Muktak Madhurima (2013-07-11/2070-03-27) - Download

NepaliTalim | 11:17:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date : (2013-07-11/2070-03-27)

आज मिति 2070 असार 27 गते तदनुसार 11 July-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Thank you

गजलका शेरहरु (2070-03-25/09-07-2013) : Download

NepaliTalim | 10:51:00 PM | 0 comments
कार्यक्रम : गजलका शेरहरु   

संचालिका : लक्ष्मि इतिहाँस       
समय : मंगलबार बेलुका ९.१५बजे           
एफ.एम रेडियो एकता 92.4, लालबन्दी  
फेसबुक पेज  : Gazalka Sherharu   
मिति : (2070-03-25/09-07-2013)


आदरणिय साथीहरु, 
आज मिति 2070-असार 25 तदनुसार 09 जुलाइ 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद    
Listen and download

Download :Click Here to Download

Thank you

अतितका पल (2070-03-18/02-07-2013)- Download

NepaliTalim | 10:37:00 PM | 0 comments














Story of Ichha Roka Magar 

अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी
सत्य घटनामा आधारित इच्छा रोक्का मगरको अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Date :  (2070-03-11/25-07-2013)
Listen and Download

Download :Click Here to Download

Thank you

अतितका पल (2070-03-11/25-06-2013)- Download

NepaliTalim | 10:01:00 PM | 0 comments













अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी
सत्य घटनामा आधारित आदित्य सर्माजीको अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Date :  (2070-03-11/25-06-2013)
Listen and Download

Download :Click Here to Download

Thank you

अतितका पल (2069-11-08/20-02-2013)- Download

NepaliTalim | 9:56:00 PM | 0 comments

















अतितका पल
अतितका पल सुन्नुहोस एस पि माथवरका साथमा
Date : 2069-11-08
Listen and Download


Download : Click Here to Download



Thank you

अतितका पल (2070-01-31/14-05-2013)- Download

NepaliTalim | 9:55:00 PM | 0 comments











अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी

सत्य घटनामा आधारित राजपुरका मुनिराम चैाधरीजीको अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Date :  (2070-01-31/14-05-2013)
Listen and Download
                              
Download : Click Here to Download



Thank you

अतितका पल ((2070-01-17/30-04-2013)- Download

NepaliTalim | 9:53:00 PM | 0 comments











अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी

सत्य घटनामा आधारित अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।

Date : (2070-01-17/30-04-2013)
Listen and Download
                            
Download :Click Here to Download





Thank you

अतितका पल (2069-12-06/19-03-2013)- Download

NepaliTalim | 9:51:00 PM | 0 comments

















अतितका पल
हरेक मंगलबार राति ९.१५
प्रस्तोता : समिर प्यासी
विछिप्त वि.एम घायलजिको सत्य घटनामा आधारित अतितको पल लिएर आएका छौं ।
कार्यक्रम उपलब्ध गराएर सहयोग गर्ने मित्र एस पि माथवरलाई धेरै धेरै धन्यवाद ।
Date : (2069-12-06/19-03-2013)
Listen and Download
                              
Download : Click Here to Download




Thank you

श्रृंखला ८ : त्रिवेणी TRIBENI (09-07-2013/2070-03-25) अन्तवार्ता बिशेष - Download

NepaliTalim | 6:07:00 PM | 0 comments
EPISODE 8
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति :(09-07-2013/2070-03-25)

(श्री शर्मा सँगको अन्तवार्ता बिशेष)
नमस्कार साथीहरु,
आज मिति २०७० असार २५ गते तदनुसार  ०९ जुलाइ 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 8 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  । चिसापानी नेपाल ब्लगमा राख्ने प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु  
Listen and Download 

Download :Click Here to Download

Thank you

कृष्ण प्रसाद सिम्खडाका ५ गजलहरू (11-07-2013)

NepaliTalim | 4:08:00 PM | 0 comments
कृष्ण प्रसाद सिम्खडा
१. गजल
फूलहरुले कति मिठो मधुमास बोकेका छन
नदिहरु बर्षौ पुरानो ईतिहास बोकेका छन

तिमि अन्धकार औसिको रातमा हेर्न सक्छौ
जूनकिरि हरुले कत्रो प्रकाश बोकेका छन

मानिसको सँगत छोडि चराहरु सँग छु म
तिनिहरुले आवाजमा मिठास बोकेका छन

गजलकारको हालात हेर्न साझँमा आउनु
साथमा बोतल हातमा गिलास बोकेका छन

'बा' र आमाको सदैब आज्ञा पालन गर्नु
तिमि प्रति धेरै ठुलो विश्वास बोकेका छन
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन

२.गजल
मान्छेहरुको मन म कसरि बुझौ
खै यहाँको चलन म कसरि बुझौ

कति निदर्यि रहेछ यो शहर पनि
आफ्नैहरु तर्कन्छन म कसरि बुझौ

तिमिले नै बोलाई यहाँ सम्म आए
टाढा हुन्छौ झनझन म कसरि बुझौ

अस्तिको झुप्रो आज महल बनेछ
यति छिट्टै परिवर्तन म कसरि बुझौ

बिनाकारण त्यसै त्यसै धडकिरहेछ
यो मुटुको धड्कन म कसरि बुझौ
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन

३.गजल
प्रयासहरु पटक ,पटक हुनसक्छ।
एकदिन उ पनि ,लेखक हुनसक्छ॥

ति जूनकिरि भनेर नहेप्नु होला।
अध्यारोमा छुट्टै ,चमक हुनसक्छ॥

कहाँ छ र यो जिन्दगि सोचेजस्तो।
सोचेभन्दा पनि धेरै ,फरक हुनसक्छ॥

हतियार छोडेर अब कलम समाउ।
नत्र स्थिति निकै ,अराजक हुनसक्छ॥

अरु के नै दिन सकुला र तिमिलाई।
मैले दिने उपहार ,पुस्तक हुनसक्छ॥
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन

४.गजल
यि आखाँहरु त्यसै त्यसै रसाईरहेछन्।
केबल तिम्रै मात्र यादहरु आईरहेछन्॥

अध्यारो रातमा एक्लै हिडिरहेको बेला।
जूनकिरिहरु मलाई बाटो देखाईरहेछन्॥

कति रमाईलो छ यो जङगलको वातावरण।
मयुरहरु नाचिरहेछन चराहरु गाईरहेछन्॥

प्रेम गर्नेहरुको चाला देखेरै म छक्क पर्छु।
कोहि तड्पीरहेछन् कोहिले तड्पाईरहेछन्॥

छोडि जानेलाई सम्झि आशु नझार'कृष्ण'।
मेरा केहि मित्रहरु मलाई सम्झाईरहेछन्॥
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन

५.गजल
आकाशमा उडने चरि का कुरा
गज्जब लाग्छ ति परि का कुरा॥

गजल मा श्रृङगार कम गर्दै छु
नसम्झाउ फेरि सुन्दरि का कुरा॥

अ साच्चै ताजै छन ति यादहरु
रुझ्दै हिडेको त्यो झरि का कुरा॥

जब एक्लो हुन्छु नितान्त एक्लो
मनमा खेल्छन अनेकथरि का कुरा॥

आउ प्रिया ! एउटा सहमति गरौ
के छ भन तिम्रा मनभरिका कुरा॥
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger