गजलका शेरहरु (2070-01-31/14-05-2013) - Download

NepaliTalim | 11:11:00 AM | 0 comments
कार्यक्रम : गजलका शेरहरु 
संचालिका : लक्ष्मि इतिहाँस    
समय : मंगलबार बेलुका ९.१५बजे      
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
फेसबुक पेज  : Gazalka Sherharu
मिति : (2070-01-31/14-05-2013)
 आदरणिय साथीहरु, आज मिति 2070-01-31 तदनुसार 14 मे 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद
Listen and download
                              
Download : Click Here to Download
Listen All Previous Episodes


Thank you

गजलका शेरहरु (2070-01-10/23-04-2013) : Download

NepaliTalim | 11:10:00 AM | 0 comments
Gazalaka Sherharu
HOST : LAXMI ITIHAS 
TIME : EVERY TUESDAY, 9.15PM 
DATE : -(2070-01-10/23-04-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस 
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी 
समय : मंगलबार बेलुका ९.१५बजे     
 अनलाईन सुन्न : Radio Ekata     
 फेसबुक पेज  : Gazalka Sherharu


 आदरणिय साथीहरु, आज मिति 2070-01-10 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद 

Listen and download


Download : Click Here to Download

Thank you

श्रृंखला ४ : त्रिवेणी TRIBENI (11-06-2013/2070-02-28) - Download

NepaliTalim | 10:31:00 AM | 0 comments
EPISODE 4
रेडियो : नेपाल एफ एम ९१.८
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५

फेसबुक : NFM TRIBENI
मिति : (11-06-2013/2070-02-28)

नमस्कार साथीहरु,
आज मिति २०७०  जेठ २८ गते तदनुसार ११ जुन २०१३ मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने  नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको चौथो  श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता  गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  ।  गत हप्तादेखी सुरुभएको  कर्याक्रम आज देखी उपलब्ध भए अनुसार न्यूज चिसापानी नेपाल ब्लगमा राख्ने   प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु  
Listen and Download
                             
Download : Click Here to Download Episode  4

Tank you

श्रृंखला ३ : त्रिवेणी TRIBENI (04-06-2013/2070-02-21) - Download

NepaliTalim | 10:29:00 AM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५

फेसबुक : NFM TRIBENI
मिति :  (04-06-2013/2070-02-21)


नमस्कार साथीहरु,
आज मिति २०७०
जेठ २१ गते तदनुसार ०४ जुन २०१३ मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने  नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको तेस्रो  श्रृंखला लिएर प्रविधिक सहयोगी डिसुजा राइको साथमा कार्यक्रम प्रस्तोता  गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  ।  गत हप्तादेखी सुरुभएको  कर्याक्रम आज देखी उपलब्ध भए अनुसार न्यूज चिसापानी नेपाल ब्लगमा राख्ने  प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु ।
Listen and Download
                               
Download :
Click Here to Download Episode 3

यो श्रृंखला ३ मा बाचन भएको मेरो एउटा गजल
.......................................
हेरि बस्नु सुनौलो, विहान आउँछ ।।
पक्कै समस्याको, निदान आउँछ ।।

तव म क्रन्तिको, बाटो छोडिदिनेछु
जब जनताको, संविधान आउँछ ।।

धर्मको नाममा, यस्तै दंङ्गा भैरहनेछन्
जब खराब प्रचार, आह्वान आउँछ ।।

छैन त्यो मानबताको, हितमा छैन
जब दुरुपयोग भएर, विज्ञान आउँछ ।।

म ति गद्धारहरुलाई, बाँकि राख्ने छैन
जब म सँग सबुत, प्रमाण आउँछ ।।

चोट खाएर पनि म, तवसम्म खुसि हुनेछु
जबसम्म ति मुहारमा, मुस्कान आउँछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

श्रृंखला २ : त्रिवेणी TRIBENI (28-05-2013/2070-02-14) - Download

NepaliTalim | 10:28:00 AM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
मिति :  (28-05-2013/2070-02-14)


नमस्कार साथीहरु,

आज मिति २०७० जेठ १४ गते तदनुसार २८ मे २०१३ मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको दोश्रो श्रृंखला लिएर प्रविधिक सहयोगी डिसुजा राइको साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  ।  गत हप्तादेखी सुरुभएको कर्याक्रम आज देखी उपलब्ध भए अनुसार न्यूज चिसापानी नेपाल ब्लगमा राख्ने प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु ।
Listen and Download
                              
Download :
Click Here to Download Episode 2

कार्यक्रमको सुरुवातमा बाचन भएको प्रस्तोता आफैको गजल
आँखा बनाएर नानी बनाएर ।
दिलमा सजाउँछु रानी बनाएर ।

धेरै बा आमा बृदाश्रममा छन्
आफ्ना सन्तानलाई जवानी बनाएर ।

कालले अनिस्चित मिती तोकेको छ
मान्छेको अमुल्य परानी बनाएर ।

के सुनाउनु परदेशीको राम कहानी
फर्किए विदेसमा सुन खानी बनाएर ।

फुलेर फल्छन या फल्दैनन्
सपना रोपेको छु फुलदानी बनाएर ।
धनराज योगी भाबुक

Gazal Gunjan गजल गुञ्जन -2 : (2070-03-12/27-06-2013) : Download

NepaliTalim | 12:24:00 AM | 0 comments
GAZAL GUNJAN : 2
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला १ 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी

नमस्कार साथीहरु,
आज मिति 2070 असार महिनाको 12 गते तदनुसार 27 जुन 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download Episode 2
Thank you 

BULBUL 200 : (26-06-2013/2070-03-12) - प्यास गजल पत्रिका बिशेष : Download

NepaliTalim | 11:42:00 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 200
Host : Achyut Ghimire  
Date :  (26-06-2013/2070-03-12) 
FB : Facebook Page

(प्यास गजल पत्रिका बैशाख असार अंक बिशेष बुलबुल)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 असार 12 गते तदनुसार  26-June-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 200) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 200

Thank you 

Episode 1 : Gazal Gunjan गजल गुञ्जन (2070-03-05/19-06-2013) : Download

NepaliTalim | 11:41:00 PM | 0 comments

GAZAL GUNJAN : 1
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला १ 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी


नमस्कार साथीहरु,
आज मिति २०७० असार महिनाको ५ गते तदनुसार १९ जुन २०१३, आज देखि एउटा नयाँ गजल विशेष कार्यक्रम लिएर उपस्थित भएको छु ।  साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ । यो आजको पहिलो श्रृंखला के कस्तो रह्यो सुनेर सल्लाह सुझब र प्रतिकृया दिनुहोला । कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download
                           DOWNLOAD : Click Here to Download Episode 1


Thank you

गजल -आउँछु भन्ने परदेशी फर्कि आएर (रचना : रवि प्रान्जल) : सुन्नुहोस

NepaliTalim | 5:39:00 PM | 0 comments
Ravi Pranjal
आज सम्म मैले युटुबमा सबैभन्दा धेरै पल्ट सुनेको एउटा यस्तो गजल तपाइहरु सामु राख्दैछु जुन गजल लेखनुभएको छ चर्चित आदरणिय अग्रज गजलकार रबी प्रान्जल र स्वर संगीत प्रताम रिजालको रहेको छ भने तबलामा बिनोद भट्टराइले साथ दिनुभएको छ ।

गजल
आउँछु भन्ने परदेशी फर्कि आएन ।।
तस्विर मात्र हेरिरह्यो मन रमाएन ।।

अँध्यारोमा कहाँ कहाँ खोजुँ उसलाई
आकासमा उदाउनेजून अझै उदाएन ।।

जून तारा साक्षी राखी लगाएको मायाँ
भुलेछकि निष्ठुरीले चिठ्ठी पठाएन ।।
शब्द : रवि प्रान्जल
स्वर तथा संगीत : प्रताप रिजाल ;
तबला : बिनोद भट्टराई
स्रोत युटुब

गजल - के भयो र एउटा साथ ... (रचना : जितेन्द्र मल्ल ) : सुन्नुहोस् (Ke Bhayo Ra Euta Sath Chhutyo Chhutna Diye-Ghazal by Jitendra Malla)

NepaliTalim | 5:38:00 PM | 0 comments

के भयो र एउटा साथ, छुट्यो, छुट्न दिए !
मन भन्नु सीसा न हो, फुट्यो, फुटन दिए !

दिनु साटो खोस्न मात्र, जान्यो भाग्य ले नि !
अलिकती ख़ुशी थियो, लुट्यो, लुट्न दिए !

दोष तिम्रो हो की मेरो, या त नियति को ?
अन्योल को भुमरी ले, भूट्यो, भूट्न दिए !

जिंदगी यो जसो-तासो, जिउनु पर्छ सोचे !
अठोट लीइ मन मेरो, उठ्यो, उठ्न दिए !

(के भयो र एउटा साथ, छुट्यो, छुट्न दिए !
मन भन्नु सीसा न हो, फुट्यो, फुटन दिए !)

--------------------------------
रचना : जितेन्द्र मल्ल
स्वर तथा संगीत : केशव पौडेल

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger