गजल बिम्ब (2070-04-31/15-08-2013) गजलकार संगिता थापा सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 10:22:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-04-31/15-08-2013)

(आज नारी हस्ताक्षर गजलकार संगिता थापा सँगको अन्तर्वाता विशेष श्रृंखला )

नमस्कार साथीहरु,
आज मिति २०७० साउन ३१ गते तदनुसार १५ अगस्ट २०१३ बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ । 
आज नारी हस्ताक्षर गजलकार संगिता थापा सँगको अन्तर्वाता विशेष श्रृंखला  लिएर उपस्थीत भएको छु । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी खगेन्द्र पुन मगर र संचालक रोहित साही अनुरागीलार्इ धेरै धेरै धन्यवाद । 

Download :Click Here to Download

संगिता थापा 








-->

Muktak Madhurima (2013-08-15/2070-04-31) - Download

NepaliTalim | 10:30:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date :  (2013-08-15/2070-04-31) 

आज मिति 2070 साउन 32 गते तदनुसार 15-Aug-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Thank you 

मेरा १० मुक्तकहरू (11-Aug-2013)

NepaliTalim | 10:06:00 PM | 0 comments
1.मुक्तक
केही न केही त प्रयोजन पक्कै होला । 
त्यो ढुङ्गामा पनि जीवन पक्कै होला । 
..........................................
यो मौसमले पनि साथ दिएझैं लाग्छ
कसैको आज आगमन पक्कै होला । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2.मुक्तक
उस्ले अन्तिम प्रहरमा हुँदैन भनी ।।
मेरो प्रेमको उत्तरमा हुँदैन भनी ।।
यात्रा धेरै अगाडि बढिसकेपछी 
अचानक बिच सफरमा हुँदैन भनी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

3.मुक्तक
भमराको झुकाब, फूलमा हुनु नौलो हैन ।।
अनगिन्ती सुझाब, भूलमा हुनु नौलो हैन ।।
........................................
चलिरहन्छ संसार, आफ्नै धुनमा सधै 
किनार जोड्ने औकात, पुलमा हुनु नौलो हैन ।।
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।

4.मुक्तक
कमिलाका हुलहरु मलाई अति मन पर्छ 
फूलेका ति फूलहरु मलाई अति मन पर्छ
............................................
पूल हेर्छु फूल हेर्छु, दुबै सुन्दर लाग्छन् मलाई 
किनार जोड्ने पूलहरु मलाई अति मन पर्छ
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

5.मुक्तक
मलाई अब छैन मतलब कसैको ।।
भएपछि अब उनि सब कसैको ।।
शुभकामना प्रार्थना मेरो तर्फबाट
सधै होस् जिन्दगी गजब कसैको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

6.मुक्तक
आज पनि उस्तै तमासा देखिरहेछु ।।
उस्को अशिष्ट भाषा देखिरहेछु ।।
पर्दाले कहाँ छेकिन्छ र सब कर्तुत 
केहि हुनैपर्ने खुलासा देखिरहेछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

7.मुक्तक
जनताको सत्ता आउँदै आएन 
भएको बेपत्ता आउँदै आएन 
..............................
मेरो देशलाई छोडेर शान्ती 
गयो कता कता आउँदै आएन । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

8.मुक्तक
मुस्किल उस्तै छ आज सम्म पनि 
तर उ मुटुमै छ आज सम्म पनि 
........................................
एकै पल्ट गरिन्छ प्रेम फेरी हुँदैन 
याद उनकै छ आज सम्म पनि । 
राम शराण श्रेष्ठ
चिसापानी ६, रामेछाप

9.मुक्तक
के लाग्छ र नियत खराब भएपछि ।। 
असल विग्रन्छ सँगत खराब भएपछि ।।
.............................................
समय लाग्दैन बर्बाद भएर सकिन 
जब लागेको लत खराब भएपछि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

10.मुक्तक
हुनसक्छ फेरी पनि चलखेल हुनसक्छ । 
निर्दोशहरुलाई सजाय जेल हुनसक्छ । 
------------------
हाम्रो योजना सफल नहुनुको पछाडी
दुस्मनहरुसँग आफन्तको मेल हुनसक्छ ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

गजल गंगा -3 : (14-08-2013/2070-04-30) : Download

NepaliTalim | 9:32:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज

गजल बिशेष कार्यक्रम 
गजल गंगा श्रृंखला १ 

मिति  : (14-08-2013/2070-04-30)
प्रस्तोता : शुरज थापा मगर

नमस्कार साथीहरू,

आज मिति २०७० श्रावण ३० गते तदनुसार १४ अगस्ट २०१३ बुधवारका दिन, नेपाली साहित्यलाइ टेवा पुर्याउने उदेश्य लिएर रेडियो मलमला ८८.६ मेगाहर्जले नेपाली गजल बिशेष रेडियो  कार्यक्रम  गजल गंगा लिएर  हरेक बुधवार बेलुकी ९.१५ देखी तपाइहरू समक्षा प्रस्तोता शुरज थापामगर आउनुहुनेछ । आज Episode 3 श्रृंखला के कस्तो लाग्यो प्रतिकृया पठाउन नभुल्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी शुरज थापामगर लाइ धेरै धेरै धन्यवाद ।

Listen and Download

Download :Click Here to Download

Thank you

गजल शरोबर (10-08-2013/2070-04-26) सवाज जवाफ विशेष श्रृङ्खला

NepaliTalim | 3:27:00 PM | 0 comments
सवाज जवाफ विशेष श्रृङ्खला 
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (10-08-2013/2070-04-26) 
FM : Kalika FM  




तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।   आज मिति 2070-साउन 26 गते शनिवार तदनुसार 10-Aug 2013 ,आज शनिबार पनि गजल सरोबर लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आज सवाज जवाफ विशेष श्रृङ्खला प्रस्तुत हुनेछ र सवाज जवाफ विशेष श्रृङ्खलामा दोय गजलकार साथीहरु विजय राज र शुबु सवाल जवाफ प्रस्तुत गर्नुहुनेछ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download

Download :Click Here to Download

Thank you

कार्यक्रम 'मेरो रचना' (2070-04-30/14-08-2013) : Download

NepaliTalim | 9:59:00 AM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB

फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-04-30/14-08-2013)


नमस्कार साथीहरु,

आज मिति २०७० साल साउन महिनाको ३० गते तदनुसार १४ अगस्ट २०१३ बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download

Thank you

BULBUL 207 : (14-08-2013/2070-04-30) अन्तर्वाता विशेष : Download

NepaliTalim | 11:40:00 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 207
Host : Achyut Ghimire  
Date :  (14-08-2013/2070-04-30) 
FB : Facebook Page

आजको बुलबुलमा गजलकार प्राध्यापक डा.कृष्ण हरी बराल, संगितकार गैरे सुरेश र गजलकार केसव भट्टराइ सँगको अन्तवार्ता विशेष रहनेछ । 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 साउन 30 गते तदनुसा 14-Aug-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 207) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download :Click Here to Download Episode 207

Thank you

साहित्य सिर्जना -2.4 : (06-08-2013/2070-04-22) -Download

NepaliTalim | 10:50:00 PM | 0 comments
EPISODE : 2.4

Date :(06-08-2013/2070-04-22)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : मंगलबार बेलुकी ९.१५ 
फेसबुक : Facebook   


साथीहरु नमस्कार ।
आज मिति  2070 साउन 22 गते तदनुसार  06-Aug 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 2.4 दोस्रो  संस्करणको पहिलो श्रृंखला  लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । आजदेखी साहित्य सिर्जना हरेक मंगलबार बेलुकि ९.१५ देखी प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download

Thank you

साहित्य सिर्जना -2.5 : (13-08-2013/2070-04-29) -Download

NepaliTalim | 10:30:00 PM | 0 comments

EPISODE : 2.5

Date :(13-08-2013/2070-04-29)
कार्यक्रम : “साहित्य सिर्जना    
रेडियो : रेडियो मलमला ८८.६mhz    
प्रस्तोता : सुरज थापा मगर
समय : मंगलबार बेलुकी ९.१५ 
फेसबुक : Facebook   


साथीहरु नमस्कार ।
आज मिति  2070 साउन 30 गते तदनुसार  14-Aug 2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 2.5 दोस्रो  संस्करणको पहिलो श्रृंखला  लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । आजदेखी साहित्य सिर्जना हरेक मंगलबार बेलुकि ९.१५ देखी प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download
Thank you

Episode 7 : गजल साँझ (12-08-2013/2070-04-28) : Download

NepaliTalim | 5:09:00 PM | 0 comments
रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे
मिति : (12-08-2013/2070-04-28)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन महिनाको २८ गते तदनुसार १२ अगस्ट २०१३ शोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 6 लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download :Click Here to Download Episode 7

CLICK TO DOWNLOAD
-->


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger