गजल गुञ्जन (2070-04-23/08-08-2013) : Download

NepaliTalim | 10:57:00 PM | 0 comments
GAZAL GUNJAN : 

सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति :  (2070-04-09/24-07-2013)

नमस्कार साथीहरु,
आज मिति 2070 साउन महिनाको 23 गते तदनुसार 08 AUG 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you

Episode 6 : गजल साँझ (05-08-2013/2070-04-21) : Download

NepaliTalim | 2:02:00 PM | 0 comments

रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे
मिति : (05-08-2013/2070-04-21)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन महिनाको २१ गते तदनुसार ०५ अगस्ट २०१३ शोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 5 लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download :Click Here to Download

Thank you

श्रृंखला ६५ - वहकिने मन (2070-04-21/05-08-2013) - Download

NepaliTalim | 10:42:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2070-04-21/05-08-2013) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 साउन 21 तदनुसार 05-Aug-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 81 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 65 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download :Click Here to Download

Thank you

मेरा १० मुक्तकहरू (2070-04-21)

NepaliTalim | 11:24:00 AM | 0 comments
१. मुक्तक
अभिनय प्रेमको जारी रहेछ ।
मलाई फसाउने तयारी रहेछ ।
मुटुमा बसेको आफ्नै मान्छे
बिध्वंशक हतियार धारी रहेछ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२. मुक्तक
मुस्किल उस्तै छ आज सम्म पनि
तर उ मुटुमै छ आज सम्म पनि
एकै पल्ट गरिन्छ प्रेम फेरी हुँदैन
याद भुपुकै छ आज सम्म पनि ।
राम शराण श्रेष्ठ
चिसापानी ६, रामेछाप

३. मुक्तक
घट्नै छैन माया, पृथ्वी रहुन्जेल । 
कुरेरै बसुँला ,जिन्दगी रहुन्जेल । 
अपरम्पार छ यो, सिमा मायाको
तिमीनै चाहिन्छ, ढुकढुकी रहुन्जेल ।
राम शराण श्रेष्ठ
चिसापानी ६, रामेछाप


४. मुक्तक
फूलहरु विष बोकेर हिँड्छन् अचेल । 
काँडाहरु ब्यथा पोखेर हिड्छन् अचेल । 
लाग्छ जमाना उल्टै खुब दोडिरहेछ 
बाँदरहरु पनि बोलेर हिँड्छन् अचेल ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


५. मुक्तक
समय अनुसार बाध्यताहरु पनि ।
छन् आ आफ्नै कथाहरु पनि ।
सहयोग गरिदिन्छन् नपर्नेलाइनै
देखेर बास्तबिकता पर्दाहरु पनि ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप



६.मुक्तक
बेफ्वाँकमा उस्ले शंका गरेर । 
आज गएको छ हमला गरेर । 
तबसम्म लडिरहेछु म पनि 
अतिन्जेल उम्कला दंगा गरेर । 
राम शरण श्रेष्ठ

७. मुक्तक
झुक्याउँछ सरकार बारम्बार । 
जताततै पर्छ मार बारम्बार । 
कति कायरहुन् मान्छेहरु पनि 
पिठ्युमा गर्छ प्रहार बारम्बार । 
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

८. मुक्तक
अभिनय प्रेमको जारी रहेछ । 
मलाई फसाउने तयारी रहेछ । 
मुटुमा बसेको आफ्नै मान्छे 
बिध्वंशक हतियार धारी रहेछ । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

९. मुक्तक
कसरी गरुँ अनुबाद लज्जाहरुको । 
म बुझ्दिँन भाका आँखाहरुको । 
कोही पनि आएनन् गरिबको बस्तिमा
विश्वासै लाग्दैन यि मोर्चाहरुको ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१०. मुक्तक
घट्नै छैन माया, पृथ्वी रहुन्जेल । 
कुरेरै बसुँला ,जिन्दगी रहुन्जेल । 
अपरम्पार छ यो, सिमा मायाको
तिमीनै चाहिन्छ, ढुकढुकी रहुन्जेल ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Muktak Madhurima (2013-08-01/2070-04-17) - Download

NepaliTalim | 12:32:00 AM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date : (2013-08-01/2070-04-17)

आज मिति 2070 साउन 17 गते तदनुसार 25 01-Aug-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Thank you

मुक्तक सरोबर (02-08-2013/2070-04-18) - Download

NepaliTalim | 12:14:00 AM | 0 comments
MUKTAK SAROBAR   

कार्यक्रम : मुक्तक सरोबर  
Date :(02-08-2013/2070-04-18) 
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
FB Page : Muktak Sarobar


आज मिति 2070 साउन 18 तदनुसार 02-Aug-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download :Click Here to Download

Thank you

स्वर्णिम साँझ ५ : (01-08-2013/2070-04-17) : Download

NepaliTalim | 11:52:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति : (01-08-2013/2070-04-17) 


नमस्कार साथीहरु,
आज मिति २०७० साउन १७ गते तदनुसार ०१ अगस्ट २०१३ बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

गजल गंगा -१ (31-07-2013/2070-04-16) : Download

NepaliTalim | 5:48:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज
गजल बिशेष कार्यक्रम 
गजल गंगा श्रृंखला १ 
मिति : (31-07-2013/2070-04-16)
प्रस्तोता : शुरज थापा मगर

नमस्कार साथीहरू,

आज मिति २०७० श्रावण १६ गते तदनुसार २१ जुलाइ २०१३ बुधवारका दिन, नेपाली साहित्यलाइ टेवा पुर्याउने उदेश्य लिएर रेडियो मलमला ८८.६ मेगाहर्जले नेपाली गजल बिशेष रेडियो  कार्यक्रम  गजल गंगा लिएर अबदेखीका हरेक बुधवार बेलुकी ९.१५ देखी तपाइहरू समक्षा प्रस्तोता शुरज थापामगर आउनुहुनेछ । आज पहिलो श्रृंखला के कस्तो लाग्यो प्रतिकृया पठाउन नभुल्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी शुरज थापामगर लाइ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

गजल बिम्ब (2070-04-18/01-08-2013) : Download

NepaliTalim | 10:37:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-04-18/01-08-2013)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन १८ गते तदनुसार ०१ अगस्ट २०१३ बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।अाज तपाइहरूकै गजलहरू बाचन हुनेछ ।
Listen and Download 

Download :Click Here to Download

Thank you

गजलका फूलहरू -२ (02-08-2013/2070-04-18) : Download

NepaliTalim | 9:54:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 


नमस्कार साथीहरु,
आज मिति २०७० श्रावण १८ गते तदनुसार २ अगस्ट २०१३ शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम दोस्रो श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download : Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger