बसमा छैन यो मन (2069-06-04/20-09-2012) - download

NepaliTalim | 11:37:00 PM | 0 comments
Program :Basma Chhaina Yo Man
Radio : Radio Ekata 92.4 mhz
Time : Every Wednesday 9.15PM
Date : (2069-06-04/20-09-2012)
Host :  Krishna

नमस्कार साथी,
शान्ति र सद्भावका लागि रेडियो एकताको कार्यक्रम ९२.४ मेजाहर्जको रात्रिकालिन कार्यक्रम बसमा छैन यो मन लिएर आज मिति 2069 असोज 04 तदनुसार 20 Sep 2012 बुधवारका दिन पनि साथी कृष्ण उपस्थित हुनुभएको छ । यो रातको पहिलो प्रहरमा प्रसारण हुने यो कार्यक्रममा विभिन्न साथीहरुलेनै पठाउनुभएको सत्य घटनाहरुमा आधारीत गिति कथाहरु प्रशारण हुनेछ । यो कार्यक्रम उपलब्ध गराईदिनुभएकोमा साथी रविन कार्कीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you

एकसय चौरासी 184 गितहरु एकै ठाउँमा सुन्नुहोस्

NepaliTalim | 11:35:00 PM | 0 comments




Source : Hamrosansar Radio

Thankyou

मेरो रचना (2070-04-20/04-08-2013) : Download

NepaliTalim | 5:09:00 PM | 0 comments


कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,
आज मिति २०७० साउन २० गते तदनुसार ०४ अगस्ट २०१३ आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download :Click Here to Download

Thank you

मेरो रचना (2070-04-06/21-07-2013) : Download

NepaliTalim | 5:02:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
फेस बुकमा :Mero Rachana
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,
आज मिति २०७० साउन ६ गते तदनुसार २१ जुलाइ २०१३ आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला । 
Listen and Download

Download : Click Here to Download

Thank you

गजल गुञ्जन (2070-04-30/14-08-2013) : Download

NepaliTalim | 12:55:00 PM | 0 comments
GAZAL GUNJAN : 
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति : (2070-04-30/14-08-2013) 

नमस्कार साथीहरु,
आज मिति 2070 साउन महिनाको 30 गते तदनुसार 14 AUG 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you

गजलका फूलहरू -4 : (16-08-2013/2070-04-32) : Download

NepaliTalim | 1:48:00 PM | 0 comments
गजलका फूलहरु 

फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(16-08-2013/2070-04-32)

नमस्कार साथीहरु,
आज मिति २०७० श्रावण ३२ गते तदनुसार १६ अगस्ट २०१३ शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम तेस्रो चौथो हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download : Click Here to Download

Thank you

स्वर्णिम साँझ 6 : (08-08-2013/2070-04-24) : Download

NepaliTalim | 1:09:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :  (08-08-2013/2070-04-24)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन २४ गते तदनुसार ०८ अगस्ट २०१३ बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download
Click Here

-->


गजल बिम्ब (2070-04-31/15-08-2013) गजलकार संगिता थापा सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 10:22:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-04-31/15-08-2013)

(आज नारी हस्ताक्षर गजलकार संगिता थापा सँगको अन्तर्वाता विशेष श्रृंखला )

नमस्कार साथीहरु,
आज मिति २०७० साउन ३१ गते तदनुसार १५ अगस्ट २०१३ बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ । 
आज नारी हस्ताक्षर गजलकार संगिता थापा सँगको अन्तर्वाता विशेष श्रृंखला  लिएर उपस्थीत भएको छु । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी खगेन्द्र पुन मगर र संचालक रोहित साही अनुरागीलार्इ धेरै धेरै धन्यवाद । 

Download :Click Here to Download

संगिता थापा 








-->

Muktak Madhurima (2013-08-15/2070-04-31) - Download

NepaliTalim | 10:30:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date :  (2013-08-15/2070-04-31) 

आज मिति 2070 साउन 32 गते तदनुसार 15-Aug-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Thank you 

मेरा १० मुक्तकहरू (11-Aug-2013)

NepaliTalim | 10:06:00 PM | 0 comments
1.मुक्तक
केही न केही त प्रयोजन पक्कै होला । 
त्यो ढुङ्गामा पनि जीवन पक्कै होला । 
..........................................
यो मौसमले पनि साथ दिएझैं लाग्छ
कसैको आज आगमन पक्कै होला । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2.मुक्तक
उस्ले अन्तिम प्रहरमा हुँदैन भनी ।।
मेरो प्रेमको उत्तरमा हुँदैन भनी ।।
यात्रा धेरै अगाडि बढिसकेपछी 
अचानक बिच सफरमा हुँदैन भनी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

3.मुक्तक
भमराको झुकाब, फूलमा हुनु नौलो हैन ।।
अनगिन्ती सुझाब, भूलमा हुनु नौलो हैन ।।
........................................
चलिरहन्छ संसार, आफ्नै धुनमा सधै 
किनार जोड्ने औकात, पुलमा हुनु नौलो हैन ।।
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।

4.मुक्तक
कमिलाका हुलहरु मलाई अति मन पर्छ 
फूलेका ति फूलहरु मलाई अति मन पर्छ
............................................
पूल हेर्छु फूल हेर्छु, दुबै सुन्दर लाग्छन् मलाई 
किनार जोड्ने पूलहरु मलाई अति मन पर्छ
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

5.मुक्तक
मलाई अब छैन मतलब कसैको ।।
भएपछि अब उनि सब कसैको ।।
शुभकामना प्रार्थना मेरो तर्फबाट
सधै होस् जिन्दगी गजब कसैको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

6.मुक्तक
आज पनि उस्तै तमासा देखिरहेछु ।।
उस्को अशिष्ट भाषा देखिरहेछु ।।
पर्दाले कहाँ छेकिन्छ र सब कर्तुत 
केहि हुनैपर्ने खुलासा देखिरहेछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

7.मुक्तक
जनताको सत्ता आउँदै आएन 
भएको बेपत्ता आउँदै आएन 
..............................
मेरो देशलाई छोडेर शान्ती 
गयो कता कता आउँदै आएन । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

8.मुक्तक
मुस्किल उस्तै छ आज सम्म पनि 
तर उ मुटुमै छ आज सम्म पनि 
........................................
एकै पल्ट गरिन्छ प्रेम फेरी हुँदैन 
याद उनकै छ आज सम्म पनि । 
राम शराण श्रेष्ठ
चिसापानी ६, रामेछाप

9.मुक्तक
के लाग्छ र नियत खराब भएपछि ।। 
असल विग्रन्छ सँगत खराब भएपछि ।।
.............................................
समय लाग्दैन बर्बाद भएर सकिन 
जब लागेको लत खराब भएपछि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

10.मुक्तक
हुनसक्छ फेरी पनि चलखेल हुनसक्छ । 
निर्दोशहरुलाई सजाय जेल हुनसक्छ । 
------------------
हाम्रो योजना सफल नहुनुको पछाडी
दुस्मनहरुसँग आफन्तको मेल हुनसक्छ ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger