FB Page : Muktak Sarobar आज मिति 2069 चैत्र 09 तदनुसार 22-03-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
नमस्कार साथीहरु, मित्र कृष्ण अविरलका दमदार गजलको साथमा उपस्थित भएको छु । यदि तपाइहरुपनि आफ्ना गजल चिसापानी नेपाल ब्लगमा राख्न चाहानुहुन्छ भने मलाई stharamsharan@gmail.com or newschispani@gmail.com मा मेल गर्नुहोला। गजल पठाउँदा कम्तिमा ५ गजल हुनुपर्नेछ र आफ्ना पुरा परिचय र फोटो सहित पठाउनु होला ।
Muktak Madhurima Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu Acharya Date : (2069-12-08/21-03-2013)
आज मिति 2069 चैत्र 08 गते तदनुसार 21-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Thank you
२०६९-१२ -०८ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ .................... 01-Raju Poudel तिर्खा मात्रै मेटाउने पानि हौकि तिमि यो दिल भित्र राज गर्ने रानि हौकि तिमि कुनै बेला ढकमक्क म फुल्न नसक्दा भुर्र उडि अनत कतै जानि हौकि तिमि -राजु पौडेल, रूद्रपुर रुपनदेहि, दोहा कतार
02-Prem Dhami Chhetri हराएको माया खोज्दैछु म यो सहरमा। भेटिन्छ कि दाया बाया खोज्दैछु म यो सहरमा।। दिन पनि औँसीको त्यो कालो रात झै भएपछि अचेल आफ्नै छाया खोज्दैछु म यो सहरमा।। प्रेम धामी क्षेत्री दहबगर छ बझाङ हालः कपन, काठमाण्डौ
03-Ram Sharan Shrestha जनताको पालो आउँदै आएन ।। देशमा उज्यालो आउँदै आएन ।। जिन्दगीको बाटो उकालै उकालो कहिल्यै ओरालो आउँदै आएन ।। राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप मुक्तक मधुरिमाका आजसम्मका सबै श्रृखलाहरु चिसापानी नेपाल र मुक्तक मधुरिमा ब्लगबाट सुन्न र डाउनलोड गर्न सकिन्छ । http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima and www.muktakmadhurima.blogspot.com
04-नरेश बि.क 'अनुरागि' मुक्तक रुदाँ रुदै जिन्दगिमा हास्नै पर्ने रैछ। दुखिले नि यो सँसारमा बाच्नै पर्ने रैछ॥ मुटु भरी पिडा कस्ले देख्छ यहाँ। तर पनि हाँसो खुसि साच्नै पर्ने रैछ॥ -नरेश बि.क'अनुरागि' बिनायक-2 अछाम हाल-मुम्बई
05-Amrit Jaishi शिर्ष नेताहरु भन्छन चुनाबको मावल बन्दैछ। निर्वाचन आयोग भने 90 दिन बाकि गन्दैछ। चार दलिय सिन्डिकेटको अन्य गर्न -माओवादी। बन्दुक बोकी फेरी जंगल अब हिन्छु भन्दैछ। अमृत जैशी Bajura Kuldevmandu 3 Thuma Now-Dhangadhi
06-Anuragi Binod Gaire चाहेर टाढा को हुन्छर यहाँ? खुसिमा पनि को रुन्छर यहाँ? चल्नै पर्ने बाध्यताले पो हिडिन्छ नत्र, अप्ठेरो बाटो को चुन्छर यहाँ? -अनुरागि बिनोद हाल क्षितिजको देशबाट (अन्जानमा गल्ति भए प्रतिक्रियाको अपेक्षा गर्दछु)
07-Khadga G Magar ड्याड भंछ छोरो बिग्र्यो, तरुनी को भेट्ले गर्दा/ मामु भंछ छोरो बिग्र्यो, मोबाईल को सेट्ले गर्दा // गांठि कुरा कस्लाइ थाहा, के ले बिग्र्यो छोरो यहाँ / म त भंछु बिग्र्यो छोरो, फ़ेसबुक र नेट्ले गर्दा // D.D.D. -खड्ग जी मगर उरहरी 2 दांग
09-Dipendra Chapagain नकराउनु यहाँ कसैको यादमा हराएको छ उ प्रेमिकालाई सुनाउन केहि शब्द कराएको छ उ नगर्नु थियो चोखो माया, जब फेला परेपछि न बाँच्ने न त मर्ने कस्तो हाला गराएको छ उ । दिपेन्द्र चापागाँई, कपिलवस्तु, लुम्बिनी । हाल–मुम्बई
10-साहित्यप्रेमी कपिल लामिछाने जति रोज्छु फुलहरु ओलिएर झर्छन् किन ?? पलाएका मनका ईच्छा मनभित्रै मर्छन् किन ?? चाहानालाई पुरा गर्न सन्तुष्टिको साधन बनाई,,, दुई दिनलाई मेरो हजुर भनि माया गर्छन् किन ?? << साहित्यप्रेमी कपिल लामिछाने दाङ्, तुल्सीपुर>>> हाल दोहा, कतार बाट..!!!
11-Bikalpa Babu जबसम्म बिकल्प जिउँदो हुनेछ त्यहि भट्टीमा सराब पिउँदो हुनेछ उसैलाइ म मरेको खबर पठाउछु तिम्रो शिरमा जस्को सिउदो हुनेछ -बिकल्प बाबु गितानगर 1,चितवन
12-Madan Muskan Khatri * हिजो एक्सिडेन्ट भो birek भाचिएको थियो / रगत धेरै बग्यो हात काटिएको थियो// साचिएका सपनाहरु, चक्नाचुर हुने रहेछन | धन्न प्रभु बाच्न पाए, काल लिन आतिएको थियो // मदन मुस्कान खत्री उरहरि दाङ हाल .study in india
13-Bishnu K Gautam बिध्द्रोहको आगो दन्काएर आउँदैछौं नारा अनि जुलुस घन्काएर आउँदैछौँ तिम्रो दुसित राजनिति,खेल अन्त्य गर्न प्रतिगामी स्वर रन्काएर आउँदैछौं -बिष्णु गौतम मल्म-४,बाग्लुङ हाल:बुटवल
14-Bibash Basant Kunwar -------मुक्तक------- माया गर्छु भनि मलाई नाता अन्तै जोडे पनि। सहयात्री बनाई मलाई पाईला अन्तै मोडे पनि॥ भो भो अब चाहिदैन स्वार्थी अनि जाली माया। दुख छैन तिम्रो मलाई बिच बाटो मै छोडे पनि॥ -बसन्त कुवँर विवश सुर्यपूरा ५ शान्तिबजार रूपन्देही हाल क्षितिज पारीको बस्ति देखी <<<<<गीत > माया मार्यौ तिमीले एक्लै पार्यौ तिमीले मर्छु अब त सायद मर्छु अब त ....... मदन खनालको शब्द मा भोगाइ एल्बम वाट स्वरुप राज आचार्य को आवाजमा ........
for download plz visit: www.muktakmadhurima.blogspot.com
15-Saroj Dhital आशा गर नेपाली हो संविधान बन्छ रे.. सारा नेपाल समेट्ने गान बन्छ रे.. सगरमाथा, लुम्बिनी, यार्सागुम्बा काँडे भ्याकुर.. तीन करोड नेपाली को सान बन्छ रे.. -Danchhi 3 ktm.
16-Rai Munkmen Ramesh मुक्तक बिनासिति साथिहरु बम्किन्छन फेसबूकमा थाहा नदिइ सुस्त लम्किन्छन फेसबूकमा कुरा गर्यो कुरा कै दु:ख भने झै गाँठे यहाँ बुढीमाऊ,बुडाबाऊ चम्किन्छन फेसबूकमा -राई"मुक्मेन"रमेश हाल साउदी धन्यवाद...
17-Jaya Bhabuk सुन्नुस ल बानि पर्देशी को / सघै भीज्छ िस-रानी पर्देशी को/ सपनाको संसारमा हराई हराई, अनि हुन्छ िव-हानी पर्देशी को /जयराम िव.क.(जयॉ भॉवुक) धधवार ७ बर्िदयाहाल मलेिसया जोहोर,,,
18-Bhola Dhital बालूवाटार छाडी आज गयौ बाबुराम तिमीपनी हातमा शुन्य भयौ बाबुराम आशै आशमा जनताले बिताएथे तिम्रो काल न बज्यो बंशि न रह्यौ बाबुराम -डाँछी-3,काठमाँडौ
19-Mohan Bihani मुक्तक ******************* लठ्ठिएको छु तिम्रो नशालु नजरमा, लोभिएको छु तिम्रो गुलाबी अधरमा। मधहोशी छु तिम्रो रुप र यौवनमा, सहभागी हुन तयार तिम्रो हर सफरमा।। copyright @ मोहन बिहानी भक्तिपुर सात सर्लाही 2069-12-02
20-अन्जान श्रेष्ठ अभागी कान्छीबजार स्याङजा ~~~~~~मुक्तक~~~~~~ गुलाफी ओठ मन्द मुस्कान तिम्रो स्पर्शीमा ।। गाजलु आँखा नसालु स्वभाब तिम्रो स्पर्शीमा ।। संसारकी राम्री मान्छे कस्लाइ मन पर्दैन र ।। त्यही राम्री मान्छेको चुम्ने चाल तिम्रो स्पर्शीमा ।। अन्जान श्रेष्ठ अभागी कान्छीबजार स्याङजा
21-निस्चल प्रेमी कान्छा बसेकोछु नोकरिलाई जमाएर प्रदेशमा केहि गर्न सकेन खै कमाएर प्रदेशमा घरको सबै जिम्वेवारि मै माथी थपिएसी घर बिर्सि बस्ने छैन रमाएर प्रदेशमा -निस्चल प्रेमी कान्छा गुल्मी हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत
22-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा तिम्रो याद्ले मुटु जल्छ रात काट्न गारो हुन्छ / जसो तसो दिन ढल्छ रात काट्न गारो हुन्छ // छिन छिनमा कोल्टे फेर्दै निदाउन खोज्छु म / यो मुटुमा छुरा चल्छ रात काट्न गारो हुन्छ // hetauda,,, hal- doha qatar
23-श्रीकान्त कहेराज़ नेपालि लाइ एकतामा बेर्न बाकि छ देशको मुहार एकपटक हेर्न बाकि छ कुर्ची फेरिदैमा देश काहा फेरिन्छ र देश कता जाने हो खै हेर्न बाकि छ कृष्ण मन्दिर चोक
24-Shanti Adhikari मुक्तक जुन हेरे तारा हेरे अनि हेरे तिम्रो मुहार । माया हुदा हुदै एक्लो बनि हेरे तिम्रो मुहार ।। भन्नै पर्छ भन्यौ माया मेरो साथ बिना तिम्लाई । हसाई राख्ने को नै होला भनि हेरे तिम्रो मुहार ।। -शान्ति अधिकारी कोहलपुर बाके
25-सनम गोले मुक्तक जुन छुने लक्ष्य थियो छुन सकिन। जीन्दगीमा असल मान्छे हुन सकिन। छातीभीत्र निको नहुने चोटहरू छन तर पनि हाँस्नु पर्दो रहेछ रून सकिन। सनम गोले दामन मकावनपुर हाल मलेशिया
26-तिलक निस्कर्ष लंकामा सुन भय पनि बुच्चै कान हुन सक्छ त्यता मान भय पनि यता अप-मान हुन सक्छ त्यसैले त जहा छौ त्यहि बस सानु तिमि , यता आय नज़रको हाना-हान हुन सक्छ ........ रत्ननगर-७,चितवन
.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु , Live- radio chitwan 94.6 www.radiochitwan.com.np Download - www.radiochitwan.com.np www.facebook.com/radiochitwan www.facebook.com/muktakmadhurima http://chisapaninepal.blogspot.com/ http://mohanbihani.blogspot.com/ www.ashishdanai.com.np www.muktakmadhurima.blogspot.com धन्यबाद कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु ....... कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६ लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६ राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
PROGRAM : GAZALKA SHERHARU HOST : LAXMI ITIHAS TIME : EVERY TUESDAY, 9.15PM DATE : -( 2069-12-06/19-03-2013) कार्यक्रम : गजलका शेरहरु संचालिका : लक्ष्मि इतिहाँस एफ.एम : रेडियो एकता 92.4, लालबन्दी समय : मंगलबार बेलुका ९.१५बजे अनलाईन सुन्न : Radio Ekata फेसबुक पेज : Gazalka Sherharu
आदरणिय साथीहरु, आज मिति 2069-12-06 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र राजेश गौतम तपाईहरु सामु उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । Listen HERE Download: Download from Click HERE Listen All Previous Episodes
FB Page : Muktak Sarobar आज मिति 2069 चैत्र 07 तदनुसार 20-03-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebookwall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
तिम्लाई भेट्न झिमरूक खोला तर्नै पर्ने भो। लेक छोडी बेसी तिर झर्नै पर्ने भो॥
टाढा भो मनको दुरी कति बस्नु तड्पिएर। सामिप्यता बढाउन मनको डेरा सर्नै पर्ने भो॥
माया गरे जस्तो गरी अन्तै मन डुलाउछौ कि। मायाको अदालतमा सम्झौता त गर्नै पर्ने भो॥
बा आमाले नमान्लान कि हाम्रो माया स्वीकार्नलाई। त्यसैले त गाऊ समाज सँग डर्नै पर्ने भो॥
तिम्लाई भेट्न झिमरूक खोला तर्नै पर्ने भो॥ लेक छोडी बेसी तिर झर्नै पर्ने भो॥ [२]~~गजल~~ तिमी बिना प्रत्येक जिउदै अनि मर्दैछु म। थोपा थोपा आशुँ बनि नयन बाट झर्दैछु म॥
यो ससाँरमा तिमी बाहेक जाने कुनै ठाउ पाईन। त्यसैले त तिम्रो दिलमा बसाई अब सर्दैछु म॥
आखाँ भित्र मुटु भित्र कहाँ कहाँ छैनौ तिमी। थाहा छैन किन तिम्लाई यस्तो माया गर्दैछु म॥
जहाँ जहाँ याद छाया बनि पछ्याईदिन्छ। त्यसैले त तिम्रो दिलमा बसाई अब सर्दैछु म॥
सयौँ जूनी सँगै मर्ने सँगै बाँच्ने कसम खाई। हात समाई तिम्रो अब प्रेम सागर तर्दैछु म॥ बसन्त कुवँर ुविवशु सुर्यपूरा ५ शान्तिबजार रूपन्देही
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर
मिति : 21-03-2013/2069-12-08 प्रस्तोता : राम शरण श्रेष्ठ GAZAL SAGAR
नमस्कार साथीहरु
आज मिती 2069 चैत्र 08 गते तदनुसार 21 मार्च 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको चौथो श्रृंखलामा म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।
आजको कार्यक्रममा चिसापानी नेपाल पेज, चिसापानी नेपाल ग्रुपमा पोष्ट भएका केहि गजल र सुमधुन नेपाली गीत गजलहरु लिएर आएको छु । आजको श्रृंखलामा जीवन सरोवर, नरेश बि।क। अनुरागि, दिर्गराज गिरी ूप्रियसीू, बद्री प्रसाद न्यौपाने, नरेश बि।क।अनुरागि, नवराज भट्ट,ज्ञान तरार्मु सेतु मगर, शालिग्राम पत्थर, कोमल भट्ट, कृष्ण अबिरल, राम शरण श्रेष्ठ, गौरब श्रेष्ठ मनकुरा र कपिल अञ्जानको तस्विर बाट यौटा गजल बाचन भएको छ । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला ।
आज मिति 2069 साल चैत्र महिनाको 06 गते तदनुसार 19-03-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-64 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु । Listen and Download