गजल गंगा 02-Oct-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 1:35:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal 
Date : 2nd Oct-2012 (2069-06-16)


नमस्ते साथीहरु,
हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता नविन दाहाल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।  आजको श्रीङ्खलामा हामी सँग लोकार्पन गजल एल्बमका गायिका निशा देशार र बरिष्ठ अग्रज गजलकार डा.कृष्णहरी बराल
हुनुहुन्छ । आज उहाँहरुसँगको गजल र एल्बम सम्बन्धि चर्चाहरु हुनेछन् ।
Listen and Download

Download : Click Here

Thank you

गजल संसार -10 : (08-10-2012/2069-06-22) - Download

NepaliTalim | 12:47:00 PM | 0 comments
EPISODE : 10 (GAZAL SANSAR)
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date: (08-10-2012/2069-06-22) 
Host : Shanti Pakhrin
Source : Website

 
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (Gazal Sansar Episode 10) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069 असोज 22 तदनुसार 08th Oct-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download 10

यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
मेरो हुँदा झनै दुखि हुन्छ्यौ भने तिमी ।।
म नै रुँला मैले हाँसे रुन्छ्यौ भने तिमी ।।

सुरु अन्य तिमी बाटै गर्छु भन्ने ठानेकोथें
अन्तिममा मनको ढोका थून्छ्यौ भने तिमी ।।

मेरो ईक्छा तिमीलाई मुस्काएको देख्नु सधै
म विनाको मुस्कान सपना बुन्छ्यौ भने तिमी ।।

आफ्नो भन्नु तिमीमात्र दैब बैरी हुदायहाँ
छोडाउन पिछा देउतै छुन्छ्यौ भने तिमी ।।

मलाई ठान्यौ बैगुनी, के सक्छुर गुन दिन
बैगुन जति मलाई देउ, गुनछ्यौ भने तिमी ।।

पराईकै गर्यौ बिस्वास, अर्थहिन भए म
बुझाईमा पराईकै सुन्छ्यौ भने तिमी ।।

उज्यालौमै बस तिमी भो नआउ अँध्यारोमा
किन झछ्यौ धर्तिमा जुनछ्यौ भने तिमी ।।

होईन म हत्यारा भैगो पुग्यो तिम्रो मायाँ
मेरो हुनु परे मृत्यु चुन्छ्यौ भने तिमी ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Good Night SMS - (08-Oct-2012)- Download

NepaliTalim | 10:33:00 AM | 0 comments









GOOD NIGHT SMS
Date : 22-Aswin 2069/8th Oct 2012
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2

NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006

Email :  tinaugoodnight@gmail.com
Listen and Download :

Download : Click Here to Download

Thank you

मुक्तक सरोबर (2069-06-19/05-10-2012) - Download

NepaliTalim | 9:34:00 AM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date : (2069-06-19/05-10-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069 असोज 19 तदनुसार 5th Oct 2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download

Thank you

बहकिने मन (2069-06-15//01-10-2012) - Download

NepaliTalim | 6:17:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2069-06-15//01-10-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161

आज मिति २०६९ असोज 15 तदनुसार 1st Oct 2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 41 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन .
Listen and Download


Download : Click Here to Download

Audio Source : Mohanbihani Blog

गजल संगम (2069-06-17/03-10-2012 ) अन्तर्वाता विशेष - Download

NepaliTalim | 4:59:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति :    (2069-06-17/03-10-2012 )
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ 
Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam
(आजको कार्यक्रम अन्तर्वाता विशेष रहनेछ )
 आज मिति 2069 असोज महिनाको 17 गते तदनुसार 3rd OCt-2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  आजको कार्यक्रम अन्तर्वाता विशेष रहनेछ । आज २ जना अतिथी गजलकारहरु बालिका अविलासी  योगेन्द्र पौडेल साथ हामी उपस्थित भएका छौ  ।
गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । आज गजल संगम पहिलो पल्ट लिएर आएको छु ब्लगमा । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।  आउनुस हामी पनि सुनौ आजको श्रीङ्खला ।

Listen and Download

Good Night SMS - (07-Oct-2012)- Download

NepaliTalim | 9:53:00 AM | 0 comments









 
GOOD NIGHT SMS
Date : 21-Aswin 2069/07th Oct 2012
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2

NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006

Email :  tinaugoodnight@gmail.com
Listen and Download :
Download : Click Here to Download 

Thank you

गजलका पानाहरु -10 : (06-10-2012)- Download )- Download

NepaliTalim | 6:13:00 PM | 0 comments
GAZALKA PANAHARU : 10
कार्यक्रम : गजलका पानाहरु 

प्रस्तोता : गजल प्रेमी इन्द्रमान 
समय : हरेक शनिवार 

आज मिति 2069-असोज-20 तदनुसार 6th Oct-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । यो श्रीङ्खला देखी गजलका पानाहरु रेडियो हाम्रो संसार बाट प्रसारण हुनेछ । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम
Listen and Download
Download : Click Here to Download 10

Thank you

मुक्तक सरोबर (2069-06-17/03-10-2012)) - Download

NepaliTalim | 4:31:00 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date : (2069-06-17/03-10-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069 असोज 17 तदनुसार 3rd Oct 2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download 03-10-2012

Thank you
 

Episode 6 : साहित्य सिर्जना 06-Oct-2012 - Download

NepaliTalim | 2:11:00 PM | 0 comments
EPISODE : FOUR -6
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

       

साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA साहित्य सिर्जना” को Episode 6th श्रीङ्खला लिएर आज मिति 2069 असोज 20  गते तदनुसार 6th October 2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download -20-06-2069

Thank you 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger