Quick Silver)
भन्नाले के बुझिन्छ?
Ans = पारो (Mercury)

> मह मदानीका आविष्कारक को हुन्‌?
--मेजर हुरस्का

> मोही पार्ने मदानीमा बेरिएको रसि वा धागोलाई के भनिन्छ?
उत्तर:-नेती

> If,
101 = 202
102 = 505
103 = 10010
then,
105 = ??
ans:-26026

> Which dynasty was the last ruling dynasty of the Kingdom of Nepal ?
Ans:-c) Shah dynasty

> "प्रकृतिले हाम्रो लागि चित्र कोरिदिएको हुन्छ,जुन दिन प्रतिदिन अद्वितीय सौन्दर्यको देखा पर्छ।"यो भनाई कसको हो?
Ans-जोन रस्किन

> नेपालको मानचित्रमा मध्य भागमा अवस्थित शहर कुन हो?
Ans-पोखरा
>ब्याक्टेरियाबाट हुने रोगमा तलको कुन रोग पर्दैन ?
क) ठेउला
ख) हैजा
ग) क्षयरोग
घ) रगतमासि
उत्तर-:क)ठेउला

> अप्टिकल फाईबर तलको कुन क्षेत्रसँग सम्बन्धित छ ?
क) चलचित्र र मनोरन्जन
ख) स्वास्थ्य
ग) दुरसञ्चार र सम्प्रेषण
घ) आर्थिक जगत
उत्तर-ग
> Which is the central bank in India ?
Ans:-3 Reserve Bank of India

> नेपालको सबैभन्दा पुरानो नहर चन्द्र नहर कुन जिल्लामा पर्दछ?
उत्तर-सप्तरी

> नेपालको NSभए झैँ भारतको के?
-ISI
> तलका मध्यै कुन देशमा पुरुषभन्दा महिला बढि साक्षर छन्‌?
उत्तर-:हङ्गेरी

> तलका मध्ये कुन चाहिँ मिल्दैन्‌?
-नेपाल
-चीन
-भूटान
-ब्राजिल
उत्तर:-ब्राजिल

> what is the fullfrom of SAFTA?
Ans:-south asian free trade agreements(दक्षिण एसियाली स्वतन्त्र ब्यापार सम्झौता)

> इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र बादलपारी हो भने इन्टरनेटमा राखिएको पहिलो पत्रिका कुन हो?
उत्तर-: जन्मभूमि साप्ताहिक

> बङ्गलादेशको राष्ट्रिय गान 'अमार सोनार बंगला' कसले रचना गरेका हुन ??
उत्तर:- रबिन्द्रनाथ टैगोर

> अन्तरिक्षमा पहिलो पटक पठाईएको कुकुरको नाम के हो ?
उत्तर:-लाईका

> DNA Finger Print प्रबिधि बाट भारतको कुन प्रधानमंत्रीको हत्यारा पत्ता लगाएका थिए ?
उत्तर:- राजिव गान्धी

> मिस वर्ल्ड प्रतियोगितामा ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’को उपाधी जित्ने पहिलो मिस नेपाल को हुन्‌?
उत्तर-:इशानी श्रेष्ठ

> मेट्रिक प्रणाली कुन देशबाट सुरु भएको हो?
उत्तर:-फ्रान्स

> "गोर्खा टोल"कुन देशमा पर्दछ?
उत्तर:-फ्रान्स

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger